Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सरकार असफल भए जनतामा निराशा छाउँछः प्रधानमन्त्री ओली
सोमबार, माघ ४, २०७२
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार असफल भए जनतामा निराशा छाउने बताएका छन् ।
विस्तृत
सउदी अरबमा नेपाली युवककोे हत्या
आइतबार, माघ ३, २०७२
साउदी अरबमा एक नेपाली युवाको हत्या भएको छ । कपिलवस्तुको पकडी–९ बरहीका ३२ वर्षीय मोहम्मद इजहारको हत्या भएको पीडित परिवारले जनाएको छ..
विस्तृत
एकलाख घुस सहित नापी सर्वेक्षक पक्राउ
आइतबार, माघ ३, २०७२
नापी कार्यालय बाँके २ नं. नापी टोलीका सर्वेक्षक जिबछ यादव रु. एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।
विस्तृत
आज पनि नेताहरुले भने, ‘सहमति निकट छौं, भोलि सहमतिको सम्भावना’
आइतबार, माघ ३, २०७२
प्रदेशहरुको सीमांकन संशोधनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिको कार्यविधिमा प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदल..
विस्तृत
सरकारका सय दिन सफल, केही दिनमै नाकाबन्दी अन्त्यको घोषणा: मन्त्री राई
आइतबार, माघ ३, २०७२
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारका सय दिन सफल भएको दाबी गरेका छन् ।
विस्तृत
दमकल नहुँदा सिमरा विमानस्थल र आयल निगम डिपो असुरक्षित
आइतबार, माघ ३, २०७२
दमकल (बारुणयन्त्र) को अभावका कारण बाराको सिमरा विमानस्थल र अमलेखगञ्जस्थित क्षेत्रीय आयल निगम डिपो असुरक्षित बनेको छ ।
विस्तृत
माओवादी कार्यकर्ता गाँजासहित भारतमा पक्राउ
आइतबार, माघ ३, २०७२
डकैतीको अभियोगमा प्रहरीले खोजी गरिरहेका मोरङ उर्लाबारीका एकजना माओवादी कार्यकर्ता गाँजासहित भारतको पानीट्यांकीमा पक्राउ परेका छन्..
विस्तृत
दिल्लीबाट फर्किएका महतो भेटवार्ता व्यस्त
आइतबार, माघ ३, २०७२
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार महतोलाई प्रधानमन्त्री केपी ओलीले फोन गरी नेपालमै समाधान खोज्न..
विस्तृत
वीरगञ्ज: २ अर्ब ८० करोडको आयोजना ठप्प
आइतबार, माघ ३, २०७२
मधेश आन्दोलनका कारण वीरगन्ज उपमहानगरपालिकाको मुहार फेर्ने योजनाको रुपमा हेरिएको मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको काम..
विस्तृत
राजनीतिक समितिमार्फत सीमाङ्कन टुङ्ग्याउन मोर्चा तयार
शनिबार, माघ २, २०७२
आन्दोलनरत मधेशी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेशहरुको सीमाङ्कन विवाद टुङ्ग्याउन सहमत भएको छ । आइतबारको बैठकमा निष्कर..
विस्तृत
फाल्गुनन्द गोल्डकपको उपाधि ताप्लेजुङलाई
शनिबार, माघ २, २०७२
पाँचथरको फिदिममा आयोजित ७ औं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति फुटवल क्लव ताप्लेजुङले हात पारेक..
विस्तृत
मलाई कसैले रोक्न सक्दैनः पौडेल
शनिबार, माघ २, २०७२
नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूलाई अागामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन कसैले रोक्न नसक्ने बताएका छन् ।
विस्तृत
अशान्त लुम्बिनी
शनिबार, माघ २, २०७२
मधेश आन्दोलन, नाकाबन्दी र लुम्बिनी विकास कोषका कर्मचारीको आन्दोलनले लुम्बिनी क्षेत्र बेहाल बन्दो छ।
विस्तृत
माघ ५ अघिनै लिखित सहमति गर्ने तीन दलको निर्णय
शनिबार, माघ २, २०७२
प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत मधेशी मोर्चाका मागबारे साझा धारणा बनाउँदैँ लिखित समझदारी गर्ने भएका छन् ।
विस्तृत
अनाथको पढाइ एसएलसी!
शनिबार, माघ २, २०७२
एसएलसीसम्म मात्रै हेरचाह गर्ने सरकारी नीतिका कारण अधिकांश अनाथको पढाइ त्यहीं टुंगिने गरेको छ।
विस्तृत
अाँप खान मधेश झरेका
शनिबार, माघ २, २०७२
रोचक के छ भने, यादव, मण्डल, ठाकुर, गुप्ता, राय समुदायले भरिएको नर्घोमा उनी मात्रै पहाडी समुदायका हुन्। तर, उनलाई मधेशी र पहाडी भेद..
विस्तृत
फिल्मफेयरः बाजीराव मस्तानी उत्कृष्ट फिल्म
शनिबार, माघ २, २०७२
बलिउडको चर्चित फिल्म पुरस्कार समारोह ‘फिल्म फेयर अवार्ड’ मा ‘बाजिराव मस्तानी’ ले वर्षको उत्कृष्ट फिल्मको सम्मान पाएको छ ।
विस्तृत
म याचना गरिरहें, उसले सुन्दै सुनेन (आइएसले अपहरण गरेकी किशोरीको भोगाई)
शनिबार, माघ २, २०७२
नादिया मुरादलाई इस्लामिक स्टेटका आतंकवादीले अपहरण गरेका थिए । कैयौं महिना यौन प्रताड़ना ब्यहोरेपछि उनी कसैगरी आतंकवादीको बन्धनबाट..
विस्तृत
पेट्रोल पम्पमा विस्फोट, सामान्य क्षति
शनिबार, माघ २, २०७२
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा १ माघ राति बम विस्फोट भएको छ ।
विस्तृत
निधिद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा
शनिबार, माघ २, २०७२
नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा कार्य समिति सदस्य विमलेन्द्र निधिले पार्टीको १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वार..
विस्तृत
कञ्चनपुर: फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट
शनिबार, माघ २, २०७२
कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ ।
विस्तृत
राजधानीमा माघी (फोटो फिचर)
शुक्रबार, माघ १, २०७२
राजधानीमा रहेका मगर र थारु समुदायले खुलामञ्च, टुडिखेल र दशरथ रंगशालामा भेला भई माघे संक्रान्ती/ माघी पर्व हर्षोल्लासका साथ मनाएका..
विस्तृत
अब संविधान कार्यान्वयनको चरणमा जानुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ
शुक्रबार, माघ १, २०७२
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्थायित्व र विकासका लागि संविधान कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।
विस्तृत
नेपाल बंगबन्धु गोल्डकपको सेमिफाइनलमा
शुक्रबार, माघ १, २०७२
लिग चरणको अन्तिम खेल अगाडि नै नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
विस्तृत
मधेश आन्दोलनका कारण परिषद् डाकिएन
शुक्रबार, माघ १, २०७२
मधेशमा करिब पाँच महिनादेखि जारी आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती भएको छ भने विकास निर्माणका कार्य अवरुद्ध भएको छ ।
विस्तृत
« First
«
10
20
30
49
50
51
52
53
60
70
80
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस