Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
आफूलाई कोइरालाको समर्थन रहने पौडेलको दाबी
सोमबार, पौष २७, २०७२
पार्टीको आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने बताएका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई वर्तमान सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दाबी गरेका छन् ।
विस्तृत
निजामति सेवामा महिलाको न्यून उपस्थिति दुखदः प्रम ओली
सोमबार, पौष २७, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले निजमाति सेवामा महिलाको न्यून उपस्थिति हुनु दुखद भएको बताउँदै महिला शिक्षामा जोढ दिइने बताएका छन् ।
विस्तृत
पृथ्वीनारायण शाहको जन्मजयन्ती (फोटो फिचर)
सोमबार, पौष २७, २०७२
आज नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका संस्था र नागरिकस्तरमा पनि पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै छ ।
विस्तृत
श्रम सम्झौताका लागि नेपाली टोली रियादमा
सोमबार, पौष २७, २०७२
नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली रियाद पुगेको छ ।
विस्तृत
स्थानीय निर्वाचन गराउन तयार छौं: आयुक्त इला शर्मा
सोमबार, पौष २७, २०७२
निर्वाचन आयोगकी आयुक्त तथा कानून तर्जुमा समिति संयोजक इला शर्मा भन्छिन्, “निर्वाचनको आवधिक ग्यारेन्टीका लागि मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्छ ।”
विस्तृत
वार्ता सहमति नजिक, खुशी हुनुहोसः हृदयेश त्रिपाठी
आइतबार, पौष २६, २०७२
प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदलबीच भएको वार्ता अत्यन्तै सकारात्मक भएको र गम्भीर जिम्मेवारी वोध गर्दै चाँडै निष्कर्षमा पुगिने वार्ताका सहभागी नेताहरुले बताएका छन् ।
विस्तृत
मोरङ र सुनसरी माग्दै धनुषा र सर्लाहीमा आन्दोलन गर्नुको अर्थ छैनः गच्छदार
आइतबार, पौष २६, २०७२
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले झापा, मोरङ र सुनसरीका जनता दुई नम्बर प्रदेशमा जोडिन नचाहेको भन्दै ती जिल्लाको माग गर्दै अन्य ठाउँमा आन्दोलन गर्नुको औचित्य नभएको बताएका छन् ।
विस्तृत
कांग्रेस केस बैठक सम्पन्नः निर्वाचन निर्देशिका पारित
आइतबार, पौष २६, २०७२
कांग्रेस केन्द्रीय समिति बैठक १३ औं महाधिवेशनका लागि निर्वाचन निर्देशिकामा केही सुधार परिमार्जन गरेर पारित भएको छ ।
विस्तृत
पाँच महिनामा रु. तेत्तीस अर्ब राजस्व घाटा
आइतबार, पौष २६, २०७२
नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि रु ३३ अर्ब राजस्व घाटा भएको छ ।
विस्तृत
अमेरिकामा बस्ने नेपाली युवाको पुनःनिमार्ण अभियान
आइतबार, पौष २६, २०७२
अमेरिकामा बस्ने नेपाली युवाहरुले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिमार्णका लागि अभियान चलाउने भएका छन् ।
विस्तृत
शुक्लाफाँटामा साइबेरियन चरा आउने क्रम शुरु
आइतबार, पौष २६, २०७२
उत्तरी ध्रुवमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्नका लागि नेपालका सिमसार क्षेत्रमा विभिन्न प्रजातिका चरा आउन शुरु भएको छ ।
विस्तृत
मधेशी मोर्चाद्वारा थप आन्दोलन घोषणा
शनिबार, पौष २५, २०७२
मधेशी मोर्चाले जारी आन्दोलनका कार्यक्रमलाई यथावतै राख्दै थप कार्यक्रमको घोषण गरेको छ । मोर्चाको २२ देखि २४ पुससम्म काठमाडौँमा भएको बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा संविधान संशोधनका लागि सरकारले संसद्ंमा पेस गरेको विधेयक व्यापक रुपमा परिमार्..
विस्तृत
सर्पका साथी
शनिबार, पौष २५, २०७२
'सर्पलाई मान्छेभन्दा जाती' ठान्ने महेन्द्र कतिला (५७) कसैले सर्प मारेको वा घाइते बनाएको सुने मात्र पनि दुःखी हुन्छन्।
विस्तृत
उहिले क्याटलग अहिले अनलाइन
शनिबार, पौष २५, २०७२
अर्डर अनुसारका सामग्री घर–घरमा पुर्यााउने कारोबार पन्ध्रौं शताब्दीको अन्त्यतिरबाटै शुरू भएको हो।भारतमा 'लाल किताब' भनिने त्यस्ता क्याटलग वर्षमा एक लाखप्रति छापेर बर्मा, सिलोन र नेपाल पनि पठाइन्थ्यो। ग्राहकहरूले त्यस्ता क्याटलग हेरेर अर्डरका साथ पैसा पठाउँ..
विस्तृत
सभापति कोइराला र उपमहासचिव फेल्टम्यानबीच भेटवार्ता
शनिबार, पौष २५, २०७२
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताएका छन् ।
विस्तृत
खोकनाको खबर
शनिबार, पौष २५, २०७२
महाभूकम्पले ढालेको ललितपुरको खोकना रैथाने वास्तुकलासहित उठ्ने दिन पर्खिरहेछ। असाध्यै ढंग पुर्याएर तोरी पेल्ने खोकनावासी यतिवेला आफैं कष्टको कोलमा पेलिएका छन्। महाभूकम्पले लतारेर गएको खोकना बौरिने रहर गरिरहेछ।
विस्तृत
कतै हिमपात, कतै असिना पानी
शनिबार, पौष २५, २०७२
एक्कासि मौसममा आएको परिवर्तनसँगै देशका हिमाली भेगमा गए रातिदेखि हिमपात भएको छ । गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण असिना पानी परेको छ ।
विस्तृत
राष्ट्र सङ्घबाट सबै किसिमको सहयोग चाहन्छौं: प्रम ओली
शुक्रबार, पौष २४, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समग्र विकासका लागि संयुक्त राष्ट्र सङ्घबाट नेपालले नैतिक–भौतिकलगायत सबै किसिमका सहयोगको अपेक्षा गरेको बताएका छन् ।
विस्तृत
शरणार्थी सञ्चारकर्मी
शुक्रबार, पौष २४, २०७२
टुकुटुकु हिंड्ने उमेरमा शरणार्थी बनेर पूर्वी नेपाल आइपुगेका तिलक निरौला अहिले अमेरिकी टेलिभिजनसम्म पुगेका छन्।
विस्तृत
एक महीनापछि प्रम ओली भारत जाने: राजदूत उपाध्याय
शुक्रबार, पौष २४, २०७२
भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी फेब्रुअरीको दोस्रो साता हुने जानकारी दिएका छन ।
विस्तृत
युद्धकालीन मुद्दा टिआरसीमा पठाउनुपर्छः महरा
शुक्रबार, पौष २४, २०७२
एमाओवादीका महासचिव कृष्णबहादुर महराले सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताएका छन् । यद्यपी उनले ‘जनयुद्ध’ कालीन मुद्दा सबै खारेज गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुंग्याउनु पर्ने पनि भने ।
विस्तृत
रमेश सिलवालको नेतृत्वमा क्यानको तदर्थ समिति
शुक्रबार, पौष २४, २०७२
राष्ट्रिय खेलकुद परिषदले रमेश सिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) को १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
विस्तृत
सप्तरीमा फेरि गोली प्रहार
शुक्रबार, पौष २४, २०७२
गोली प्रहारबाट प्रहरी सहायक निरीक्षक (असई) को हत्या भएको एक साता नबित्दै सप्तरीमा पुनः एक जना सर्वसाधारणमाथि गोली प्रहार भएको छ ।
विस्तृत
सरकार र थारुवान समितिबीचको वार्ता सकारात्मक
शुक्रबार, पौष २४, २०७२
सरकार र थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिबीच २३ पुस बेलुका भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।
विस्तृत
राष्ट्रसंघीय उपमहासचिव फेल्टम्यान काठमाडौंमा
बिहीबार, पौष २३, २०७२
संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिन संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यान २३ पुस राति काठमाडौं आइपुगेका छन् ।
विस्तृत
« First
«
10
20
30
59
60
61
62
63
70
80
90
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस