समाचारबिहीबार, चैत्र २६, २०७१
फिफा र्याङ्किङमा नेपाल एक स्थान तल ओर्लियो
फिफाले सार्वजनिक गरेको तालिकामा नेपाल एक स्थान तल झरेको छ ।
र्याङ्किङ अनुसार नेपाल १८१ औं स्थानमा झरेको हो । नेपाल विश्वकप छनौट खेलकाे अवे ग्राउण्डमा भारतसँग २–० गोलले पराजित भएको थियो भने हाेम ग्राउण्डमा गाेलरहित बराबरी खेलेकाे थियाे ।
र्याङ्किङमा भुटान भने माथि उक्लिएको छ । भुटान ४६ स्थानमाथि उक्लिदै १६३ औं स्थानमा आएको छ ।
भारत २६ स्थानमाथि उक्लदै १४७ औ स्थानमा आएको छ । थप र्याङ्किङ हेर्नुहोस् ।
