Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सार्वभौम नेपालले भारतको सुझाव नलिन सक्छः भारतीय सांसद्
सोमबार, मंसिर २१, २०७२
शंकरले भने, “म नेपाली जनतालाई भन्न चाहन्छु, भारतले होइन मोदी सरकारले नेपालमा नाकाबन्दी गरिरहेको छ ।” उनले मोदीले मधेशका नेताहरु बोकेर नेपालमा नाकाबन्दी गरिरहेको बताए ।“मधेशबाट निर्वाचित १०५ जनाले संविधानमा हस्ताक्षर गरेका छन् र ११ जनाले बहिष्कार गरेका छन् । हामीले यो तथ्य कसरी भुल्यौं ?”, उनले भ..
विस्तृत
भारतीय विदेशमन्त्री स्वराजले नाकाबन्दी स्वीकारिन्
सोमबार, मंसिर २१, २०७२
माथिल्लो सदन राज्यसभामा सांसदहरुलाई जवाफ दिने क्रममा उनले नाकाबन्दी स्वीकार गरेकी हुन् । उनको भनाई थियो, ‘नेपालमा पहिलो पटक नाकाबन्दी गरेको होइन, यसअघि पनि भएको थियो ।’ उनले नेपालको संविधान संशोधन भए ५/६ दिनभित्रै नेपालको नाकाबन्दी हट्ने विश्वास व्यक्त गरिन् ।..
विस्तृत
हिमाल, पहाड र तराई छुट्टिनेगरी प्रदेश बन्दैनः दाहाल
सोमबार, मंसिर २१, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले हिमाल, पहाड र तराई छुट्टिनेगरी प्रदेशको सीमाकंन नहुने बताएका छन् ।
विस्तृत
सीमाकंन सच्याउन तयारः प्रधानमन्त्री ओली
सोमबार, मंसिर २१, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाकंनका विषयमा मधेश केन्द्रीत दलहरुले निहुँ खोज्ने काम मात्रै गरिरहेको बताएका छन् ।
विस्तृत
भारतीय संसदमा नेपालबारे बहस हुँदै
सोमबार, मंसिर २१, २०७२
संसदमा भारतीय सांसदहरुले नेपालमाथि लगाइएको नाकाबन्दी र दुई देशबीचको सम्बन्धबारे धारणा राखिरहेका छन् । सांसद्हरुको जवाफ परराष्ट्रमन्त्री सुस्मा स्वराजले दिने छन् ।
विस्तृत
‘जनताको संविधान, जनताकै माझमा’
सोमबार, मंसिर २१, २०७२
सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियान शुरु गरेको छ ।
विस्तृत
भारतीय राजघरानाद्वारा नाकाबन्दी खुलाउन माग गर्दै मोदीलाई पत्रचार
सोमबार, मंसिर २१, २०७२
भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाउन माग गर्दै अवागढका कुँवर नरेन्द्र सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पत्र लेखेका छन् । नेपालमा राजघरानादेखि आम जनताबीच भएको रोटीबेटीको सम्बन्धको गम्भीरतालाइ मनन् गर्दै सिंहले भारतको लापरवाहीले नेपालमा चीनको दबद..
विस्तृत
मोर्चाको अवरोधपछि संविधान संशोधन प्रक्रिया अघि बढ्न सकेन
सोमबार, मंसिर २१, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लगातार संसद् बैठक अवरुद्ध गरिरहेपछि सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन सकेको छैन ।सभामुख ओनसरी घर्तीले बैठक शुरु भएको जनाउसँगै परराष्ट्रमन्त्री कमल थापालाई बोल्ने समय दिएलगत्तै मोर्चाका सांसद्हरुले नाराबाजीसहित..
विस्तृत
एक महिनाभित्र औषधि खरिदः स्वास्थमन्त्री चौधरी
सोमबार, मंसिर २१, २०७२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव खड्किएको बताउँदै एक महिनाभित्र औषधि खरिद गरिसकिने बताएका छन् ।
विस्तृत
चितवनमा एमालेको विशेष कार्यकर्ता भेला
सोमबार, मंसिर २१, २०७२
प्रमुख सत्तारुढ दल नेकपा एमालेले चितवनमा विशेष कार्यकर्ता भेला गर्दैछ ।
विस्तृत
सुदूरपश्चिममा इन्धन आयातमा केही सहज
आइतबार, मंसिर २०, २०७२
सुदूरपश्चिम क्षेत्रका लागि इन्धन लिन गएका सबै गाडीहरुमा केही दिनदेखि भारतीय आयल निगमको बन्थरा डिपोले इन्धन भरी पठाउन थालेको छ ।
विस्तृत
परराष्ट्रमन्त्री थापाले भारत भ्रमणबारे संसद्मा जानकारी दिन पाएनन्
आइतबार, मंसिर २०, २०७२
मधेशकेन्द्रित दलका सांसद्को नाराबाजीका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध भएको छ।
विस्तृत
मोर्चाका शीर्ष नेताहरु नयाँ दिल्लीमा
आइतबार, मंसिर २०, २०७२
सरकारसँगको वार्ता छोडेर अचानक दिल्ली पुगेका मोर्चाका शीर्ष नेताहरुलाई भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले स्वागत गरेका छन् । उनीहरुले त्यहाँ भारतीय सरकार तथा विभिन्न नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।भारतीय सञ्चार माध्यमहरुका..
विस्तृत
सुषमा स्वराजको मन्तब्य हस्तक्षेपकारीः परराष्ट्र मन्त्री थापा
आइतबार, मंसिर २०, २०७२
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुषमा स्वराजले राज्यसभामा राखेको मन्तब्य हस्तक्षेपकारी र भ्रमपूर्ण भएको बताएका छन् ।
विस्तृत
तीन दल र मधेशी मोर्चाबीचको वार्ता निष्कर्षविहिन
शनिबार, मंसिर १९, २०७२
सत्तारुढ दल, नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । यद्यपी वार्ता सकारात्मक भएको सहभागी नेताहरुले बताएका छन् ।वार्तामा प्रधानमन्त्री केपी ओलीले मोर्चाका नेताहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरे भने मोर्चाका नेताहरुले पनि आन्दो..
विस्तृत
मुलुकको परिस्थितिबारे कुरा गर्न दिल्ली जाँदैछौंः मधेशी मोर्चा
शनिबार, मंसिर १९, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले भारतका नेताहरुसँग मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँ दिल्ली जान लागेको बताएका छन् ।
विस्तृत
मधेशीको अधिकार सुनिश्चित गरिएको संविधान कार्यान्वयनमा मोर्चाको चुनौतीः देउवा
शनिबार, मंसिर १९, २०७२
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेशीलगायत सबैको अधिकार सुनिश्चित गरिएको संविधान कार्यान्वयनमा मधेशी मोर्चाले अवरोध गरिरहेको आरोप लगाएका छन् ।
विस्तृत
छिट्टै नाकाबन्दी खोल्न भारत बाध्य हुन्छ: उपप्रम मैनाली
शनिबार, मंसिर १९, २०७२
उपप्रधानमन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकाबन्दी खोल्न बाध्य हुने दाबी गरेका छन् ।
विस्तृत
प्रमुख तीन दल र मधेशी मोर्चाबीच साँझ ७ बजे वार्ता हुने
शनिबार, मंसिर १९, २०७२
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलहरु र मधेशी मोर्चाबीच आज, १९ मंसीर साँझ वार्ता हुने भएको छ । वार्तामा चिया गफबाहेक थप उपलब्धि केही नहुने सदभावना महासचिव सुमनले बताएका छन् ।
विस्तृत
मधेशी मोर्चाका दुई माग पूरा गर्नै हुँदैनः देव गुरुङ
शनिबार, मंसिर १९, २०७२
मोहन वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सचिवालय सदस्य देब गुरुङले मधेशी मोर्चाको मागमध्ये दुई वटा माग पूरा गर्नै नहुने बताएका छन् ।
विस्तृत
म्याच–फिक्सिङका आरोपी पाँच खेलाडीलाई आजीवन प्रतिबन्ध
शुक्रबार, मंसिर १८, २०७२
एसियाली फुटबल महासंघ (एएफसी)ले म्याच–फिक्सिङका आरोपी पाँच नेपाली खेलाडीलाई आजिवन प्रतिबन्ध लगाएको छ ।
विस्तृत
रक्सौलमा रोकिएको ग्यास बुलेटबाट ग्यास चुहिन थाल्यो
शुक्रबार, मंसिर १८, २०७२
नेपाल आउनबाट रोकिएर भारतको रक्सौल नजिकै रहेको एउटा ग्यास बुलेटबाट ग्यास चुहावट (लिक) भएको छ ।
विस्तृत
मोटरसाईकलमा आगजनी गर्ने क्रममा सात जना घाइते
शुक्रबार, मंसिर १८, २०७२
वीरगञ्ज–रक्सौल सीमामा मोटरसाइकलमा आगो लगाउने क्रममा मधेशी मोर्चाका ५ कार्यकर्तासहित ७ जना कार्यकर्ता घाइते भएका छन् ।
विस्तृत
मोर्चाको मागबारे प्रमुख प्रतिपक्षी र सत्तारुढ दलहरुको तीन बुँदे साझा अवधारणा
शुक्रबार, मंसिर १८, २०७२
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलहरुले मधेशी मोर्चाको माग सम्बोधन गर्न तीन बुँदे साझा अवधारणा बनाएका छन् ।
विस्तृत
मोर्चाका नेताहरु भारतीय दूतावासमा, बालुवाटार वार्ता स्थगित
शुक्रबार, मंसिर १८, २०७२
मधेशी मोर्चाका नेताहरुले आफूहरु आज वार्तामा सहभागी हुन नसक्ने खबर पठाएपछि वार्ता हुन नसकेको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।
विस्तृत
« First
«
10
20
30
70
71
72
73
74
80
90
100
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस