Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘म्यादी सरकारकाे महत्वकांक्षी नीति तथा कार्यक्रम’
मंगलबार, बैशाख २८, २०७३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले म्यादी सरकारले ल्याएको म्यादी नीति तथा कार्यक्रम महत्वकांक्षी भएको बताएका छन् ।
विस्तृत
पनामा पेपर्समा सात नेपालीको नाम
मंगलबार, बैशाख २८, २०७३
अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको 'पनामा पेपर्स' अनुसन्धानको दोस्रो चरणको विवरणमा सातजना नेपालीको नाम मुछिएको छ ।
विस्तृत
छलफल नगरी नीति तथा कार्यक्रम ल्याईयोः वर्षमान पुन
सोमबार, बैशाख २७, २०७३
एमाओवादी सचिव एवम पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले एमाओवादीसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको गुनासो गरेका छन् ।
विस्तृत
नौबुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट दायर
सोमबार, बैशाख २७, २०७३
प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदातलमा आज रिट निवेदन दायर गरिएको छ ।
विस्तृत
जिप दुर्घटनामा पाँचको मृत्यु
सोमबार, बैशाख २७, २०७३
म्याग्दीको निस्कोटमा आज दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
विस्तृत
कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवमा पौडेल
सोमबार, बैशाख २७, २०७३
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवमा कृष्ण पौडेल नियुक्त भएका छन् ।
विस्तृत
विमानस्थल र वैदेशिक रोजगार विभागमा प्रहरी छापा
सोमबार, बैशाख २७, २०७३
प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वैदेशिक रोजगार विभाग ताहाचलमा छापा मारेको छ ।
विस्तृत
सरकारसँग वार्ताको औचित्य छैन: राजेन्द्र महतो
सोमबार, बैशाख २७, २०७३
सरकारले आन्दोलनरत मधेशी मोर्चालाई पत्र लेखी वार्तामा आउन गरेको आह्वानलाई सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले औचित्यहिन भनी टिप्पणी गरेका छन् ।
विस्तृत
सरकारले मधेशी मोर्चालाई वार्ताका लागि पत्र पठायो
आइतबार, बैशाख २६, २०७३
सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताका औपचारिक पत्र पठाएको छ ।
विस्तृत
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
आइतबार, बैशाख २६, २०७३
राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु ।
विस्तृत
राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आइतबार, बैशाख २६, २०७३
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
विस्तृत
मंसीरमा स्थानीय चुनावकाे घाेषणा
आइतबार, बैशाख २६, २०७३
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको संक्रमणकालीन व्यवस्था अनुसार आगामी मंसीरमा स्थानीय चुनाव हुने उल्लेख छ ।
विस्तृत
‘न्यायपालिकाप्रति कसैको आग्रह पूर्वाग्रह रहनु हुँदैन’
आइतबार, बैशाख २६, २०७३
कामु प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिकाप्रति कसैको कुनै किसिमको आग्रह पूर्वाग्रह हुन नहुने बताएकी छन् ।
विस्तृत
एनसेलले बुझायो ९ अर्ब ९६ करोड ९५ लाख
आइतबार, बैशाख २६, २०७३
एनसेलले सरकारलाई रु नौं अर्ब ९६ करोड ९५ लाख कर बुझाएको छ । बाँकी रकम उसले कर निर्धारण भएपछि बुझाउने जनाएको छ ।
विस्तृत
एमाओवादीसँग ९ बुँदे बाहेक अरु सहमति भएको छैनः कमल थापा
शनिबार, बैशाख २५, २०७३
राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले एमाओवादीसँग ९ बुँदे बाहेक अन्य कुनै सहमति नभएको बताएका छन् ।
विस्तृत
मालेको सातौँ महाधिवेशन काठमाडौँमा सुरु
शनिबार, बैशाख २५, २०७३
नेकपा एमालेबाट विभाजित भएर बनेकाे पार्टी नेकपा मालेको सातौं राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।
विस्तृत
संविधान जारी नहोस् भन्नेहरुले नाटक मञ्चन गरेः पोखरेल
शनिबार, बैशाख २५, २०७३
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी नहोस् भन्नेहरुले नै एमाले नेतृत्वको सरकार गिराउने नाटक मञ्चन गरेको बताएका छन् ।
विस्तृत
मोर्चामा नेतृत्व विवाद
शनिबार, बैशाख २५, २०७३
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चासहितको संयुक्त संघीय गठबन्धनमा नेतृत्व कसले लिने भन्नेमा विवाद देखिएको छ ।
विस्तृत
गैरजिम्मेवार कांग्रेस अस्थिर एमाओवादीः ज्ञवाली
शनिबार, बैशाख २५, २०७३
नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको गैरजिम्मेवार र सत्तारुढ दल एमाओवादीको अस्थिर भूमिकाले सरकार परिवर्तनको खेल भएको बताउँछन् ।
विस्तृत
उद्योग: ७ प्रदेश ८ अाैद्याैगिक क्षेत्र
शनिबार, बैशाख २५, २०७३
साढे चार अर्ब रुपैयाँ लगानी भइसकेको विशेष आर्थिक क्षेत्र (सेज) अलपत्र परेको वेला सरकारले ७ प्रदेशमा ८ औद्योगिक क्षेत्रको अवधारणा कार्यान्वयन थालेको छ।
विस्तृत
भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय
शुक्रबार, बैशाख २४, २०७३
मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
विस्तृत
राष्ट्रिय सुरक्षा नीति अनुमोदन
शुक्रबार, बैशाख २४, २०७३
आज वसेको सुरक्षा परिषदको बैठकले राष्ट्रिय सुरक्षा नीति अनुमोदन गरेको छ ।
विस्तृत
छलफल नगरी सरकार फेर्ने निर्णय गरेको भन्दै कांग्रेसभित्र असन्तोष
शुक्रबार, बैशाख २४, २०७३
पार्टीभित्र छलफल नगरी सभापति शेरबहादुर देउवा एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको भन्दै नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।
विस्तृत
राष्ट्रपतिको भारत भ्रमण रद्द
शुक्रबार, बैशाख २४, २०७३
२७ वैशाखदेखि हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण नहुने भएको छ ।
विस्तृत
मधेशी मोर्चाद्वारा संसद बहिस्कार
शुक्रबार, बैशाख २४, २०७३
व्यवस्थापिका–संसदको आजको बैठक मधेशी मोर्चाले बहिस्कार गरेको छ ।
विस्तृत
« First
«
10
20
23
24
25
26
27
30
40
50
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस