Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रहरीको गोलीबाट मृत्यु भएका हिफाजतको अन्त्येष्टि
आइतबार, भाद्र २०, २०७२
बाराको कलैयामा प्रहरीको गोली लागेर १५ भदौमा ज्यान गुमाएका कलैया– १० का २२ वर्षीय हिफाजत मियाँको अन्त्येष्टि गरिएको छ ।
विस्तृत
डा. केसीले १४ दिन पछि अनशन तोडे
आइतबार, भाद्र २०, २०७२
स्वास्थ्य शिक्षामा भइरहेको वेथिति रोक्न र माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग गर्दै १४ दिनदेखि अनशनमा रहेका प्रा. डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
विस्तृत
दश सुरक्षाकर्मीसहित उनान्तीसको ज्यान गयोः गृहमन्त्री
आइतबार, भाद्र २०, २०७२
सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।
विस्तृत
आन्दोलन भाड्न गच्छदारको मोर्चाः महतो
आइतबार, भाद्र २०, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलन भाड्न मोर्चा गठन गरेको बताएका छन् ।
विस्तृत
राप्रपामा फुट, अध्यक्षमा दाबी गर्दै चन्दको निवेदन
आइतबार, भाद्र २०, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।
विस्तृत
डा.केसी र सरकारबीच ११ बुँदे सहमति, अाज दिउँसो अनशन ताेड्ने
आइतबार, भाद्र २०, २०७२
चिकित्सा शिक्षाका बेथितिविरुद्ध त्रिवि शिक्षण अस्पतालमा छैटौंपटक तेह्र दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले ११ बुँदे सम्झौता गरेको छ।
विस्तृत
फोरम लोकतान्त्रिक संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने
शनिबार, भाद्र १९, २०७२
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ ।
विस्तृत
प्रमुख तीन दलद्वारा संविधानमा साझा संशोधन प्रस्ताव दर्ता
शनिबार, भाद्र १९, २०७२
संविधानको परिमार्जित विधेयकमाथि प्रमुख तीन दलले साझा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
विस्तृत
बाराको इटहरमा स्वाइन् फ्लूको कहर
शनिबार, भाद्र १९, २०७२
बाराको नरहीस्थित ईटहर गाउँमा स्वाइन फ्लुबाट बालबालिकादेखि गर्भवतीसम्म थलिएका छन् ।
विस्तृत
पर्साः नगवा इलाका प्रहरी कार्यालयमा आगजनी
शनिबार, भाद्र १९, २०७२
वीरगन्जको नगवास्थित ईलाका प्रहरी कार्यालयमा १९ भदौ दिउँसो प्रदर्शनकारीले आगजनी गरेका छन् ।
विस्तृत
भोटको विवरण (इतिहास)
शनिबार, भाद्र १९, २०७२
भोटसँग लड्नैपर्ने भएपछि काठमाडौंस्थित अंग्रेज रेजिडेन्टले भोटका जानकार नेपाली कर्णेल महावीरसिंह र कप्तान अष्टमानसिंहबाट रिट्ठो नबिराई त्यहाँको जानकारी लिए।
विस्तृत
वीरगञ्जः प्रहरीको गोलीबाट मृत्यु भएकाहरुको सामूहिक अन्त्येष्टि
शनिबार, भाद्र १९, २०७२
वीरगन्जमा सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै भएको विरोध प्रदर्शनका क्रममा मृत्यु भएका पाँच जनाको आज १९ भदौंमा सामूहिक अन्त्येष्टि गरिदैछ ।
विस्तृत
हत्यारालाई कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन
शनिबार, भाद्र १९, २०७२
बाँकेमा मधेशीमोर्चाका प्रदर्शनकारीको ढुंगा प्रहारबाट सर्वसाधारणको मृत्यु भएपछि कोहलपुरवासीले हत्यारालाई कार्वाहीको माग गर्दै जुलुश प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
बर्दियामा बन्द खुकुलोे
शनिबार, भाद्र १९, २०७२
थरुहटसंघर्ष समितिले कृष्ण अष्टमीको अवसरमा दुई दिनका लागि बर्दिया बन्द खुकुलो पारेको छ ।
विस्तृत
डा. गोविन्द केसी र सरकारकाे वार्ता टाेलीबीच सहमतिको मस्यौदा तयार
शनिबार, भाद्र १९, २०७२
विभिन्न आठ बुँदे माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सहमतिको मस्यौदा तयार भएको छ ।
विस्तृत
संशोधन प्रस्तावबारे चार दलबीच भोलि विहान छलफल हुने
शुक्रबार, भाद्र १८, २०७२
नयाँ संविधानको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नेबारे भोलि विहान प्रमुख चार दलबीच छलफल हुने भएको छ ।
विस्तृत
विश्वकै होचा व्यक्ति डाँगीको निधन
शुक्रबार, भाद्र १८, २०७२
विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ ।
विस्तृत
सडकबाट संविधान भन्नु लोकतन्त्रको अपमानः मन्त्री पण्डित
शुक्रबार, भाद्र १८, २०७२
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान बनाउन गठन भएको संविधानसभाबाटै जनताको संविधान जारी हुने बताएका छन् ।
विस्तृत
१६ वटा संशोधन प्रस्ताव दर्ता
शुक्रबार, भाद्र १८, २०७२
संविधानको परिमार्जित विधेयक, २०७२ माथि १८ भदौ साँझसम्म १६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
विस्तृत
अविलम्ब वार्ता गरी संविधान जारी गर: नागरिक अगुवा
शुक्रबार, भाद्र १८, २०७२
नागरिक अगुवाहरुले उत्पीडित तथा उपेक्षित समुदायले उठाएका मागहरुको सम्बोधन गरी चाँडै संविधान जारी गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
विस्तृत
बाँकेः मधेशी मोर्चाका २३ कार्यकर्ता पक्राउ
शुक्रबार, भाद्र १८, २०७२
सीमाङ्कनको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएपछि अनुसन्धानका क्रममा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
फ्लोर क्रस गर्दैनौंः कांग्रेस सभासद यादव
शुक्रबार, भाद्र १८, २०७२
नयाँ संविधानको विधेयकमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सभासदहरुले फ्लोर क्रस नगर्ने जनाएका छन् ।
विस्तृत
आन्दोलनकारीले ढुंगा हान्दा बाँकेमा एकजनाको मृत्यु
शुक्रबार, भाद्र १८, २०७२
बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डमा आन्दोलनकारीले हानेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
विस्तृत
वीरगञ्जः आन्दोलनमा ज्यान गुमाएकाहरुको भोली अन्त्येष्टि गरिने
शुक्रबार, भाद्र १८, २०७२
वीरगन्जमा आन्दोलनकारी र प्रहरीबीच १५ भदौमा भएको झडपमा मृत्यु भएका पाँचजनाको १९ भदौमा अन्त्येष्टि गरिने भएको छ ।
विस्तृत
अनशनको १२ औं दिन डा केसी के भन्छन् ?
शुक्रबार, भाद्र १८, २०७२
चिकित्सा शिक्षामा सुधारको माग गर्दै छैठौं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले यसअघि भएका सम्झौताका सबै बुँदा कार्यान्वयनको सुनिश्चितता भएपछि मात्रै आन्दोलन टुंगिने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
105
106
107
108
109
120
130
140
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस