Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
डिआइजीको छोरी भन्दै ठगी गर्ने युवती पक्राउ
सोमबार, पौष २०, २०७२
काठमाडौ, पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय प्रहरी परिसरले सार्वजनिक गरेको छ ।
विस्तृत
गोली प्रहार गरी सप्तरीमा असईको हत्या
सोमबार, पौष २०, २०७२
सप्तरीमा गोली प्रहार गरी असई रमेश सुब्बाको हत्या गरिएकाे छ । छातिमा गोली लागेका असई सुब्बालाई उपचारका लागि गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
विस्तृत
रेडियो नेपालमा कथामाला
सोमबार, पौष २०, २०७२
रेडियो नेपालले भूकम्प प्रभावितहरुको जीवन सहज बनाउन मद्दत पुग्ने खालका सूचना समेटिएको रेडियो नाटक ‘कथामाला’ प्रसारण थालेको छ ।
विस्तृत
दुगडका कर्मचारीलाई थुनामा राख्न अदालतको आदेश
सोमबार, पौष २०, २०७२
कालो बजारी र ठगीको अभियोग लागेका केएल दुगड ग्रुपका दुई कर्मचारीलाई थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
विस्तृत
सरकारको प्रस्तावबारे छलफल गर्दै मोर्चा
सोमबार, पौष २०, २०७२
सरकारले कार्यदल बनाउने प्रस्ताव राखेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसिरहेको छ ।
विस्तृत
कति वार्ता, के उपलब्धी ?
सोमबार, पौष २०, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख दलहरुको कार्यशैलीप्रति असहमति जनाउँदै संविधान निर्माण प्रक्रिया छोडेर मधेश आन्दोलन थालेको १४४ दिन पुग्यो । मोर्चाको असहमतिबीच संविधानसभाको झण्डै ९० प्रतिशत सभासदले संविधान जारी गरेको १०५ दिन भयो भने यसमा असन्तुष्टि जन..
विस्तृत
विहान मात्रै बजार बन्द
सोमबार, पौष २०, २०७२
रक्सौल नाकामा धर्नासहित वीरगञ्ज बजार ठप्प पार्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिउँसो बजारपसल खोल्न दिने सहमति गरेको छ ।
विस्तृत
नाका खुले मोर्चालाई फाइदाः दाहाल
सोमबार, पौष २०, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अवरुद्ध नाका खुल्दा मधेशी मोर्चालाई राजनीतिक हित हुने बताएका छन् ।
विस्तृत
बालुवाटार वार्ताः सहमतिका लागि दुवै पक्ष लचिलो हुने
आइतबार, पौष १९, २०७२
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार, प्रमुख प्रतिपक्ष र मधेशी मोर्चाबीचको वार्ता सकिएको छ ।
विस्तृत
उपेन्द्र यादवले भने, ‘अव सिंहदरवार घेर्छौ’
आइतबार, पौष १९, २०७२
चार महीना लामो मधेश आन्दोलनका क्रममा पहिलो पटक बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने बताएका छन् ।
विस्तृत
‘सभापति बलियो बनाउनेगरी कांग्रेसको विधान संशोधन’
आइतबार, पौष १९, २०७२
नेपाली कांग्रेसका संगठन विभाग प्रमुख एवम् विधान संशोधन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीभित्रको भागबन्डा हटाउनेगरी विधान संशोधन हुने बताएका छन् ।
विस्तृत
सहमतिकाे अन्तिम कसरत, नभए अघि बढ्ने तीन दलको तयारी
आइतबार, पौष १९, २०७२
प्रमुख दलका शीर्ष नेताहरुले केही दिनभित्रै देशले निकास पाउने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला तीन सातादेखि अवरुद्ध अान्दाेलनरत मोर्चासँगको वार्ता आज हुँदैछ ।प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार तीन दलबीच प्रदेश सीमाकंन आयोगको समयावधि तीन महीनाबाट केही तल..
विस्तृत
सीके राउतका ५ जना समर्थकलाई राज्य विरुद्ध अपराधको मुद्दा
आइतबार, पौष १९, २०७२
सिराहा प्रहरीले सीके राउतका ५ जना समर्थकलाई पक्राउ गरी राज्य विरुद्ध अपराधको मुद्दामा दर्ता गरेको छ ।
विस्तृत
तीन सातापछि सरकार र मोर्चाबीच वार्ता हुँदै
आइतबार, पौष १९, २०७२
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच तीन सातापछि आज वार्ता हुने भएको छ ।
विस्तृत
अधिकारको लडाईं भन्दै आन्दोलन गर्ने दिन सकियोः प्रधानमन्त्री ओली
शनिबार, पौष १८, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई राहत प्रदान गरेर सरकार युद्धस्तरमा विकास निर्माणको काममा केन्द्रित हुने बताएका छन् ।
विस्तृत
संघीय संरचनामा एमाओवादी अभियान
शनिबार, पौष १८, २०७२
एमाओवादीले संघीय संरचना अनुसार प्रदेश स्तरीय संगठन निर्माण अभियान शुरु गरेको छ ।
विस्तृत
मधेशी मोर्चा फुटको संघारमा, सदभावनाद्वारा बेग्लै कार्यक्रम घोषणा
शनिबार, पौष १८, २०७२
मधेशी मोर्चामा आवद्ध दलहरुबीच पछिल्लो समय तिक्तता बढदै गएपछि सद्भावना पार्टीले अलग्गै आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
विस्तृत
सीमाङ्कनको टुङ्गो लगाएर मधेश आन्दोलनलाई सम्बोधन गर्नुपर्छ: बाबुराम
शनिबार, पौष १८, २०७२
पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले तराईमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
विस्तृत
काम धेरै कुरा थोरै गरे राम्रो: नेता नेपाल
शनिबार, पौष १८, २०७२
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सीमाङ्कनका लागि राजनीतिक समिति बनाएर मधेश समस्याको समाधान गरिने बताएका छन् ।
विस्तृत
बढ्दो साइबर अपराध, जो पायो त्यहीलाई साथी नबनाउन सुझाव
शनिबार, पौष १८, २०७२
होस गर्नुस सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाईंलाई उसले फसाउन सक्छ ।
विस्तृत
मधेशी मोर्चासँग समझदारी हुने सम्भवानाः दाहाल
शनिबार, पौष १८, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशी मोर्चासँग भोलि समझदारी हुने सम्भावना रहेको बताएका छन् ।
विस्तृत
वर्दिया निकुञ्ज र कोसीटप्पु आरक्षमा खरखडाई शुरु
शनिबार, पौष १८, २०७२
बर्दिया राष्ट्रिय निकुञ्ज र कोसीटप्पु बन्यजन्तु आरक्षम आजदेखि खरखडाईका लागि निकुञ्ज भित्र प्रवेस खुला गरिएको छ ।
विस्तृत
सौर्य ऊर्जामार्फत दश मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता
शुक्रबार, पौष १७, २०७२
मुलुकमा चरम ऊर्जा सङ्कट बढ्दै गएका बेला निजी क्षेत्रले पछिल्लो पटक दश मेगावाट बराबरको सौर्य ऊर्जा प्रणाली जडान गर्ने सम्झौता गरेका छन् ।
विस्तृत
प्रम ओलीले भने, ‘कस्तो अधिकार चाहिएको हो’
शुक्रबार, पौष १७, २०७२
प्रधानमन्त्री केपी ओलीले संविधानले सबैलाई समान अधिकार दिएको भन्दै अधिकार पाइएन भनेर भ्रम खेती नगर्न आग्रह गरेका छन् । ओलीले भने, “खाली पाखुरा सुर्काएर ठूला कुरा गरेर, एउटा कण्ठ भएको मन्त्र ‘अधिकारका निम्ति लडिरहेका छौं,’ भनेर हुन्छ ?”
विस्तृत
राजेन्द्र महतो उपचार गराउन दिल्ली गए
शुक्रबार, पौष १७, २०७२
उच्च रक्तचाप र मधुमेहको समस्याले ग्रस्त सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि भारतको दिल्ली गएका छन् ।
विस्तृत
« First
«
10
20
30
61
62
63
64
65
70
80
90
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस