समाचारबिहीबार, चैत्र २६, २०७१

३० दलीय मोर्चाबाट बाहिरिँदै फोरम नेपाल र सद्भावना पार्टी

हिमालखबर

एमाअाेवादी नेतृत्वको ३० दलीय मोर्चामा आवद्द केही मधेसी दलहरू मोर्चाबाट बाहिरिँदै छुट्टै आन्दोलनको कार्यक्रम गर्ने तयारीमा जुटेको छन् ।

२५ र २६ चैतकाे आमहड्ताल कार्यक्रम बिचैमा फिर्ता लिइएकोमा असन्तुष्टी जनाएका मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टी ३० दलीय मोर्चाबाट छुट्टीएर छुट्टै आन्दोलनको घोषणा गरेका हुन्।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र राजेन्द्र महोतो नेतृत्वको सद्भावना पार्टीले आमहड्ताललगायत आन्दोलनका कार्यक्रम बिचैमा छोडेकोमा एमाओवादी नेतृत्वप्रति चर्को असन्तुष्टी जनाएका छन्।

राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>