Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कुमारी दर्शन खुला
मंगलबार, कार्तिक ३, २०७२
दशैंका अवसरमा आजदेखि ३ कात्तिकदेखि ‘जीवित देवी’ कुमारीको दर्शन खुला गरिएको छ ।
विस्तृत
पूर्वराजाले यसपाली दशैं नमनाउने
मंगलबार, कार्तिक ३, २०७२
पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दशैं नमनाउने भएका छन् ।
विस्तृत
कूटनीतिक प्रयास जारी छ: प्रधानमन्त्री
मंगलबार, कार्तिक ३, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताएका छन् ।
विस्तृत
सरकारी टोली र मोर्चाबीच छलफल
मंगलबार, कार्तिक ३, २०७२
सरकारद्वारा गठित वार्ता टोलीले आन्दोलनरत मधेशी मोर्चाका नेता महन्थ ठाकुरसँग छलफल गरेको छ ।
विस्तृत
वार्ताका लागि उपप्रम थापा नेतृत्वको समिति
मंगलबार, कार्तिक ३, २०७२
सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ताका लागि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
विस्तृत
विकासको कार्ययोजना पेस गर: प्रम
मंगलबार, कार्तिक ३, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि नयाँ कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।
विस्तृत
‘नाका कटाएर लैजाने नेपालको काम’ (भीडीयाेसहित)
सोमबार, कार्तिक २, २०७२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमानासम्म भारतले सामाग्री ल्याउन सहयोग गर्ने र नेपालले आफ्नो सीमाभित्र लैजान सक्नुपर्ने बताएका छन् ।
विस्तृत
संविधान संशोधनले हुँदैनः उपेन्द्र यादव
सोमबार, कार्तिक २, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई संशोधनले मधेशको अधिकार प्राप्त हुन नसक्ने बताएका छन् ।
विस्तृत
कांग्रेसलाई सत्ताको लोभ छैनः महामन्त्री सिंह
सोमबार, कार्तिक २, २०७२
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सत्तामै बस्ने लोभ नभएको बताएका छन् ।
विस्तृत
नाकाबन्दी चाँडै हट्छः प्रधानमन्त्री ओली
सोमबार, कार्तिक २, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले पारवहनलगायत मुलुकमा विद्यमान समस्या चाँडै समाधान हुने बताएका छन् ।
विस्तृत
उपसभामुख यादवद्वारा शपथ
सोमबार, कार्तिक २, २०७२
सभामुख ओनसरी घर्तिमगरले व्यवस्थापिका–संसद् सचिवालयमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
विस्तृत
सहमति तोडेर पार्टीलाई धुलोमा मिलाए: खड्का
आइतबार, कार्तिक १, २०७२
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले सभापति सुशील कोइरालाले पार्टीको साख गिराएको आरोप लगाएका छन् ।
विस्तृत
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुद्वारा शपथ
आइतबार, कार्तिक १, २०७२
राष्ट्रपति रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरु नौ जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
विस्तृत
एमाले बैठक: छलफल भए पनि मन्त्री तोकिएन
आइतबार, कार्तिक १, २०७२
नेकपा एमालेको स्थायी कमिटी बैठकमा मन्त्रिमण्डल विस्तारबारे छलफल भएपनि पार्टीका तर्फबाट थपिने मन्त्रीबारे निर्णय हुन सकेको छैन ।
विस्तृत
थापा र स्वराजबीच भेटवार्ता
आइतबार, कार्तिक १, २०७२
भारतभ्रमणमा रहेका उपप्रधानमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
विस्तृत
संविधानविरोधीलाई राष्ट्रपति बनाउन सकिंदैन: पोखरेल
आइतबार, कार्तिक १, २०७२
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पहिले संविधान रोक्न षडयन्त्र गर्नेहरुले अहिले कार्यान्वयन रोक्नका लागि राष्ट्रपतिको निर्वाचनलाई प्रभावित बनाउन प्रयास गरिरहेको दाबी गरेका छन् ।
विस्तृत
सभामुख घर्तीद्वारा शपथ ग्रहण
आइतबार, कार्तिक १, २०७२
राष्ट्रपति रामवरण यादवले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
विस्तृत
एमाओवादीले मन्त्री छान्योः टोपबहादुर उपप्रधान, शक्ति गृहमन्त्री
आइतबार, कार्तिक १, २०७२
एमाओवादीले टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । रायमाझीलाई उपप्रधान तथा उर्जा मन्त्री र शक्ति बस्नेत गृहमन्त्रीका लागि सिफारिस गरिएको छ ।
विस्तृत
पुनःनिर्माणमा जोड्: प्रधानमन्त्री
आइतबार, कार्तिक १, २०७२
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् ।
विस्तृत
फोरम लोकतान्त्रिकका महासचिव यादवद्वारा पार्टी त्याग
आइतबार, कार्तिक १, २०७२
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र सिंह यादवले पार्टी परित्याग गरेका छन् ।
विस्तृत
भारतबाट मोटरसाइकलमा पेट्रोल
आइतबार, कार्तिक १, २०७२
भारतको नाकाबन्दीसँगै सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी पनि बढेको छ ।
विस्तृत
मधेशमा ठालुले भ्रम छरे: पोखरेल
आइतबार, कार्तिक १, २०७२
एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले नयाँ संविधानमा मधेशलाई केही पनि अधिकार छैन भनेर केही ठालुहरुले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाएका छन् ।
विस्तृत
मन्त्री थापा भारत प्रस्थान, नाकाबन्दीबारे कुरा गर्ने
शनिबार, आश्विन ३०, २०७२
उपप्रधानमन्त्री कमल थापाले नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधलाई सम्बोधन गर्न आफूले अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विस्तृत
आन्दोलनकारीद्वारा लूटपाट र अागजनी
शनिबार, आश्विन ३०, २०७२
पर्साको बहुअर्वाभाठा–७ मा रहेको श्री गणेश खाद्य उद्योगमा आन्दोलनकारीले तोडफोड गरी धान लुटेर लगेका छन् ।
विस्तृत
सहयोगको सकस (इतिहास)
शनिबार, आश्विन ३०, २०७२
भोट–ब्रिटिश बेपार खुल्नासाथ नेपाल–भोट कारोबार आधा घट्ने भए पनि महाराज चन्द्रशमशेर ब्रिटिशलाई सहयोग गरेरै आधाआधी घाटा पुर्ताल गर्ने दाउमा थिए। नेपाली फौज खुरुखुरु पस्यो भने नेपालले नै आक्रमण गर्यो भन्ने परेर ल्हासामा नेपाली महाजनका बत्तीस कोठी लुटिन सक्ने चन्..
विस्तृत
« First
«
10
20
30
86
87
88
89
90
100
110
120
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस