Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सुदूरका आठ  विमानस्थल अझै बन्द सुदूरका आठ विमानस्थल अझै बन्द शनिबार, भाद्र ७, २०७१ सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका आठ वटा विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विस्तृत
एकैजनाबाट साढे तीन करोडको सुन बरामद शुक्रबार, भाद्र ६, २०७१ एकैजनाबाट साढे तीन करोडको सुन बरामद तातोपानी भन्सारबाट रु.३ करोड ६० लाख बराबरको अवैध सुन सहित एक जना पक्राउ परेका छन् । विस्तृत
‘चरी’को शव बुझ्न परिवार सहमत शुक्रबार, भाद्र ६, २०७१ ‘चरी’को शव बुझ्न परिवार सहमत प्रहरीको गोलीबाट मारिएका दिनेश अधिकारी ‘चरी’को शव बुझ्न उनको परिवार सहमत भएको छ । विस्तृत
पाँचथरमा वन मासेर बजार शुक्रबार, भाद्र ६, २०७१ पाँचथरमा वन मासेर बजार पाँचथरमा ३३ हेक्टर १५ रोपनी वन क्षेत्र अतिक्रमण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । विस्तृत
कोलुवाको ‘लुम्बिनी’ स्तम्भ शुक्रबार, भाद्र ६, २०७१ कोलुवाको ‘लुम्बिनी’ स्तम्भ सम्राट अशोकले एक–दुई दर्जन होइन; सयौं स्तम्भ, स्तूप, विहार, शिलालेख इत्यादि निशान छाडेर गएका छन्, दक्षिण एशियाभरि नै। विस्तृत
‘ब्राण्ड नेम’ चोरी भएको रिद्धि सिद्धि ज्वेलर्सको आरोप बिहीबार, भाद्र ५, २०७१ ‘ब्राण्ड नेम’ चोरी भएको रिद्धि सिद्धि ज्वेलर्सको आरोप राजधानीको रिद्धि सिद्धि ज्वेलर्सले आफ्नो नाममा रहेको ‘ब्राण्ड नेम’ चोरी भएको आरोप लगाएको छ । विस्तृत
तीनदिने महिला सम्मेलन राजधानीमा शुरु बिहीबार, भाद्र ५, २०७१ तीनदिने महिला सम्मेलन राजधानीमा शुरु बेइजिङ सम्मलेनको २०औं वर्षगाँठको अवसरमा राजधानीमा ‘राष्ट्रिय महिला सम्मेलन’ शुरु भएको छ । विस्तृत
त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु बिहीबार, भाद्र ५, २०७१ त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु धादिङको मलेखु नजिकै त्रिशूलीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । विस्तृत
रोकियो रत्न–पत्थरको निर्यात बिहीबार, भाद्र ५, २०७१ रोकियो रत्न–पत्थरको निर्यात कौडीको भाउमा बहुमूल्य रत्न–पत्थर निर्यात गरिरहेको आरोप लागेपछि सरकारले महत्वपूर्ण सूचीका खनिज पदार्थहरूको निर्यात रोकेको छ। विस्तृत
शहरी सौन्दर्य बढाउँदै सरकार बुधबार, भाद्र ४, २०७१ शहरी सौन्दर्य बढाउँदै सरकार सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलनलाई लक्षित गर्दै शहरी सौन्दर्य बढाउने काम शुरु गरेको छ । विस्तृत
असुरक्षाले बयान परिवर्तन बुधबार, भाद्र ४, २०७१ असुरक्षाले बयान परिवर्तन सरकारी साक्षीले असुरक्षित महसूस गरेर अदालतमा बयान फेरेपछि पत्रकार डेकेन्द्र थापाको हत्याका तीन अभियुक्तहरूले ४ भदौमा हुने अन्तिम सुनुवाइबाट उन्मुक्ति पाउँदैछन्। विस्तृत
वीरगञ्जमा पनि ‘हेल्थ डेक्स’ बुधबार, भाद्र ४, २०७१ वीरगञ्जमा पनि ‘हेल्थ डेक्स’ अफ्रिकाबाट फैलिएको महामारी इबोला भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन वीरगञ्ज नाकामा पनि ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । विस्तृत
चीनद्वारा बाढीपीडितलाई १ करोड ५५ लाख मंगलबार, भाद्र ३, २०७१ चीनद्वारा बाढीपीडितलाई १ करोड ५५ लाख चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सुनकोसी पहिरो पीडित र अन्य क्षेत्रका बाढीपीडितको सहयोगार्थ रु एक करोड ५५ लाख प्रदान गरेको छ । विस्तृत
स्थानीय निर्वाचनमा सहभागी हुँदैनौः वैद्य मंगलबार, भाद्र ३, २०७१ स्थानीय निर्वाचनमा सहभागी हुँदैनौः वैद्य नेकपा–माओवादीको अध्यक्ष मोहन बैद्यले स्थानीय निकायको निर्वाचन भएमा आफूहरुले निर्वाचन बहिस्कार गर्ने बताएका छन् । विस्तृत
अंग्रेजसँगको युद्ध जितेको सम्झनामा सिन्दुर जात्रा (तस्वीरसहित) मंगलबार, भाद्र ३, २०७१ अंग्रेजसँगको युद्ध जितेको सम्झनामा सिन्दुर जात्रा (तस्वीरसहित) अंग्रेजलाई युद्धमा हराएको सम्झनामा अहिले पनि पाल्पामा सिन्दुर जात्रा मनाइन्छ । विस्तृत
मोटरसाइकल चोरी गर्ने ६ पक्राउ मंगलबार, भाद्र ३, २०७१ मोटरसाइकल चोरी गर्ने ६ पक्राउ मोटरसाइकल चोरी र खरीद बिक्रीमा संलग्न रहेको आरोपमा कोहलपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विस्तृत
जैविक विषादीबाट फाइदै फाइदा मंगलबार, भाद्र ३, २०७१ जैविक विषादीबाट फाइदै फाइदा अब माटो, बाली र वातावरण बचाउने नेपाली किसानका परम्परागत ज्ञानको प्रवर्द्धनमा लाग्नुपर्छ। विस्तृत
सुरुङ्गामा परिचित खुश्बू सोमबार, भाद्र २, २०७१ सुरुङ्गामा परिचित खुश्बू २१ साउनमा काठमाडौंमा प्रहरीको गोलीबाट मारिएका ग्याङस्टर दिनेश अधिकारी ‘चरी’ की प्रेमिका खुश्बू ओलीको जन्मस्थान झापाको सुरुङ्गामा पहिले अर्कै छवि थियो । विस्तृत
संविधान बनेपछि मात्र सरकार परिवर्तनः रावल सोमबार, भाद्र २, २०७१ संविधान बनेपछि मात्र सरकार परिवर्तनः रावल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ संविधान बनेपछि सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । विस्तृत
« First«102030118119120121122130140150»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP