Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई नोक्सानी पुग्ने क्रियाकलाप अपराध होः रामशरण महत, विश्वासको संकटबाट कसलाई बढी दुखेको छ ?: भारतीय राजदूत
मंगलबार, पौष १४, २०७२
“नाकाबन्दी हो वा अर्ध नाकाबन्दी हो अथवा अनौपचारिक नाकाबन्दी, म जान्दिन,” कांग्रेस नेता महतले भने “ब्यापारमा अवरोध भएको चाहीँ तथ्य हो, ब्यापारमा अवरोध हुनुहुँदैन ।”
विस्तृत
मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारण पेश गर्न सर्वाेच्चको आदेश
मंगलबार, पौष १४, २०७२
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ ।
विस्तृत
मोर्चाको नाराबाजीबीच संविधान संशोधन विधयेकमाथि छलफल जारी
मंगलबार, पौष १४, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सांसदहरुको नाराबाजीबीच व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयकमाथिको छलफल जारी छ ।
विस्तृत
नाकाको धर्ना हटाउन अर्को बैठकमा छलफल हुन्छ: ठाकुर
मंगलबार, पौष १४, २०७२
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले १९ पुसपछि बस्ने मधेशी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितका विषयमा छलफल हुने बताएका छन् ।
विस्तृत
कोइराला र देउवालाई आराम गर्न पौडेलको सुझाव
मंगलबार, पौष १४, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोईराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई नेतृत्व छाडेर आराम गर्न सुझाव दिएका छन् ।
विस्तृत
चीनले १४ लाख लिटर पेट्रोल अनुदान दिने
मंगलबार, पौष १४, २०७२
चीनले नेपाललाई १४ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराउने भएको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिएका छन् ।
विस्तृत
सर्लाहीका एमाले नेता यादवको हत्या
मंगलबार, पौष १४, २०७२
एमाले सर्लाही जिल्ला कमिटी सदस्य रामनरेश यादवको आज विहान सर्लाहीकै हेमपुरमा हत्या भएको छ । ‘मर्निङ वाक’ मा रहेका यादवको घाटी र अनुहारमा धारिलो हतियार प्रहार भएको छ । उनको हत्या कसले र किन गर्यो भन्ने बारे अहिलेसम्म केही खुलेको छैन ।
विस्तृत
माेर्चाकाे मागबारे प्रमुख तीन दलले साझा धारणा बनाउने
सोमबार, पौष १३, २०७२
तराई–मधेशमा जारी मोर्चाको आन्दोलनबारे प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले साझा धारणा बनाउने भएका छन् ।
विस्तृत
मोर्चाको नाराबाजीबीच संविधान संशोधन विधयेकमाथि छलफल शुरु, पाँच विधयेक पारित
सोमबार, पौष १३, २०७२
व्यवस्थापिका–संसदमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका बीच संविधान संशोधन विधयेकमाथि छलफल शुरु भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘एशियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौता’ सभामुखले निर्णयार्थ पेश गरेको ‘मनमोहन अधिकारी स्वास्थ्य..
विस्तृत
शान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजाअर्चना
सोमबार, पौष १३, २०७२
राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा शान्तिको कामना गर्दै पशुपतिमा विशेष पूजाअर्चना गरेकी छन् ।
विस्तृत
भागबन्डाको आधारमा पार्टी चल्दैनः पौडेल
सोमबार, पौष १३, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएकाले कांग्रेस परिवर्तन र गतिशील हुनुपर्ने बताएका छन् ।
विस्तृत
सशस्त्रका तीन पूर्व आइजीपीले धरौटी बुझाए
आइतबार, पौष १२, २०७२
अख्तियार दुरुपयोग अनुसन्धननको नियन्त्रणमा रहेका सशस्त्रका तीन पूर्व आइजीपीले आयोगले माग गरे अनुसारको धरौटी बुझाएका छन् ।
विस्तृत
मोर्चाद्वारा विराटनगर घटनाको निन्दा, आन्दोलन शान्तिपूर्ण बनाउन अनुरोध
आइतबार, पौष १२, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले लाठी प्रहार भएको घटनाको विरोध र निन्दा गरेको छ ।
विस्तृत
सर्वोच्चद्वारा अख्तियारलाई कारण देखाउ आदेश
आइतबार, पौष १२, २०७२
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई साझा यातायातका अध्यक्ष एवम् पत्रकार कनकमणि दीक्षितसँग सम्पत्ति विवरण माग गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।
विस्तृत
चमेलियाको पैसा नरोकिने, मुल्यांकन गरेर भुक्तानी दिन्छौंः उर्जामन्त्री
आइतबार, पौष १२, २०७२
उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायामाझीले विवादित चमेलिया जलविद्युत आयोजनाको काम अघि बढाउन सुरुङ साँघुरिने समस्या समाधान (टनेल स्क्वीजिङ ट्रिटमेन्ट) को भुक्तानी कामको मुल्याङ्कन गरेर मात्र दिने बताएका छन् ।
विस्तृत
मोर्चाद्वारा दुई सरकारी कार्यालयमा आगजनी र तोडफोड
आइतबार, पौष १२, २०७२
जनकपुरमा मधेशी मोर्चाका कार्यकर्ताले दुई सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।
विस्तृत
कोरम नपुगेपछि संसद बैठक स्थगित
आइतबार, पौष १२, २०७२
व्यवस्थापिका–संसद्को आजको बैठकमा मन्त्री सोमप्रसाद पाण्डेले सरकारका तर्फबाट 'मनमोहन अधिकारी स्वास्थ्यविज्ञान प्रतिष्ठान विधेयक, २०७२' पेश गरे पनि बैठकमा कोरम नपुगेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएपछि पेश हुन पाएन । कोरम नपुगेपछि बैठक भोलिसम्..
विस्तृत
मोर्चाको बैठक बस्दै, सरकारसँग वार्ता तोड्ने सद्भावनाको प्रस्ताव
आइतबार, पौष १२, २०७२
विराटनगरमा प्रहरीसँग भएको झडपमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बोलाइएको छ ।
विस्तृत
सरकार छाड्ने हल्ला गलतः दाहाल
आइतबार, पौष १२, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार छाड्ने हल्ला गलत भएको बताएका छन् ।
विस्तृत
राप्रपा अध्यक्षमा लोकेन्द्रबहादुर चन्द चयन
शनिबार, पौष ११, २०७२
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हालेका छन् ।
विस्तृत
कांग्रेस, एमाओवादी र मधेशी मोर्चा बैठकः थप छलफलबाट समाधान खोजिने
शनिबार, पौष ११, २०७२
प्रमुख प्रतिपक्षी नेपाली काग्रेस, सत्तारुढ एमाओवादी र आन्दोलनरत मधेशी मोर्चाबीच आज, ११ पुसमा छलफल भएको छ ।
विस्तृत
विराटनगर–जोगवनी नाकामा झडप, महतो घाइते
शनिबार, पौष ११, २०७२
विराटनगर–जोगवनी सीमा नाकामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको समूह र प्रहरीबीच केहीबेर झडप हुँदा महतो घाइते भएका छन् ।
विस्तृत
कांग्रेस र एमाओवादीबीच छलफल
शनिबार, पौष ११, २०७२
संविधान संशोधन र आन्दोलनरत मधेशकेन्द्रित दलका माग बारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एमाओवादीबीच छलफल भएको छ ।
विस्तृत
यो सरकार आफ्नै बोझले ढल्छः देउवा
शनिबार, पौष ११, २०७२
सरकारको कार्यशैली र ‘जम्बोे’ मन्त्रिमण्डल गठन भएकोबारे प्रतिक्रिया दिंदै देउवाले जति मन्त्री थपिए त्यति धेरै बोझ हुने आफ्नो अनुभव सुनाए । २०५२ सालमा देउवा प्रधामन्त्री हुदा ४६ जनाको मन्त्रिमण्डल गठन भएको थियो ।
विस्तृत
नेपालगञ्ज–रुपैडिहा नाका फेरि अवरुद्ध
शनिबार, पौष ११, २०७२
आज विहानैदेखि नेपालगञ्ज–रुपैडिहा नाका अवरुद्ध भएको छ । मधेशी मोर्चाका कार्यकर्ताहरु भारतीय भूमिमा बसेर धर्ना दिइरहेका छन् ।
विस्तृत
« First
«
10
20
30
63
64
65
66
67
70
80
90
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस