Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
डा. केसीको अनशन दुई हप्ता स्थगित
सोमबार, माघ ११, २०७२
त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोगका विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो आठौँ अनशन दुई साता पछि सारेका छन् ।
विस्तृत
मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक
सोमबार, माघ ११, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन अपर्याप्त भएको भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
विस्तृत
राजधानी केन्द्रीत आन्दोलन गर्ने फोरम नेपालको निर्णय
सोमबार, माघ ११, २०७२
संविधानको पहिलो संशोधनले आफ्नो माग पूरा नभएकाले राजधानी केन्द्रीत आन्दोलन गर्ने संघीय समाजवादी फोरम नेपालले निर्णय गरेको छ ।
विस्तृत
दुई कार्यकाल सभापति बनेकाहरु फेरि उठ्न नपाउँने कांग्रेस निर्णय
सोमबार, माघ ११, २०७२
नेपाली कांग्रेसले ११ औं र १२ औं महाधिवेशनमा जिल्ला जिल्ला सभापति बनेकाहरुले फेरि उक्त पदमा उठ्न नपाउने निर्णय गरेको छ ।
विस्तृत
मधेश संवाद सामाजिक सद्भाव र एकताको अभियानः युवा संघ
सोमबार, माघ ११, २०७२
मधेशमा युवा संघको जारी अभियान सामाजिक सद्भाव र एकताका लागि भएको युवा संघले जनाएको छ ।
विस्तृत
‘मोर्चाको प्रमुख माग पूरा भईसक्यो, छिट्टै वार्ता गर्छौंः रावल
आइतबार, माघ १०, २०७२
उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाले उठाएको प्रमुख माग संविधानको संसोधनबाट पूरा भइसकेको भन्दै अन्य माग बारे चाँडै वार्ता हुने बताएका छन् ।
विस्तृत
महागठबन्धन बनाउने महतोको प्रस्ताव
आइतबार, माघ १०, २०७२
मधेशी मोर्चाका नेता एवम् सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले महागठबन्धन बनाएर आन्दोलनलाई अगाडि बढाउने बताएका छन् ।
विस्तृत
को को गए बाबुरामको ‘नयाँ शक्ति’मा (सूचीसहित)
आइतबार, माघ १०, २०७२
पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा ३५ सदस्यीय 'नयाँ शक्ति' को घोषणा गरेका छन् ।
विस्तृत
भारतले भन्यो, ‘संविधान संशोधन हुनु सकारात्मक’
आइतबार, माघ १०, २०७२
नेपालको संविधानमा भएको पहिलो संशोधनको भारतले स्वागत गरेको छ ।
विस्तृत
मधेश आन्दोलनको प्रभावः आलुको उत्पादन र भाउ दुवै घट्यो
आइतबार, माघ १०, २०७२
बारा–पर्सामा यसवर्ष आलुको उत्पादन घट्यो तर त्यही आलु पनि बजारमा पुर्याउन नसक्दा कृषक र व्यापारी दुवैले घाटा ब्यहोरिरहेका छन् ।
विस्तृत
संविधानमा पहिलो संशोधन
शनिबार, माघ ९, २०७२
संविधान निर्माण भएको करिब चार महिनापछि आन्दोलनरत मधेशकेन्द्रित दलहरुका मागलाई सम्बोधन गर्न संविधानको पहिलो संशोधन भएको छ । ९ माघमा बसेको ब्यवस्थापिका संसदको बैठकमा राति अबेर भएको मतदानमा दुईतिहाई बहुमतले सरकारले पेश गरेको नेपालको संविधानको पहिलो संशोधन विधेयक..
विस्तृत
फुटबल टोलीलाई भव्य स्वागत (फोटो फिचर)
शनिबार, माघ ९, २०७२
बांग्लादेशको राजधानी ढाकामा सम्पन्न बगबन्धु गोल्डकपको उपाधि जितेर फर्केको नेपाली फुटबल टोलीको भव्य स्वागत भएको छ ।
विस्तृत
प्रमुख तीन दललाई पर्सा र बारामा कार्यक्रम गर्न नदिने मोर्चाको निर्णय
शनिबार, माघ ९, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन प्रमुख दललाई बारा र पर्सामा कुनै पनि कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।
विस्तृत
जनकपुर: मोर्चाद्वारा कांग्रेसको कार्यक्रममा अवरोध
शनिबार, माघ ९, २०७२
नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा गरिरहेका एक उम्मेदवारको कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसीका मोर्चाका कार्यकर्ताले अवरोध गरेका छन् ।
विस्तृत
संशोधन विधयेकमा सहमति जुटाउन दलहरुबीच छलफल
शनिबार, माघ ९, २०७२
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच व्यवस्थापिका–संसद्मा छलफल भइरहेको विधयेकमा सहमति जुटाउन छलफल भइरहेको छ ।
विस्तृत
कांग्रेस–एमाले बैठक: संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने
शुक्रबार, माघ ८, २०७२
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एमाले संसदमा पेश भएको संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्न सहमत भएका छन् ।
विस्तृत
सद्भाव नबिथोल्न तमलोपाको आग्रह
शुक्रबार, माघ ८, २०७२
तराई–मधेश लोकतान्त्रिक पार्टीले मधेश आन्दोलनका क्रममा साम्रदायिक सद्भाव विथोलिने कार्य नगर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
विस्तृत
मोर्चाद्वारा टेलिकम कार्यालयमा तोडफोड, सर्वसाधारण घाइते
शुक्रबार, माघ ८, २०७२
हिजो रंगेलीमा भएको घटनाको विरोधमा वीरगञ्जमा प्रदर्शन गरिरहेका मधेश केन्द्रित दलका कार्यकर्ताले नेपाल टेलिकमको कार्यालयमा तोडफोडका साथ टेलिफोन क्याविनेटमा आगजनी समेत गरेका छन् ।
विस्तृत
विशेष आर्थिक क्षेत्रसम्बन्धी प्रस्ताव स्वीकृत
शुक्रबार, माघ ८, २०७२
व्यवस्थापिका–संसद्ले ‘विशेष आर्थिक क्षेत्र विधयेक, २०७१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
विस्तृत
मोर्चाका सांसदहरुद्वारा सदन बहिष्कार, संशोधन विधेयकमा छलफल जारी
शुक्रबार, माघ ८, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलका सांसदहरुले आज पनि संसद बैठक बहिस्कार गरेका छन् ।
विस्तृत
राजविराजमा बजार र शैक्षिक संस्था बन्द
शुक्रबार, माघ ८, २०७२
मोरंगको रंगेलीमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको विरोधमा मधेशी मोर्चाले सप्तरीको राजविराजका शैक्षिक संस्थाहरु बन्द गराएको छ ।
विस्तृत
वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त
शुक्रबार, माघ ८, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले आज विहानैदेखि वीरगञ्जको घण्टाघर चोकमा प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
मोर्चाका कार्यकर्ताले दुई मोटरसाइकल जलाए
शुक्रबार, माघ ८, २०७२
मधेशी मोर्चाका कार्यकर्ताहरुले आज बिहान करिब ८ बजे बाराको भरत चोकमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
विस्तृत
रंगेलीमा मृत्यु हुनेको संख्या तीन पुग्यो
बिहीबार, माघ ७, २०७२
मोरङको रंगेलीमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
रंगेलीमा प्रहरीको गोलीबाट अर्को एक जनाको मृत्यु
बिहीबार, माघ ७, २०७२
मोरङको रंगेलीमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको छ ।युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रममा आउनेहरुलाई डायनियामा रोकेर लखेट्न थालेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा डायनिया–९ का २० वर्षी..
विस्तृत
« First
«
10
20
30
55
56
57
58
59
70
80
90
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस