Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
१२ असोजमा एमालेको राष्ट्रिय भेला
शुक्रबार, आश्विन ८, २०७२
नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा आगामी १२ असोजमा काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ ।
विस्तृत
बर्दियामा बन्द फिर्ता
शुक्रबार, आश्विन ८, २०७२
मुस्लिम समुदायको पर्व बकरईद को अवसरमा बर्दियामा आज बन्द फिर्ता भएको छ ।
विस्तृत
टीकापुरदेखि बेथरीसम्म
शुक्रबार, आश्विन ८, २०७२
गएको एक महीनामा भएका हिंसात्मक आन्दोलनमा बालबालिका गुमाएका परिवारको पीडामा नयाँ संविधान आउँदाको उत्सवले मलम लगाउन सक्ने अवस्था..
विस्तृत
संसद् अधिवेशन आह्वान
शुक्रबार, आश्विन ८, २०७२
राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गरेका छन् ।
विस्तृत
भारतले गरेको नाकाबन्दी बारे तीन दलबीच छलफल
शुक्रबार, आश्विन ८, २०७२
भारतबाट सवारी साधन नेपाल नभित्रनुमा भारतीय पक्षकै कारण भएको भन्दै गृहमन्त्री वामदेव गौतमले मधेशमा जारी हड्ताललाई सहजतातर्फ लैजाँ..
विस्तृत
तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना
शुक्रबार, आश्विन ८, २०७२
महोत्तरी जिल्लाका तीन भारतसँग सीमा जोडिएका तीनवटा नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताले धर्ना..
विस्तृत
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भारतलाई सुझावः नेपालको सार्वभौमिकताको सम्मान गर
शुक्रबार, आश्विन ८, २०७२
नेपालको संविधान–२०७२ प्रति भारतले असन्तुष्टि जनाइरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई..
विस्तृत
सिरहामा भैंसी जुलुस प्रदर्शन
बिहीबार, आश्विन ७, २०७२
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा सिरहा सदरमुकाम सिरहामा भैंसी जुलुस प्रदर्शन गरिएको छ ।
विस्तृत
गुमेको ‘स्पेस’ प्राप्त गर्न भ्रम छरियो: महत
बिहीबार, आश्विन ७, २०७२
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले मधेश केन्द्रित दलहरुले आफ्नो गुमेको हैसियत पुन: प्राप्त गर्न भ्रम छरिरहेको आरोप लगाएका छन्..
विस्तृत
वीरगञ्जको सीमाक्षेत्रमा झडप
बिहीबार, आश्विन ७, २०७२
वीरगञ्जको भारतीय सीमासँग जोडिएको क्षेत्रमा मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
नयाँ सरकार गठनको तयारी हुँदै
बिहीबार, आश्विन ७, २०७२
नयाँ संविधान जारी भएको चार दिनपछि संयुक्त सरकार गठनका लागि औपचारिक पहल शुरु भएको छ ।
विस्तृत
भैरहवाका पत्रिका र एफएम बन्द
बिहीबार, आश्विन ७, २०७२
विगत ४१ दिनदेखि भइरहेको बन्दका कारण दोहोरो चेपुवामा परेका भैरहवा क्षेत्रबाट प्रकाशित पत्रिका र एफएम रेडियो बन्द भएका छन् ।
विस्तृत
रौतहटमा मोर्चाका आठ कार्यकर्ता पक्राउ
बिहीबार, आश्विन ७, २०७२
रौतहटको गौर भन्सार कार्यालय नजिक धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ८ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ..
विस्तृत
सहयोगको बद्ला कसैको कठपुतली भइन्नः नेता नेपाल
बिहीबार, आश्विन ७, २०७२
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताएका छन् ।
विस्तृत
भारतले काँकडभिट्टा नाकामा कडाई गर्याे
बिहीबार, आश्विन ७, २०७२
भारतले पूर्वी नेपालको काँकडभिट्टासँग सीमा जाेडिएकाे भारतीय नाका पानीटंकीमा कडाई गरेको छ ।
विस्तृत
वार्ताका लागि तीन दलले संयुक्त आह्वान गर्ने
बिहीबार, आश्विन ७, २०७२
प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई वार्ताका लागि पुनः संयुक्त आह्वान गर्ने भएका छन् ।
विस्तृत
संविधान संशोधनको ७ बुँदे सूची पठाएका छैनौंः भारत
बिहीबार, आश्विन ७, २०७२
भारतीय विदेशमन्त्रालयले नेपालको संविधानमा ७ वटा संशोधनका लागि भारतले प्रस्ताव नगरेको बतएको छ ।
विस्तृत
सांसदद्वय थापा र बिकलाई अदालतले बोलायो
बुधबार, आश्विन ६, २०७२
राष्ट्रिय जनमुक्ति पार्टीका सांसदद्वय शिवलाल थापा र सिमाकुमारी बिकलाई सर्वोच्च अदालतले बोलाएको छ ।
विस्तृत
रथयात्रामा श्रद्धालु (तस्वीरहरु)
बुधबार, आश्विन ६, २०७२
१२ वैशाखमा गएकाे भूकम्पले राेकिएकाे राताे मछिन्द्रनाथ जात्रा ५ असाेजबाट शुरु भएकाे छ ।
विस्तृत
बाबुराम मधेश आन्दोलनमा जाने
बुधबार, आश्विन ६, २०७२
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले तराई–मधेशको आन्दोलनमा ऐक्यबद्धता जनाउन मधेश जाने बताएका छन् ।
विस्तृत
प्रहरीको गोलीबाट मृत्यु भएका शत्रुधनको अन्त्येष्टी
बुधबार, आश्विन ६, २०७२
मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका पकहामैनपुर–४, का २८ वर्षीय शत्रुधन राउत कुर्मीको अन्त्येष्टी गरिएको छ ।
विस्तृत
काठमाडौं नाकाबन्दी गर्ने थारुवानको चेतावनी
बुधबार, आश्विन ६, २०७२
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पूरा नगरे काठमाडौं नाकाबन्दी गर्ने चेतावनी दिएको छ ।
विस्तृत
छिमेकीले जे भन्यो त्यही मान्नुपर्छ भन्ने हुँदैनः ओली
बुधबार, आश्विन ६, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सानो र गरीब भएपनि छिमेकीले भनेका सवै कुरा मान्न नसकिने बताएका छन् ।
विस्तृत
नयाँ संविधानको रुसद्वारा स्वागत
बुधबार, आश्विन ६, २०७२
३ असोजमा संविधानसभाबाट जारी भएको नेपालको संविधान–२०७२, को रुसले स्वागत गरेको छ ।
विस्तृत
राजमार्ग र नाकामा कडाई गर्ने मोर्चाको निर्णय
बुधबार, आश्विन ६, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व–पश्चिम राजमार्ग र नेपाल–भारतको नाकामा कडाई गर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
74
75
76
77
78
90
100
110
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस