Himalkhabar
सोमबार, पौष २२, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘जनहितका लागि अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्छ’
आइतबार, आषाढ १२, २०७३
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतका चार बुँदे माग राखेर आन्दोलन घोषणा गरेका छन् ।
विस्तृत
मंसीरमा स्थानीय निर्वाचनः उपप्रम थापा
आइतबार, आषाढ १२, २०७३
उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थालाले दलहरुको सहमतिमा आगामी मंसीरभित्र स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
विस्तृत
डा.केसीद्वारा फेरि आन्दोलन घोषणाः लोकमानसिंह कार्कीलाई महाअभियोगको माग
आइतबार, आषाढ १२, २०७३
डा.गोबिन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ)का प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहित चार बुँदे माग राख्दै पुनः आन्दोलनको घोषणा गरेका छन् ।
विस्तृत
बङ्गलादेशद्वारा भूकम्प पीडितलाई चामल सहयोग
आइतबार, आषाढ १२, २०७३
भूकम्प पीडितका लागि बङ्गलादेश सरकारले १० हजार मेट्रिक टन चामल सहयोग गरेको छ ।
विस्तृत
सहमति खाेज्न संसद् बैठक स्थगित
आइतबार, आषाढ १२, २०७३
व्यवस्थापिका–संसद् बैठक दलहरुबीच सहमति खाेज्नका लागि छलफल गर्न भन्दै एक घण्टाका लागि स्थगित गरिएको छ ।
विस्तृत
२६ असारभित्र माग पूरा नभए अनशन बस्ने डा.केसीकाे चेतावनी
आइतबार, आषाढ १२, २०७३
मेडिकल माफियाकरण विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीले फेरि आन्दोलन घोषणा गरेका छन् ।
विस्तृत
सबैलाई समेटेको संविधान कार्यान्वयन गर्न एकताः पूर्व राष्ट्रपति यादव
शनिबार, आषाढ ११, २०७३
पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।
विस्तृत
नयाँ रूपमा आयो नेप्बे
शनिबार, आषाढ ११, २०७३
सन् २००७ देखि सञ्चालित अनलाइन सपिङ साइट, नेप्बे डटकम अब नयाँ स्वरूपमा आउने भएको छ ।
विस्तृत
दश अर्बको ऋणपत्र जारी हुँदै
शनिबार, आषाढ ११, २०७३
बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ ।
विस्तृत
केपी ओली राष्ट्रिय स्वाधिनताको नायकः नेता पोखरेल
शनिबार, आषाढ ११, २०७३
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वाधिनताको नायक भएको बताएका छन् ।
विस्तृत
व्यवसाय : संभावना मार्ने प्रवृत्ति
शनिबार, आषाढ ११, २०७३
वर्षौंदेखि चलिरहेका कमोडिटिज डेरिभेटिभ, प्राइभेट इक्विटी, डाइरेक्ट सेलिङ, बिजिनेस प्रोसेस आउटसोर्सिङ र इ–कमर्सको नियमन नगर्दा अथाह संभावनाको ढोका बन्द गरेर ठगीलाई मौलाउन दिने काम भएको छ ।
विस्तृत
जनमुखी बजेट देखेर कांग्रेस आत्तियोः नेता नेपाल
शुक्रबार, आषाढ १०, २०७३
नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले जनमुखी बजेट देखेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आत्तिएको बताएका छन् ।
विस्तृत
जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेलाई छाड्न कांग्रेसको दबाव
शुक्रबार, आषाढ १०, २०७३
अन्तरजातीय विवाह गरेका अर्जुन साहको बुवा शिवपुजनलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेहरुलाई तत्काल छाड्न नेपाली कांग्रेस पर्साले प्रशासनलाई दबाव दिएको छ ।
विस्तृत
बेलायतका प्रधानमन्त्री क्यामरनले पद त्याग्ने
शुक्रबार, आषाढ १०, २०७३
बेलायतका मतदाताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएलगत्तै ईयूमै रहनुपर्ने पक्षधरका नेता प्रधानमन्त्री डेभिड क्यामरनले पद त्याग गर्ने घोषणा गरेका छन् ।
विस्तृत
राष्ट्रिय सहमति कायम गरेर निर्वाचनः सभापति देउवा
शुक्रबार, आषाढ १०, २०७३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रको आवरण ओढेर सत्ता साझेदार दलहरुले सर्वसत्तावादी शैली लाद्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
सत्तारुढ र प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरुबीच वार्ता
शुक्रबार, आषाढ १०, २०७३
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुबीच भेटबार्ता भएको छ ।
विस्तृत
बेलायत इयुबाट अलग हुने निश्चित
शुक्रबार, आषाढ १०, २०७३
युरोपियन युनियन (इयु) मै बस्ने कि बाहिरिने भन्ने विषयमा भएको जनमतसंग्रहमा बेलायतीहरुले बाहिरिने पक्षमा मत जाहेर गरेका छन् । मतगणनाको अन्तिम परिणाममा इयुबाट बाहिरिने पक्षमा ५१.९ प्रतिशत (१७४१०७४२) ले मत जाहेर गरेका छन् भने इयुमै बस्नुपर्छ भन्नेको मत ४८.१ (१६१४१..
विस्तृत
अफगानिस्तानसहित ४ देश प्रतिबन्धित
शुक्रबार, आषाढ १०, २०७३
सरकारले अफगानिस्तानसहित ४ देश असुरक्षित रहेको भन्दै वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाएको छ ।
विस्तृत
कावा प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी
बिहीबार, आषाढ ९, २०७३
कावा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।
विस्तृत
योगेशले प्रधानमन्त्रीलाई भने, ‘अनलाइन निर्देशिका तत्काल रोक्नुहोस्’
बिहीबार, आषाढ ९, २०७३
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनलाइन निर्देशिका रोक्न सुझाव दिएका छन्।
विस्तृत
संसदीय सुनुवाइ सुरु गरिने
बिहीबार, आषाढ ९, २०७३
व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।
विस्तृत
अनलाइन निर्देशिका संशोधन हुन्छः मन्त्री राई
बिहीबार, आषाढ ९, २०७३
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३, आवश्यक संशोधन गरिने बताएका छन् ।
विस्तृत
तमलोपाको पदाधिकारी छान्ने जिम्मा अध्यक्षलाई
बिहीबार, आषाढ ९, २०७३
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को पहिलो महाधिवेशनका प्रतिनिधिले सर्वसम्मत नभएका पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गर्ने अधिकार दिएका छन् ।
विस्तृत
जसवन्त नियन्त्रणमा लिन विजुलीबजारमा प्रहरीले गाेली चलायाे
बिहीबार, आषाढ ९, २०७३
काठमाडौंमा गुन्डागर्दी गर्दै अाएका जसवन्त भनिने पूर्ण राईलाई प्रहरीले विजुलीबजारमा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
विस्तृत
नेपालको घरघरमै आँसुकविः प्रधानमन्त्री ओली
बिहीबार, आषाढ ९, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँगाउँ र घरघरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् ।
विस्तृत
« First
«
8
9
10
11
12
20
30
40
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस