Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विश्वविद्यालयमा राजनीति प्रवेशको अवसर नदिऊँ: राष्ट्रपति भण्डारी
बुधबार, मंसिर १६, २०७२
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राज्ञिक मूल्य, मान्यता र मर्यादा कमजोर भएपछि नै विश्वविद्यालयमा राजनीतिको प्रवेशका लागि अवसर बढ्ने भएकाले प्राज्ञिक मूल्य मान्यता र मर्यादालाई मजबुत बनाउनु पर्नेमा जोड दिएकी छन् ।
विस्तृत
उपप्रधानमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
बुधबार, मंसिर १६, २०७२
भारत भ्रमणमा रहेका उपप्रधान एवम् पराष्ष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।
विस्तृत
प्रमुख माग सीमाङ्कन नै होः उपेन्द्र यादव
बुधबार, मंसिर १६, २०७२
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको प्रमुख माग प्रदेशहरुको सीमाङ्कन संशोधन रहेको बताएका छन् ।
विस्तृत
एमबीबीएसमा तोकिएकोभन्दा बढी शुल्क नलिन अन्तरिम आदेश
बुधबार, मंसिर १६, २०७२
सर्वोच्च अदालतले एमबीबीएसको अध्ययन गर्न आउने विद्यार्थीसँग तोकिएकोभन्दा बढी शूल्क नलिन आज सरकार तथा काठमाडौँ विश्वविद्यालयका नाममा अन्तरिम आदेश दिएको छ ।
विस्तृत
आगलागी हुँदा एकै परिवारको तीन बालबालिकाको मृत्यु
बुधबार, मंसिर १६, २०७२
कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।
विस्तृत
आन्दोलनको सम्बोधन राजनीतिक तवरमा हुनुपर्छः एमाओवादी
मंगलबार, मंसिर १५, २०७२
एमाओवादीले तराई–मधेशको समस्यालाई राजनीतिक तवरले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
विस्तृत
पेट्रोल तस्करीः ठोरी टु काठमाडौं
मंगलबार, मंसिर १५, २०७२
नेपाल–भारत सीमावर्ती पर्साको ठोरी र बेतियास्थित भिखना ठोरीमा दुई महीनायता कहिल्यै नभएको चहलपहल देखिएको छ। भारतीय नाकाबन्दीपछिको इन्धन अभावलाई काठमाडौंबाट २५० किलोमीटर टाढा, वीरगञ्जबाट ७० किमी पश्चिम ठोरीले भरथेग गरेपछि यो ठाउँले एकाएक चर्चा पाएको हो।पर्..
विस्तृत
वार्तामा लचिलो भएर प्रस्तुत हुनेः एमाले
मंगलबार, मंसिर १५, २०७२
प्रमुख सत्तारुढ दल नेकपा एमालेले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।
विस्तृत
‘कांग्रेसले सिमाङ्कनका विभिन्न विकल्पमा छलफल गर्ने’
मंगलबार, मंसिर १५, २०७२
नेपाली कांग्रेसले प्रमुख दलहरु र मधेशी मोर्चाका बीचमा हुने वार्तालाई निष्कर्षमा पुर्याउन विभिन्न विकल्पमा खुलेर छलफल गर्ने निर्णय गरेको छ ।
विस्तृत
मधेशमा एमालेले अगुवा कार्यकर्ता भेला गर्ने
मंगलबार, मंसिर १५, २०७२
प्रमुख सत्तारुढ दल नेकपा एमालेले तराई–मधेशका २० जिल्लाका अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
विस्तृत
‘निर्णायक वार्ता’मा मोर्चाका शीर्ष नेताहरु नआउने
मंगलबार, मंसिर १५, २०७२
१४ मंसीरमा बसेको त्रिपक्षीय बैठकले निर्णायक भनेको वार्तामा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबाहेक अन्य पार्टीका अध्यक्षहरु नआउने भएका हुन् । “महन्थ ठाकुर बाहेक अन्य दलका दोस्रो तहका नेताहरु आउछौं”, सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने ।
विस्तृत
चीनको अनुदानको पेट्रोलको मूल्य प्रतिलिटर रु १७५ !
मंगलबार, मंसिर १५, २०७२
चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोल को मूल्य रु १७५ प्रतिलिटर परेको आपूर्ति मन्त्रालयले जनाएको छ ।
विस्तृत
संविधानबारे एक महिने प्रचारात्मक कार्यक्रम गरिने
मंगलबार, मंसिर १५, २०७२
'नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा' भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन एक महिना प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।
विस्तृत
नेपालगञ्ज–जमुनाहा नाका ठप्प
मंगलबार, मंसिर १५, २०७२
पछिल्ला केही दिन यता मधेशी कार्यकर्ताले नेपालगञ्ज–रुपैडिहा नाकाको दशगजामा राति पनि धर्ना दिन थालेपछि नाका ठप्प भएको छ ।
विस्तृत
बारामा पनि बालबालिकालाई प्रदर्शनमा उतारियो
मंगलबार, मंसिर १५, २०७२
मधेश आन्दोलनको समर्थनमा बारामा स्कुले बालबालिकाहरुलाई प्रदर्शनमा उतारिएको छ । १५ मंसीर विहान बाराको कलैयामा ५ कक्षादेखि माथिका बालबालिकाले मानवसाङ्लो बनाए ।
विस्तृत
एनआरएनएद्वारा जनकपुर अस्पताललाई औषधि सहयोग
मंगलबार, मंसिर १५, २०७२
गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले जनकपुर अञ्चल अस्पतालका लागि अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ ।
विस्तृत
नवलपरासीमा आजदेखि बजार खुला
मंगलबार, मंसिर १५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका कारण तीन महिनादेखि बन्द नवलपरासीका उद्योग कलकारखाना, बैंक, वित्तीय संस्था तथा पसल, बजार आजदेखि खुलेका छन् ।
विस्तृत
सभापति कोइरालासँग मधेशी गठबन्धनको छलफल
मंगलबार, मंसिर १५, २०७२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेशी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् ।
विस्तृत
भारतीय राजदूत फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी
मंगलबार, मंसिर १५, २०७२
नेपाल मजदुर किसान पार्टीले भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउन माग गर्दै व्यवस्थापिका-संसद बैठकमा नाराबाजी गरेको छ ।
विस्तृत
मोर्चाका कार्यकर्ताद्वारा भारतीय भूमिबाट प्रहरीमाथि पेट्रोल बम प्रहार
सोमबार, मंसिर १४, २०७२
नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता हटाउने क्रममा झडप भएको हो । झडपपछि मोर्चाका कार्यकर्ताले नाका पारी पुगेर प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।
विस्तृत
जोगवनी नाका पनि ठप्प पार्ने मोर्चाको तयारी
सोमबार, मंसिर १४, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विराटनगर–१८, जतुवास्थित घरमा बसिरहेको मोर्चाको बैठकले जोगवनी नाका पनि ठप्प पार्ने कार्यक्रम तय गर्ने भएको छ ।
विस्तृत
धार्मिकसभामा भाग लिन परराष्ट्रमन्त्री थापा भारत प्रस्थान
सोमबार, मंसिर १४, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा धार्मिकसभामा भाग लिन भारत प्रस्थान गरेका छन् ।
विस्तृत
माधव नेपालको प्रस्तावः सीमाकंन थाती राखौं
सोमबार, मंसिर १४, २०७२
नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालका लागि सीमाकंनको विषय रोकेर जानुपर्ने प्रस्ताव गरेका छन् ।
विस्तृत
बालुवाटार बैठकः प्रहरी दमन र आन्दोलनकारीले ज्यादती रोक्ने
सोमबार, मंसिर १४, २०७२
सत्तारुढ दल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको छलफल राजनीतिक विषयमा प्रवेश नभएपनि वार्ताको बातावरण बनाउन सहयोगी बनेको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बताए ।
विस्तृत
मुलुकी ऐनबारे सुझाव माग
सोमबार, मंसिर १४, २०७२
व्यवस्थापिका संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न संसदमा दर्ता गरिएका विधेयकहरूमाथि सुझाव संकलन गरिने भएको छ ।
विस्तृत
« First
«
10
20
30
72
73
74
75
76
80
90
100
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस