Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अप्ठेरोमा फल्दै संविधान (टिप्पणी)
शनिबार, साउन २३, २०७२
कलहको गुँडको रुपमा जन्मने यो संविधानले जारी हुने वित्तिकै विवाद बढाउनेछ।
विस्तृत
कृषिप्रधान देश नेपालको बीउ आयात बेथितिको नमूना बन्दैछ
शनिबार, साउन २३, २०७२
नेपाललाई हरेक वर्ष चाहिने २५०० टन तरकारीको बीउमध्ये १६०० टन आयात हुन्छ। त्यसमध्ये पनि वैधानिक बाटोबाट आउने ५०० टन मात्र हो।
विस्तृत
सम्वाद समितिको बैठक १ बजे बस्ने
शुक्रबार, साउन २२, २०७२
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको छ ।
विस्तृत
शीर्ष नेताहरु आन्तरिक छलफलमा
शुक्रबार, साउन २२, २०७२
सीमाकंनसहितको संघीयता टुंगो लगाउन जुटेका शीर्ष नेताहरुले खाजा ब्रेकका लागि विश्राम लिएका छन् ।
विस्तृत
माग सम्बोधन नभए डा केसी २७ साउनदेखि अनशन बस्ने
शुक्रबार, साउन २२, २०७२
प्राध्यापक डा गोविन्द केसीले माथेमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन नभए २७ साउन अपराह्नदेखि आमरण अनशन शुरु गर्ने चेतावनी दिएका छन् ।
विस्तृत
सहमति हुन नसकेपछि संविधानसभाको बैठक स्थगित
शुक्रबार, साउन २२, २०७२
प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संविधानसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
विस्तृत
थारु कल्याणकारिणी सभाद्वारा आन्दोलनको घोषणा
शुक्रबार, साउन २२, २०७२
विभिन्न माग राख्दै थारु कल्याणकारिणी सभाले चार दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
विस्तृत
शीर्ष नेताहरुको बैठक शुरु
शुक्रबार, साउन २२, २०७२
विराटनगर पुगेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार काठमाडौं फर्किएपछि शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।
विस्तृत
सीमाकंनबारे एमालेको नयाँ प्रस्ताव
शुक्रबार, साउन २२, २०७२
नेकपा एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले प्रदेशको सीमाकंनबारे नयाँ प्रस्ताव अघि बढाएको छ ।
विस्तृत
एमाओवादीले धर्म निरपेक्षता नछोड्ने
शुक्रबार, साउन २२, २०७२
एमाओवादीले धर्म निरपेक्षता, संघीयता र समावेशी संरचना नछोड्ने निर्णय गरेको छ ।
विस्तृत
अखण्ड सुदूरपश्चिमको माग गर्दै कैलाली बन्द
शुक्रबार, साउन २२, २०७२
अखण्ड सुदूरपश्चिम संघर्ष समितिले कैलाली जिल्ला बन्द गराएको छ।
विस्तृत
राजेन्द्र क्षेत्री कामु प्रधान सेनापति
शुक्रबार, साउन २२, २०७२
नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा राजेन्द्र क्षेत्री नियुक्त भएका छन् ।
विस्तृत
जिल्ला न्यायाधीशका लागि ६० जना सिफारिस
बिहीबार, साउन २१, २०७२
न्याय परिषद्ले न्याय सेवामा कार्यरत ६० जना अधिकृतलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
विस्तृत
शीर्ष नेताहरुबीच अाज पनि कुरा मिल्न सकेन
बिहीबार, साउन २१, २०७२
सीमाकंनसहितको संघीयताबारे छलफलमा जुटेका शीर्ष नेताहरुबीच दिनभर छलफल भएपनि कुरा मिल्न सकेन ।
विस्तृत
धर्म निरपेक्षता कायमै राख्न माग
बिहीबार, साउन २१, २०७२
बौद्ध, किराँत, इस्लाम, इसाई, सिख धर्मावलम्बीहरुले धर्मनिरपेक्षतालाई कायमै राख्न आग्रह गरेका छन् ।
विस्तृत
पूर्वसभासद् कुशवाह धरौटीमा रिहा
बिहीबार, साउन २१, २०७२
जिल्ला प्रशासन कार्यालय बाराले पूर्वसभासद् शिवचन्द्र कुशवाहलाई तारेखमा रिहा गरेको छ ।
विस्तृत
संविधानसभा बैठक भोलि ५ बजे
बिहीबार, साउन २१, २०७२
व्यवस्थापिका–संसद्को आजको बैठक प्रतिनिधिसभाका पूर्व सदस्य सूर्यप्रसाद प्रधानको निधनमा शोक प्रस्ताव पारित गर्दै भोलीसम्मका लागि स्थगित भएको छ ।
विस्तृत
भान्सा धान्दै मलमूत्र
बिहीबार, साउन २१, २०७२
मान्छेको मलमूत्रबाट उत्पादित ग्यासलाई होटलको भान्सामा प्रयोग गर्ने प्रस्ताव सुन्दा विष्णुदेवी पोखरेललाई घिन लागेको थियो।
विस्तृत
टाँगियाबस्तीमा हानाथाप
बिहीबार, साउन २१, २०७२
एउटा नगरपालिकाको जमीन, अर्कैको बासिन्दा र तेस्रोसँग जोडिएको नाम। बारामा प्रस्तावित निजगढ विमानस्थल निर्माण क्षेत्र टाँगियाबस्तीको हैसियत यस्तै छ, जसले तीन नगरपालिका बीच स्वामित्व विवाद चर्काएको छ।
विस्तृत
सुदुरपश्चिमका नौ जिल्ला एकीकृत राख्न ४२ सभासदको माग
बिहीबार, साउन २१, २०७२
प्रदेशहरुको सीमांङकन गर्दा सुदूरपश्चिमका ९ जिल्लालाई मिलाएर एकीकृत प्रदेश बनाउन भन्दै सुदूरपश्चिमका विभिन्न दलका ४२ जना सभासद्हरूले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
सर्वोच्चद्वारा सञ्जय साहलाई रिहा गर्न अस्वीकार
बुधबार, साउन २०, २०७२
सर्वोच्च अदालतले जनकपुर बम काण्डका अभियुक्त धनुषा क्षेत्र नम्बर ४ बाट संविधानसभाको सदस्यमा निर्वाचित सञ्जय साहलाई रिहा गर्न अस्वीकार गरेको छ ।
विस्तृत
सडक अवरुद्ध गरी ढुंगा हान्न थालेपछि बल प्रयोग गरिएको होः गृहमन्त्री गौतम
बुधबार, साउन २०, २०७२
दलित राजनीतिक संघर्ष समितिले राजधानीको बिजुलीबजारमा गरेको आन्दोलनमा आन्दोलनकारीले सडक अवरुद्ध पारी यातायात सञ्चालनमा रोक लगाएका कारण सामान्य बल प्रयोग भएको गृहमन्त्री वामदेव गौतमले बताएका छन् ।
विस्तृत
एमाले बैठकः १६ बुँदे बटमलाइन
बुधबार, साउन २०, २०७२
नेकपा एमाले १६ बुँदे राजनीतिक सहमतिलाई नै बटमलाइन बनाएर छलफल अघि बढाउने निष्कर्षमा पुगेको छ ।
विस्तृत
सीमाकंनसहित प्रदेश संख्या टुंग्याएर भोलि सम्वाद समितिको बैठक बोलाउने तयारी
बुधबार, साउन २०, २०७२
शीर्ष नेताहरु सम्मिलित विशेष समितिले आजै सीमाकंनसहित प्रदेश संख्या टुंग्याएर भोलि संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बोलाउने तयारी गरेको छ ।
विस्तृत
सोमलाल सुवेदी नयाँ मुख्य सचिव
बुधबार, साउन २०, २०७२
नेपाल सरकारको मुख्य सचिवमा सोमलाल सुवेदी नियुक्त हुने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
118
119
120
121
122
130
140
150
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस