Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
विजयकुमार मदन पुरस्कार र जोशी जगदम्बा–श्रीबाट सम्मानित
शनिबार, मंसिर १२, २०७२
२०७१ सालको मदन पुरस्कार विजयकुमार पाण्डे र जगदम्बा–श्री पुरस्कार अंगुरबाबा जोशीलाई प्रदान गरिएको छ ।
विस्तृत
मोर्चाद्वारा शवसहित बजार परिक्रमा
शनिबार, मंसिर १२, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रहरीको गोली लागे मृत्यु भएका तीन जनाको शवसहित बजार परिक्रमा गरेको छ ।
विस्तृत
प्राविधिक गडबडीले गाडीमा आगो लागेको होः भारतीय दूतावास
शनिबार, मंसिर १२, २०७२
भारतीय दूतावासको गाडीमा १२ मंसीर अपराह्न लाजिम्पाटमा आगलागी भएको छ । गाडीमा प्राविधिक गडबडीका कारण आगो लागेको दूतावासले जनाएको छ ।..
विस्तृत
वीरगञ्जमा पनि बालबालिकालाई प्रदर्शनमा उतारियो
शनिबार, मंसिर १२, २०७२
भारताको नाकाबन्दी विरुद्ध प्याब्सनको आयोजनामा राजधानीको चक्रपथमा बालबालिकाले मानव साङलो बनाएको अर्को दिन वीरगञ्जमा पनि स्कुले बालब..
विस्तृत
लहानः ट्रकमा आगजनी
शनिबार, मंसिर १२, २०७२
प्रहरी सुरक्षामा विराटनगरबाट लहान आइपुगेकोे एक ट्रकमा मधेशी मोर्चाका कार्यकर्ताले आजगनी गरेका छन् ।
विस्तृत
पेट्रोल बम प्रहार गरी बोर्डिङ स्कुलमा आगजनी
शनिबार, मंसिर १२, २०७२
महोत्तरी जिल्लाको सोनामाई गाविसमा गए राति एक बोर्डिङ स्कुलमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ ।
विस्तृत
शैक्षिक क्षेत्रमा परेको प्रभावबारे शिक्षामन्त्री र भारतीय राजदूतबीच छलफल
शुक्रबार, मंसिर ११, २०७२
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्रमा भइरहेको व्यवधान हटाउन सकारात्मक पहल गरिदिन भारतीय राजदूत रञ्जित रेलाई..
विस्तृत
इन्धनको कालोबजारी गर्ने १२४ जना प्रहरी कार्वाहीमा
शुक्रबार, मंसिर ११, २०७२
प्रहरीले पछिल्लो एक महिनामा पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न १२४ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
इटहरीमा मोर्चाका नेता पुग्न नसकेपछि लिम्बुवानले प्रहरी घेराभित्र कार्यक्रम गर्यो
शुक्रबार, मंसिर ११, २०७२
सुनसरीको इटहरीमा स्थानीयको विरोध प्रदर्शनले गर्दा मधेश केन्द्रित दलका नेताहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार त्यहाँ पुग्न सकेका छ..
विस्तृत
‘हड्ताल र विरोध प्रदर्शनमा बालबालिकालाई सहभागी नगराऊ’
शुक्रबार, मंसिर ११, २०७२
राष्ट्रिय मानव अधिकार आयोगले धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि विगत केही समययता बालबालिक..
विस्तृत
अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि स्वीजरल्याडलाई
शुक्रबार, मंसिर ११, २०७२
नवलपरासीमा सम्पन्न ३४ औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीजरल्याडले हात पारेको छ ।
विस्तृत
गैसस महासंघमा लम्साल
शुक्रबार, मंसिर ११, २०७२
नेपाली गैर–सरकारी संस्थाहरुको संगठन गैर–सरकारी संस्था महासंघ नेपालको अध्यक्षमा गोपाल लम्साल निर्वाचित भएका छन् ।
विस्तृत
इटहरीमा तनाव, मधेशी मोर्चाको मञ्च विद्यार्थीले भत्काए
शुक्रबार, मंसिर ११, २०७२
मधेशी मोर्चासहितको संघीय गठबन्धनले इटहरीमा आयोजना गर्न लागेको आमसभाका लागि बनाइएको मञ्च स्थानीय युवाले भत्काइदिएका छन् ।
विस्तृत
भाजपाका नेता जोली भन्छन्, ‘साँचो काठमाडौंसँगै छ, नयाँ दिल्लीसँग होइन’
बिहीबार, मंसिर १०, २०७२
भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको समस्याको साँचो काठमाडौंमै रहेको बताएका छन् ।
विस्तृत
पेट्रोल ल्याएको निहुँमा मोर्चाका कार्यकर्ताले ज्युँदै जलाए
बिहीबार, मंसिर १०, २०७२
भारतबाट ल्याएको एक जर्किन पेट्रोल लिएर मोरङ्को भाथिगाछ–२ स्थित आफ्नो ग्यारेजमा जाँदै गरेका बब्लु राजवंशीलाई मोर्चाका कार्यकर्ताले..
विस्तृत
नेपाली नागरिकमाथि गोली चलाउने एसएसबीलाई कडा कार्बाहीको माग
बिहीबार, मंसिर १०, २०७२
नेपाल सरकारले सुनसरीस्थित भन्टाभारीमा नेपाली नागरिकमाथि गोली चलाउने सीमा सुरक्षा बल (एसएसबी)माथि कडा कार्बाही गर्न माग गरेको छ ।
विस्तृत
सभामुख घर्ती स्थापित मान्यताविरुद्ध गएको कांग्रेसको आरोप
बिहीबार, मंसिर १०, २०७२
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठकमा आफूलाई पहिला बोल्न नदिएर सभामुख ओनसरी घर्ती स्थापित मूल्य र मान्यताभन..
विस्तृत
आन्दोलन दबाएर समाधान खोजियोः यादव
बिहीबार, मंसिर १०, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडाईँलाई सरकारले दबाउन खोजेको आरोप लगाएका..
विस्तृत
उपेन्द्र यादवले बोल्न थालेपछि कांग्रेसकाे विराेध
बिहीबार, मंसिर १०, २०७२
व्यवस्थापिका–संसद्को बैठक आगामी १५ मंसीर विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
विस्तृत
उपसभापति पौडेल र भाजपा नेता जोलीबीच नाकाबन्दी बारे छलफल
बिहीबार, मंसिर १०, २०७२
नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका नेता विजय जोलीबीच काठमाडौंमा भेटवार्ता भएको छ ।
विस्तृत
पाँच सह-सचिबको सरुवा
बिहीबार, मंसिर १०, २०७२
१० मंसीर विहान बसेको मन्त्रिपरिषदको बैठकले ५ जना सह–सचिबको सरुवा गर्ने निर्णय गरेको छ ।
विस्तृत
तेलमा मिसावटको महामारी
बिहीबार, मंसिर १०, २०७२
चियापसलदेखि रेस्टुरेन्टसम्म मिनरल वाटर, पेय पदार्थका बोतल र जर्किनहरूमा खुलेआम इन्धन बेच्न राखिएको देखिन्छ।
विस्तृत
वीरगञ्जमा बम बनाउने कच्चा पदार्थसहित एक पक्राउ
बिहीबार, मंसिर १०, २०७२
पर्सामा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ‘सोडियम सल्फाइड’ सहित एकजना पक्राउ परेका छन् ।
विस्तृत
एसएसबीले गोली हानेको बारे भारतसँग सोध्न परराष्ट्रलाई गृहको पत्र
बुधबार, मंसिर ९, २०७२
सुनसरीको हरिपुरमा भारतीय सुरक्षा निकाय एसएसबीले नेपालीलाई गोली हानेको घटनाबारे भारतसँग जानकारी लिन गृहमन्त्रालयले पराराष्ट्र मन्त..
विस्तृत
राष्ट्रसंघद्वारा भुटानी शरणार्थीलाई खाद्द सहायता कटौती
बुधबार, मंसिर ९, २०७२
राष्ट्रसंघीय विश्वखाद्य कार्यक्रम डब्ल्यूएफपीले भुटानी शरणार्थीलाई दिँदै आएको अत्यावश्यक खाद्य सहायतामा एकचौथाई कटौती गर्ने भनेपछि..
विस्तृत
« First
«
10
20
30
48
49
50
51
52
60
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस