समाचारबिहीबार, चैत्र २६, २०७१

राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता

हिमालखबर

राष्ट्रपति रामवरण यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।

राष्ट्रपति यादवले ओलीलाई शितल निवास बोलाएका थिए । उपाध्यक्ष विद्या भण्डारीसहित पुगेका ओली र राष्ट्रपति यादवबीच दलहरुबीच सहमति जुटाउनेबारे छलफल भएको थियो ।

एमाओवादी मोर्चाले तीन दिने आमहड्ताल फिर्ता लिएपछि दलहरुबीच सम्वाद बाक्लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>