समाचारशनिबार, चैत्र २८, २०७१

टीम रेड एक रनले विजयी

हिमालखबर

अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा आयोजित प्रतियोगितामा टीम रेड विजयी भएको छ । काठमाडौंमा २८ चैतमा टीम ब्लुलाई रेडले मात्र एक रनले पराजित गरेको हो ।

टीम रेडले पुरै (३१.३) ओभरमा १६३ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटीङमा उत्रेको टीम ब्लुले पुरै ओभरको समाप्तिमा १६२ मात्रै जोड्न सक्यो ।

टीम रेडको नेतृत्व अष्ट्रेलियन खेलाडी रायन कार्टर र टीम ब्लुको नेतृत्व विनोद दासले गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>