Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
लुम्बिनीको शान्तिदीप सगरमाथा आधार शिविर पुर्याइने
आइतबार, जेठ २, २०७३
बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर पुर्याइने भएको छ ।
विस्तृत
रक्षाले सेनालाई सोध्यो, ‘हिरोइनको स्वागतमा जर्नेल किन ?’
आइतबार, जेठ २, २०७३
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतका लागि नेपाली सेनाका जर्नेल विमानस्थलमा उपस्थित भएको बारे रक्षा मन्त्रालयले सेनालाई सोधेको छ।
विस्तृत
राजनीतिक निर्णय हो, मेरो भन्नु केही छैन: निवर्तमान राजदूत उपाध्याय
आइतबार, जेठ २, २०७३
भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको बताएका छन् ।
विस्तृत
‘इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’
आइतबार, जेठ २, २०७३
“तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४/१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस दिँदैनौं भने, पछि देख्लास्..
विस्तृत
संगठित अपराधका ८ अभियुक्त पक्राउ
आइतबार, जेठ २, २०७३
रुपन्देहीमा लामो समयदेखि हत्या, अपहरण, असुली, तस्करी र लागू औषधको ओसारपसारमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
गठबन्धनको घेराउले सवारी अस्तव्यस्त
आइतबार, जेठ २, २०७३
मधेशी मोर्चासहितको संघीय गठबन्धनले सिंहदरबार जाने नाका घेराउ गरेपछि काठमाडौंको सवारी व्यवस्था अस्तव्यस्त बनेको छ ।
विस्तृत
वैद्य माओवादी विभाजित, पार्टी एकताका लागि वार्ता समिति गठन
शनिबार, जेठ १, २०७३
मोहन वैद्यको नेतृत्वको (क्रान्तिकारी माओवादी) पार्टी विभाजित भएको छ ।
विस्तृत
राजदूत उपाध्याय आइतबार फिर्ता आउने
शनिबार, जेठ १, २०७३
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय भोलि, २ जेठमा स्वदेश फिर्ता आउने भएका छन् ।
विस्तृत
जायज र उचित माग सबैका पूरा हुन्छन्ः प्रधानमन्त्री ओली
शनिबार, जेठ १, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।
विस्तृत
राष्ट्रिय सरकार बनाए मधेशको समस्या हल हुन्छः महामन्त्री कोइराला
शनिबार, जेठ १, २०७३
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रिय सरकार बनाएर मधेशको समस्या हल गर्न कांग्रेस जुटेको बताएका छन् ।
विस्तृत
सर्वदलीय बैठकमा के के भयो ?
शनिबार, जेठ १, २०७३
व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाइएको सर्वदलीय बैठक निष्कर्षहीन भएको छ ।
विस्तृत
वन-जङ्गल: डढेलोको प्रकोप
शनिबार, जेठ १, २०७३
डढेलो नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचाल्ने हो भने वनक्षेत्र सखाप हुन सक्छ ।
विस्तृत
हप्तादिनभित्रै माओवादी एकता
शनिबार, जेठ १, २०७३
सम्भवतः अबको एक हप्ताभित्र विभिन्न समूहमा विभाजित माओवादी एकता हुने भएको छ ।
विस्तृत
नौ बुँदे सहमति कार्यान्वयन हुँदैनः शान्ति मन्त्री ढकाल
शुक्रबार, बैशाख ३१, २०७३
शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले प्रधामन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौ बुँदे सहमति कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
विस्तृत
लुम्बिनीमा विशेष सुरक्षा रणनीति
शुक्रबार, बैशाख ३१, २०७३
२५६० औं वुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नजिकिंदै जाँदा वुद्ध जन्मस्थल लुम्बिनीमा बिशेष सुरक्षा रणनीति लागू गरिएको छ ।
विस्तृत
नेपाललाई दिने सहयाता कटौति भएको छैनः भारतीय दूतावास
शुक्रबार, बैशाख ३१, २०७३
नेपालस्थित भारतीय राजदूतावासले भारतले नेपाललाई दिने सहयातामा कुनै कटौति नगरेको बताएको छ ।
विस्तृत
नौबुँदे विरुद्धको रिट खारेज
शुक्रबार, बैशाख ३१, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको ९ बुँदे सहमति असंवैधानिक भएको भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
विस्तृत
एनसेल लाभकर: छानबिन टोली गठन गरिने
शुक्रबार, बैशाख ३१, २०७३
व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले एनसेलले सरकारलाई तिर्नुपर्ने सम्पूर्ण लाभकरका विषयमा कर विज्ञसहितको टोलीले छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
नेपाल टेलिभिजन र युनान टेलिभिजनबीच सहमति
शुक्रबार, बैशाख ३१, २०७३
नेपाल टेलिभिजन र चीनको युनान रेडियो एन्ड टेलिभिजन बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ ।
विस्तृत
‘सत्ता टिकाउन न्यायको सौदाबाजी नगर’
शुक्रबार, बैशाख ३१, २०७३
मानवअधिकारका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले सरकार टिकाउनका लागि न्यायको सौदाबाजी नगर्न नेपालका सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् ।नेपालमा ढिलो गरी शुरु भएको संक्रमणकालीन न्यायको प्रक्रिया जारी रहँदा सत्तारुढ दलहरुबीच भएको सहमतिले हत्या, ज..
विस्तृत
मोर्चाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने
शुक्रबार, बैशाख ३१, २०७३
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चासहितको संयुक्त गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ ।
विस्तृत
प्रधानमन्त्री ओली र चीनका सञ्चारमन्त्री फुचाओबीच भेटवार्ता
शुक्रबार, बैशाख ३१, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका सञ्चारमन्त्री काई फुचाओबीच भेटवार्ता भएको छ ।
विस्तृत
राजदूत फिर्ता बोलाउनु सरकारको गम्भीर गल्तीः कोइराला
शुक्रबार, बैशाख ३१, २०७३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार नै संविधान विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।
विस्तृत
चिकित्सा शिक्षा मस्यौदाः उपत्यकामा १० वर्षसम्म कलेज खोल्न रोक
बिहीबार, बैशाख ३०, २०७३
उपत्यकाभित्र १० वर्षसम्म कुनै मेडिकल, डेन्टल र नर्सिङ विषय पढाउने कलेज खोल्न रोक लगाउनेगरी ऐन बनाउन लागिएको छ ।
विस्तृत
प्रधानमन्त्रीद्वारा पुनर्निर्माण योजनाबारे संसदलाई जानकारी
बिहीबार, बैशाख ३०, २०७३
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापनाको पञ्च वर्षिय योजनाको खाकाबारे व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् ।
विस्तृत
« First
«
10
21
22
23
24
25
30
40
50
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस