Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकारले एमाले कार्यकर्ता प्रयोग गरी मञ्च भत्कायोः यादव
शुक्रबार, मंसिर ११, २०७२
संघीय समाजवादी फोरम नेपालले सुनसरीको इटहरीमा सरकारले नियोजित रुपमा मञ्च तोडफोड गरेको आरोप लगाएको छ ।
विस्तृत
तस्करलाई हानेको गोली शौच बसेकी महिलालाई
शुक्रबार, मंसिर ११, २०७२
नेपालबाट भारततर्फ सुपारी तस्करी गरिरहेको समूहमाथि प्रहरीले गोली चलाउँदा झापाको बनियानीमा एक महिला घाइते भएकी छन् ।
विस्तृत
जीप दुर्घटनामा तीनको मृत्यु
शुक्रबार, मंसिर ११, २०७२
पाल्पाको झडेवामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
मधेशकेन्द्रित दलको माग मुलुक असफल पार्नेमात्र: नेता नेपाल
शुक्रबार, मंसिर ११, २०७२
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाको माग देशलाई असफल पार्ने र नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गरेका छन् ।
विस्तृत
इटहरीमा तनाव, मधेशी मोर्चाको मञ्च विद्यार्थीले भत्काए
शुक्रबार, मंसिर ११, २०७२
मधेशी मोर्चासहितको संघीय गठबन्धनले इटहरीमा आयोजना गर्न लागेको आमसभाका लागि बनाइएको मञ्च स्थानीय युवाले भत्काइदिएका छन् ।
विस्तृत
भाजपाका नेता जोली भन्छन्, ‘साँचो काठमाडौंसँगै छ, नयाँ दिल्लीसँग होइन’
बिहीबार, मंसिर १०, २०७२
भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको समस्याको साँचो काठमाडौंमै रहेको बताएका छन् ।
विस्तृत
पेट्रोल ल्याएको निहुँमा मोर्चाका कार्यकर्ताले ज्युँदै जलाए
बिहीबार, मंसिर १०, २०७२
भारतबाट ल्याएको एक जर्किन पेट्रोल लिएर मोरङ्को भाथिगाछ–२ स्थित आफ्नो ग्यारेजमा जाँदै गरेका बब्लु राजवंशीलाई मोर्चाका कार्यकर्ताले आक्रमण गरी पेट्रोल खोसेका थिए । तर, राजवंशीले प्रतिकार गरेपछि उनीहरुले पेट्रोल राजवंशीमाथि नै खन्याएर आगो लगाइदिएका हुन् ।
विस्तृत
नेपाली नागरिकमाथि गोली चलाउने एसएसबीलाई कडा कार्बाहीको माग
बिहीबार, मंसिर १०, २०७२
नेपाल सरकारले सुनसरीस्थित भन्टाभारीमा नेपाली नागरिकमाथि गोली चलाउने सीमा सुरक्षा बल (एसएसबी)माथि कडा कार्बाही गर्न माग गरेको छ ।
विस्तृत
सभामुख घर्ती स्थापित मान्यताविरुद्ध गएको कांग्रेसको आरोप
बिहीबार, मंसिर १०, २०७२
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठकमा आफूलाई पहिला बोल्न नदिएर सभामुख ओनसरी घर्ती स्थापित मूल्य र मान्यताभन्दा बाहिर गएको आरोप लगाएको छ ।
विस्तृत
आन्दोलन दबाएर समाधान खोजियोः यादव
बिहीबार, मंसिर १०, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडाईँलाई सरकारले दबाउन खोजेको आरोप लगाएका छन् ।
विस्तृत
उपेन्द्र यादवले बोल्न थालेपछि कांग्रेसकाे विराेध
बिहीबार, मंसिर १०, २०७२
व्यवस्थापिका–संसद्को बैठक आगामी १५ मंसीर विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
विस्तृत
उपसभापति पौडेल र भाजपा नेता जोलीबीच नाकाबन्दी बारे छलफल
बिहीबार, मंसिर १०, २०७२
नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका नेता विजय जोलीबीच काठमाडौंमा भेटवार्ता भएको छ ।
विस्तृत
पाँच सह-सचिबको सरुवा
बिहीबार, मंसिर १०, २०७२
१० मंसीर विहान बसेको मन्त्रिपरिषदको बैठकले ५ जना सह–सचिबको सरुवा गर्ने निर्णय गरेको छ ।
विस्तृत
तेलमा मिसावटको महामारी
बिहीबार, मंसिर १०, २०७२
चियापसलदेखि रेस्टुरेन्टसम्म मिनरल वाटर, पेय पदार्थका बोतल र जर्किनहरूमा खुलेआम इन्धन बेच्न राखिएको देखिन्छ।
विस्तृत
मोर्चाद्वारा रेडियो परासीमा पेट्रोल बम आक्रमण
बिहीबार, मंसिर १०, २०७२
नवलपरासीस्थित रेडियो परासी कार्यालयमा मधेशी मोर्चाका कार्यकर्ताले ‘पेट्रोल बम’ प्रहार गरेका छन् ।
विस्तृत
हाराहाङ समूहकी थप एक युवती पक्राऊ
बुधबार, मंसिर ९, २०७२
प्रहरीले पूर्वी नेपालको ताप्लेजुङमा लूटपाट मच्चाउने देउमान लावुङ (हाराहाङ)समूहकी एक युवतीलाई पक्राऊ गरेको छ ।
विस्तृत
एसएसबीले गोली हानेको बारे भारतसँग सोध्न परराष्ट्रलाई गृहको पत्र
बुधबार, मंसिर ९, २०७२
सुनसरीको हरिपुरमा भारतीय सुरक्षा निकाय एसएसबीले नेपालीलाई गोली हानेको घटनाबारे भारतसँग जानकारी लिन गृहमन्त्रालयले पराराष्ट्र मन्त्रालयलाई पत्र पठाएकोे छ ।
विस्तृत
भारतीय दूतावासको दाबी, ‘एसएसबीको गोलीबाट कोही नेपाली घाइते भएका छैनन्’
बुधबार, मंसिर ९, २०७२
काठमाडौंस्थित भारतीय दूतावासले सुनसरीको भण्टाबारीमा एसएसबीले नेपालीहरुमाथि गोली प्रहार गरेको भन्ने समाचार गलत भएको प्रतिक्रिया दिएको छ ।
विस्तृत
‘रगत सङ्कलन र आपूर्तिमा समस्या छैन’
बुधबार, मंसिर ९, २०७२
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाले हाल नेपालमा रगत सङ्कलन र आपूर्तिमा कुनै समस्या नभएको जनाएको छ ।
विस्तृत
‘उत्तरतर्फ नाका खुलाऊ’
बुधबार, मंसिर ९, २०७२
सामाजिक न्याय तथा मानव अधिकार समितिले बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उत्तरतर्फ नाकाहरु खुलाउन तुरुन्तै कदम चाल्न निर्देशन दिएको छ ।
विस्तृत
सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्नः नेता पोखरेल
बुधबार, मंसिर ९, २०७२
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
विस्तृत
सुनसरी घटनाबारे दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गराइने
बुधबार, मंसिर ९, २०७२
भारतीय सीमा सुरक्षा बलको गोली लागेर चार जना नेपाली घाइते भएकोबारे सरकारले दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
विस्तृत
भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते
बुधबार, मंसिर ९, २०७२
नेपाल–भारत सीमास्थित सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् ।
विस्तृत
भारदह, रुपनी र राजविराजमा निषेधित क्षेत्र घोषणा
बुधबार, मंसिर ९, २०७२
सप्तरी प्रशासनले बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
विस्तृत
आर्थिक वृद्धि २ प्रतिशतमा झर्ने
बुधबार, मंसिर ९, २०७२
भारतको अघोषित नाकाबन्दीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा रहने अनुमान सरकारले गरेको छ ।
विस्तृत
« First
«
10
20
30
74
75
76
77
78
90
100
110
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस