Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
फोरम लोकतान्त्रिकको केन्द्रीय समिति बैठक बस्दै, सरकारबारे छलफल हुने
आइतबार, जेठ ३०, २०७३
मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्य समिति बैठक आजबाट शुरु हुने भएको छ ।
विस्तृत
कांग्रेस महाधिवेशन खर्च ४ करोड !
आइतबार, जेठ ३०, २०७३
नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न गर्न झण्डै चार करोड खर्च लागेको छ ।
विस्तृत
गच्छदारले सरकार छाड्ने
आइतबार, जेठ ३०, २०७३
मधेशी जनाधिकारी फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न शुरु गरेको हो ।
विस्तृत
‘बाबुरामले झुटो प्रचार गरे’
शनिबार, जेठ २९, २०७३
संघीय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले झुटो प्रचार गरेको बताएका छन् ।
विस्तृत
चन्द माओवादीद्वारा एनसेलकाे टावर ध्वस्त
शनिबार, जेठ २९, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले लमजुङस्थित एनसेलको टावरमा आक्रमण गरी ध्वस्त बनाएको छ ।
विस्तृत
नेपालका सबै जाति आदिवासीः उपप्रम मैनाली
शनिबार, जेठ २९, २०७३
उपप्रधानमन्त्री सिपी मैनालीले नेपालका सबै जाति आदिवासी भएको बताएका छन् ।
विस्तृत
पार्टी प्रवेश कार्यक्रमका लागि उपेन्द्र यादव सुनसरी पुगे
शनिबार, जेठ २९, २०७३
काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन छाडेर संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुनसरी पुगेका छन् ।
विस्तृत
सञ्चारकर्मी सायमी पक्राउ
शनिबार, जेठ २९, २०७३
साहित्यकार एमव् सञ्चारकर्मी स्नेह सायमीलाई कालीमाटी प्रहरीले पक्राऊ गरेको छ ।
विस्तृत
सरकार भाषण गरेर हिडेको छः सिंह
शनिबार, जेठ २९, २०७३
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाएका छन् ।
विस्तृत
‘मधेशको समस्या हल गर्न राष्ट्रिय सरकार’
शनिबार, जेठ २९, २०७३
नेपाल कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
विस्तृत
गोली प्रहारबाट एक किशोरीको मृत्यु
शनिबार, जेठ २९, २०७३
डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ ।
विस्तृत
माओवादीसँग भद्र सहमति भएको छैन–पोखरेल
शुक्रबार, जेठ २८, २०७३
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकार निर्माणको क्रममा कुनै भद्र सहमति नभएको बताएका छन् ।
विस्तृत
थापा र स्वराजबीच भेटवार्ता
शुक्रबार, जेठ २८, २०७३
भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ।
विस्तृत
देउवाद्वारा राठौर, बुढाथोकी र घिमिरेलाई केन्द्रीय सदस्य मनोनयन
शुक्रबार, जेठ २८, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किशोरसिंह राठौर (वर्दिया), केशवकुमार बुढाथोकी (झापा) र श्यामकुमार घिमिरे (महोत्तरी) लाई नेपाली कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
विस्तृत
प्रधानन्यायाधीशको नाता सम्बन्धी समाचार भ्रामक: सर्वोच्च
शुक्रबार, जेठ २८, २०७३
सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश सुशीला कार्कीले नाता सम्बन्धभित्र पर्ने मुद्दा फैसला गरेको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार भ्रामक भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
चालक निदाउँदा दुर्घटना, दुई प्रहरी जवानको मृत्यु
शुक्रबार, जेठ २८, २०७३
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिलुवा चोकमा भएको सवारी दुर्घटनामा दुई जना प्रहरी जवानको मृत्यु भएको छ ।
विस्तृत
न्यायपालिका कमजोर हुँदा लोकतन्त्र बलियो हुँदैनः सर्वोच्च
शुक्रबार, जेठ २८, २०७३
सर्वोच्च अदालतले राजनीतिक नेतृत्व तहमा रहेका व्यक्तिबाट अदालतमाथि भएका टिप्पणीमाथि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
परराष्ट्रमन्त्री थापा भारत प्रस्थान
शुक्रबार, जेठ २८, २०७३
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
विस्तृत
गोरु काटेको आरोपमा पाँच पक्राउ
शुक्रबार, जेठ २८, २०७३
गोरु काटेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
विस्तृत
उपराष्ट्रपति पुन चीन प्रस्थान
शुक्रबार, जेठ २८, २०७३
चीन सरकारको निमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गरेका छन् ।
विस्तृत
बन्दबाट कष्ट भयोः आयोग
बिहीबार, जेठ २७, २०७३
राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेको बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा चिन्ता व्यक्त गरेको छ ।
विस्तृत
झापामा दुई सवारीमा आगजनी, आठ पक्राउ
बिहीबार, जेठ २७, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आज झापाको बुधबारे र सुरुङ्गामा दुई वटा सवारीमा साधनमा आगजनी गरेका छन् ।
विस्तृत
माओवादी नेता भन्छन्, ‘पार्टीको उपस्थिति देखाउन नेपाल बन्द’
बिहीबार, जेठ २७, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टी स्थापनाको डेढ बर्ष नबित्दै आजसहित चार पटक नेपाल बन्द गरिसकेको छ । ... उक्त पार्टीका नेता सन्तोष बुढामगर जनता, मिडिया र राज्यलाई पार्टीको नीति, कार्यक्रम र उपस्थिति देखाउन नेपाल बन्दजस्तो अप्रिय कार्यक्रम गर्न..
विस्तृत
रोकिएका सात सय गाडी स्कर्टिङ गरेर पठाइयो
बिहीबार, जेठ २७, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा चितवनमा रोकिएका सात सयभन्दा बढी गाडीलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ ।
विस्तृत
बन्दकर्ताद्वारा आगजनी र तोडफोड
बिहीबार, जेठ २७, २०७३
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले देशका विभिन्न भागमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।
विस्तृत
« First
«
10
13
14
15
16
17
20
30
40
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस