समाचारबुधबार, चैत्र २५, २०७१
सहमतिका लागि उपयुक्त समयः नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सहमतिका लागि उपयुक्त समय अाएकाे बताएका छन् ।
उनले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै ३० चैतअघि सहमति जुटाउन पहल गर्न अाग्रह गरेका छन् । नेम्वाङले भने, “अाम हड्ताल फिर्ता लिएकाेमा माेर्चालाई धन्यवाद दिन्छ । अव सहमति जुटाउन छलफलमा जुट्नुहाेस् ।”
नेम्वाङले हड्ताल फिर्ताले सहमतिकाे संकेत देखिएकाे बताए ।
