Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
आन्दोलनमा बालबालिकालाई नउतारः आयोग
मंगलबार, भाद्र १५, २०७२
राष्ट्रिय मानव अधिकार आयोगले तराई–मधेशमा जारी बन्द, हडताल र विरोध प्रदर्शनका क्रममा मानवअधिकार हनन्का घटना बढ्दै गएकाप्रति चिन्ता व्यक्त गरेको छ ।
विस्तृत
कांग्रेस महाधिवेशन अनिश्चितकालका लागि स्थगित
मंगलबार, भाद्र १५, २०७२
नेपाली कांग्रेसले पार्टीको महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विस्तृत
वीरगञ्जमा चार जनाको मृत्यु, दङ्गाग्रस्त क्षेत्र घोषणा (अपडेट)
मंगलबार, भाद्र १५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाको जारी आन्दोलनका क्रममा वीरगन्जमा आज चार जनाको मृत्यु भएको छ ।
विस्तृत
आन्दोलनकारीले फायर गरिरहेका छन्ः एसपी
मंगलबार, भाद्र १५, २०७२
वीरगञ्जमा आन्दोलनकारीले कटुवा बन्दुक, सुतली बम लगायतका हतियारले प्रहरीमाथि आक्रमण गरिरहेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताएका छन् ।
विस्तृत
हिन्दू राष्ट्र माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप
मंगलबार, भाद्र १५, २०७२
हिन्दू राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।
विस्तृत
कलैयामा पनि एक जना प्रदर्शनकारीको मृत्यु
मंगलबार, भाद्र १५, २०७२
बाराको कलैयामा प्रहरीको गोलीबाट एकजना प्रदर्शकारीको मृत्यु भएको छ ।
विस्तृत
आन्दोलनका क्रममा मृत्यु भएका ठाकुरको शव आफन्तले बुझे
मंगलबार, भाद्र १५, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका राजकिशोर ठाकुरको शव आफन्तले बुझेका छन् ।
विस्तृत
वीरगञ्जमा प्रहरीको गोलीबाट एकको मृत्यु, सात घाइते
मंगलबार, भाद्र १५, २०७२
वीरगञ्जमा कर्फ्यूको अवज्ञा गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ ।
विस्तृत
कांग्रेसले महाधिवेशन सार्न संविधान संशोधन गराउने
मंगलबार, भाद्र १५, २०७२
नेपाली कांग्रेसले महाधिवेशनको मिति सार्न अन्तरिम संविधानमा संशोधनको प्रस्ताव दर्ता गराउने भएको छ ।
विस्तृत
वीरगञ्जः अस्पताल क्षेत्रमा गोली चल्यो, तीन घाइते
मंगलबार, भाद्र १५, २०७२
कर्फ्यूको अवज्ञा गर्दै नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा ढुंगामुढा गर्न पुगेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबर गोली प्रहार गर्दा स्वास्थ्यकर्मी, प्रहरी र कुरुवा घाइते भएका छन्।
विस्तृत
एसीसी यू–१९ः नेपालको कुवतेलाई २५१ रनको लक्ष्य
मंगलबार, भाद्र १५, २०७२
१९ बर्ष मुनिका एसीसी क्रिकेटमा नेपालले कुवेतलाई २५१ रनको लक्ष्य दिएको छ ।
विस्तृत
कर्फ्यू अवज्ञा गर्दै वीरगञ्जमा प्रदर्शन, दुई आन्दोलकारी घाइते
मंगलबार, भाद्र १५, २०७२
वीरगञ्जमा १५ भदौ विहान कर्फ्यु तोडेर प्रदर्शन हुनथालेपछि प्रहरीले चलाएको गोली लागि दुई जना घाइते घाइते भएका छन् ।
विस्तृत
विवेकी समाज, अविवेकी राजनीति
मंगलबार, भाद्र १५, २०७२
कैलालीको टीकापुरमा भएको भयानक हिंसात्मक घटनाको आडमा कतिपय व्यक्ति र समूह जातीय सद्भाव बिथोल्न सक्रिय भए पनि आपसी सहिष्णुता र सहकार्यको उदाहरण बन्दै आएको समाजले आफ्नो विशेषता गुमाएन।
विस्तृत
वीरगञ्जमा भएको झडपमा एक आन्दोलनकारीको मृत्यु
सोमबार, भाद्र १४, २०७२
बीरगञ्जमा प्रहरीसँगको भिडन्तमा परी एक आन्दोलनकारीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।प्रदर्शनकारीहरुले गण्डक, रानीघाट र अशोकबाटिकास्थित प्रहरी चौकी र नेकपा एमालेको पार्टी कार्यालयमा आगजानी गरेका थिए।
विस्तृत
प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि झपड, दर्जनौं राउण्ड गोली प्रहार
सोमबार, भाद्र १४, २०७२
बाराको सदरमुकाम कलैयामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि प्रहरीसँग झडप भएको छ ।
विस्तृत
बीरगञ्जमा आन्दोलनकारीले कर्फ्यू उल्लङघन गरे, दुई प्रहरी चौकीमा आगजानी
सोमबार, भाद्र १४, २०७२
स्थानीय प्रशासन पर्साले जारी गरेको कर्फ्यू आन्दोलनकारीले अवज्ञा गर्दै प्रहरी चौकीमा आगजानी गरेको छ ।
विस्तृत
एमाले पार्टी कार्यालयमा तोडफोड
सोमबार, भाद्र १४, २०७२
अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नेकपा एमाले महोत्तरीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
विस्तृत
संयुक्त मोर्चाका संयोजकसहित पाँच जना पक्राउ
सोमबार, भाद्र १४, २०७२
संयुक्त मधेशी मोर्चा सिराहाका संयोजकसहित पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
वार्ताको औचित्य छैनः उपेन्द्र यादव
सोमबार, भाद्र १४, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुक्ति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
विस्तृत
सरकारी कार्यालयमा आगजनी
सोमबार, भाद्र १४, २०७२
जिल्ला प्रशासन कार्यालय रौतहटले काजजात राखेको जिल्ला विकास समिति रौतहटको पुरानो भवनको कोठामा सोमबार बिहान आगजनी भएको छ ।
विस्तृत
टीकापुर आक्रमणमा संलग्न भएकाे अभियोगमा थप ८ जना पक्राउ
सोमबार, भाद्र १४, २०७२
एसएसपीसहित ९ जना मारिएको टीकापुर आक्रमणमा संलग्न रहेको आरोपमा थप ८ जनालाई पक्राउ गरिएको छ ।
विस्तृत
भारतका गृहमन्त्री सिंहले भने, ‘नेपालमा रहेका एक करोड भारतीयकाे चासो सम्बोधन हुनुपर्छ’
सोमबार, भाद्र १४, २०७२
भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय जनता रहेकाले उनीहरुको चासो सम्बोधन हुनुपर्ने बताएका छन् ।
विस्तृत
एसीसी यू–१९ः नेपाल ८ विकेटले विजयी
सोमबार, भाद्र १४, २०७२
एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले ८ विकेटले मलेसियालाई पराजित गरेको छ ।
विस्तृत
विराटनगरमा बम विष्फोट हुँदा दुई घाइते
आइतबार, भाद्र १३, २०७२
विराटनगरको महेन्द्रचोक नजिक बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
विस्तृत
सैद्धान्तिक छलफल सकियो, विधेयक संशोधन दर्ता १९ भदौसम्म
आइतबार, भाद्र १३, २०७२
मस्यौदा समितिले संविधानसभामा पेश गरेको नयाँ संविधानको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।
विस्तृत
« First
«
10
20
30
107
108
109
110
111
120
130
140
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस