समाचारबुधबार, बैशाख २, २०७२
दाहालले दुई नाउमा खुट्टा राखेः यादव
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले दाेधारे चरित्र देखाएकाे बताएका छन् ।
उनले रिपोर्टर्स क्लब नेपालमा अायाेजित कार्यक्रममा उनले भने, “दाहालकाे दाेहाेराे चरित्रले आन्दोलन तुहाएर गरेको गल्ती भएकाे छ । अव सत्ता कि अान्दाेलन एउटा राेज्नुपर्छ ।”
यादवले एमाअाेवादी अध्यक्ष दाहालले अान्दाेलनकाे बाटाे छाेडे मधेशी र जनजातिकाे छुट्टै माेर्चा बन्ने बताए । उनले भने, “दाहालले मधेशी र जनजातीलाई प्रयोग गर्न सक्दैनन् ।”
