समाचारबुधबार, बैशाख २, २०७२
सिन्दूरले रंगिएकाे भक्तपुर (फाेटाेफिचर)
विस्केट जात्राका क्रममा मनाइने सिन्दुर जात्रा भक्तपुरमा मनाइएकाे छ ।
हरेक बर्षा २ वैशाखमा मनाइने याे पर्वमा स्थानीय नेवार समुदायले एकअर्कामा रंग छ्यापेर मनाइन्छ । ३२ खट राखेर रथ घुमाई याे जात्रा विहान सकिएपछि दिउँसाे मध्यपुरथिमीस्थित बोडेमा जिब्रो छेड्ने प्रचलन रहीअाएकाे छ ।










