Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सिलिन्डर पड्किदा ११ जना घाइते
मंगलबार, मंसिर ८, २०७२
रौतहटको गरुडामा खाना पकाउने ग्याँसको सिलिन्डर पड्केर ११ जना घाइते भएका छन् ।
विस्तृत
अान्दाेलनमा सेना परिचालन हुँदैनः सञ्चारमन्त्री राई
मंगलबार, मंसिर ८, २०७२
सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकारले तराईमा जारी आन्दोलनमा सेना परिचालन नगर्ने बताएका छन् ।
विस्तृत
जनमत संग्रहले मुलुकलाई अप्ठ्यारोमा पार्छः यादव
मंगलबार, मंसिर ८, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत संग्रहले मुलुकलाई झनै अप्ठ्यारोमा पार्ने बताएका छन् ।
विस्तृत
संविधानले कसैलाई विभेद गरेको छैनः प्रधानमन्त्री ओली
सोमबार, मंसिर ७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट जारी नेपालको संविधानले कसैलाई पनि भेदभाव नगरेको बताएका छन् ।
विस्तृत
भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन
सोमबार, मंसिर ७, २०७२
विरोध प्रदर्शन नेपालीहरुबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरुले ह्वाइट हाउसदेखि अमेरिकास्थित भा..
विस्तृत
कांग्रेस र तमलोपाका नेताहरुबीच वार्ता
सोमबार, मंसिर ७, २०७२
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आन्दोलनरत दल तराई–मधेश लोकतान्त्रिक पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।
विस्तृत
सप्तरी: प्रहरी चौकी, भन्सार कार्यालय र सवारी साधनमा आगजनी (अपडेट)
सोमबार, मंसिर ७, २०७२
सप्तरीमा प्रदर्शनकारीले प्रहरी चौकी, भन्सार कार्यालयका साथै प्रहरी र सर्वसाधारणको मोटरसाइकल जलाएका छन् ।
विस्तृत
“कालोबजारी नियन्त्रणमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय सक्रिय हुनुपर्छ ।”
सोमबार, मंसिर ७, २०७२
२ मंसीरमा सरकारले कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरूको संयोजकत्वमा अनुगमन टोली गठन गरेको सन्दर्भमा गृह मन्त्रालयका..
विस्तृत
सप्तरीमा दिनभर के–के भयो ? (अपडेट)
आइतबार, मंसिर ६, २०७२
प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएपछि दिनभर सप्तरी तनावपूर्ण रह्यो ।
विस्तृत
रातको समयमा इन्धन विक्री गर्न रोक
आइतबार, मंसिर ६, २०७२
झापाका पेट्रोल पम्पहरुमा रातको समयमा इन्धन बिक्री गर्न रोक लगाइएको छ ।
विस्तृत
संविधान संशोधन प्रस्तावमा एमाले सहमतः आचार्य
आइतबार, मंसिर ६, २०७२
नेकपा एमालेका सचिव भीम आचार्यले नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावप्रति एमालेको समर्थन र..
विस्तृत
विधेयक पारित गराउनतिर लाग्न मोर्चालाई कांग्रेसको आग्रह
आइतबार, मंसिर ६, २०७२
६ मंसीरको संसद् बैठकमा बोल्दै नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले संसद् अवरुद्ध गर्ने र मधेशमा आन्दोलन गर्ने भन्द..
विस्तृत
पार्टी नेतृत्वलाई कांग्रेस सांसदको दबाब
शनिबार, मंसिर ५, २०७२
तराई–मधेशबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदले मधेशको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह ग..
विस्तृत
नेपाल–भारत सीमामा भएको अवरोध तत्काल हटाउन वान कि मुनको आग्रह
शनिबार, मंसिर ५, २०७२
संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपाल भारत सीमामा अत्यावश्यक आपूर्तिमा भएको अवरोध बारे आफ्नो चासो र चिन्ता व्यक्त गरेका..
विस्तृत
मोदीले आफ्नै कुरा लत्याएः नेता नेपाल
शनिबार, मंसिर ५, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैंले बोलेको कुरा लत्याएको बताएका छन् ।
विस्तृत
मोर्चाद्वारा १८ महिने बिरामी बालिका चढेको एम्बुलेन्स तोडफोड
शुक्रबार, मंसिर ४, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले मोरङको कटहरीमा बिरामी १८ महिनाकी बालिका बोकेकोे एम्बुलेन्स तोडफोड गरेका छन् । “भित्र बिरामी बच्चा छ भन..
विस्तृत
एक लाख शरणार्थी पुनर्वासमा, देवीमाया अमेरिका जाँदै
शुक्रबार, मंसिर ४, २०७२
नेपालबाट पुनर्बासमा तेस्रो मुलुक जाने भुटानी शरणार्थीको संख्या ४ मंसीरमा एकलाख पुगेको छ । झापाको बेलडाँगी– २ शरणार्थी शिबिर सेक्टर..
विस्तृत
भारतीय राजदूतलाई प्याब्सनको ज्ञापन
बुधबार, मंसिर २, २०७२
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले इन्धन अभावका कारण लाखौँ विद्यार्थीले नियमित पठनपाठनको अधिकार नपाएको भन्दै नेप..
विस्तृत
नेपालमा सेवारत् म्यागी डोयन बनिन् ‘सिएनएन हिरो-२०१५’
बुधबार, मंसिर २, २०७२
नेपाली बालबालिकाको सेवामा समर्मित अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो बनेकी छन्।
विस्तृत
पाँचथरमा छठ मनाइयो
मंगलबार, मंसिर १, २०७२
पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ ।
विस्तृत
आन्दोलनको स्वरूप परिवर्तन गर्न मधेशकेन्द्रित दललाई आग्रह
सोमबार, कार्तिक ३०, २०७२
गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेशकेन्द्रित दलसँग..
विस्तृत
नेपाल बैंकको खुद नाफा ४४ करोड
सोमबार, कार्तिक ३०, २०७२
नेपाल बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा रु ४४ करोड ४४ लाख खुद नाफा गर्न सफल भएको छ ।
विस्तृत
ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
सोमबार, कार्तिक ३०, २०७२
पर्साको सिर्सिया ड्राइपोर्टबाट फलामको कच्चा पदार्थ बोकेर प्रहरी स्कर्टिङ्गमा पथलैयातर्फ जाँदै गरेको ना.४.ख.२५९८ नं.को ट्रक २९ असोज..
विस्तृत
नेपालद्वारा पपुवा न्यूगिनीलाई २३३ रनको लक्ष्य
सोमबार, कार्तिक ३०, २०७२
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अवुधाबीमा जारी खेलमा नेपालले पपुवा न्यूगिनीलाई २३३ रनको लक्ष्य दिएको छ ।
विस्तृत
पुनरावेदनद्वारा एमबीबीएस सिट संख्या घटाउने काउन्सिलको निर्णय कार्यान्वयन नगर्न आदेश
आइतबार, कार्तिक २९, २०७२
पुनरावेदन अदालत पाटनले नोबेल मेडिकल कलेजको एमबीबीएस तहमा सिट संख्या कटौती गर्ने मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरिम..
विस्तृत
« First
«
10
20
30
56
57
58
59
60
70
80
90
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस