Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपालगञ्जमा झडप, आन्दोलनकारीलाई एसएसबीको सुरक्षा
शनिबार, आश्विन ९, २०७२
भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहा नाकामा धर्ना र विरोध प्रदर्शन गरिरहेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
विस्तृत
बाबुराम भट्टराईद्वारा पार्टी परित्याग
शनिबार, आश्विन ९, २०७२
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
विस्तृत
प्रधानमन्त्रीलाई थारु अगुवाले भने, ‘जातीय राज्य होइन, संरक्षण चाहियो’
शनिबार, आश्विन ९, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेता एवम् सांसद अमरेशकुमार सिंहलाई कार्वाही गरिने बताएका छन् ।
विस्तृत
सात बुँदे माग मोर्चाको होइन: उपेन्द्र यादव
शनिबार, आश्विन ९, २०७२
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले चर्चामा आएको सात बुँदे माग मधेशी मोर्चाको नभएको बताएका छन् ।
विस्तृत
बाँकेः दशगजामा तनाव, चार प्रहरी घाइते
शनिबार, आश्विन ९, २०७२
बाँके, नेपालगञ्ज नजिकको भारतसँग जोडिएको जमुनाहा नाकामा मधेशी मोर्चाका नेता–कार्यकर्ताले दशगजा क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
जलेश्वरमा कर्फ्यू र सप्तरीमा दङ्गाग्रस्त क्षेत्र हटाइयो
शनिबार, आश्विन ९, २०७२
स्थानीय प्रशासन कार्यालयले महोत्तरीको सदरमुकाम जलेश्वरमा दिनमा लगाउँदै आएको कर्फ्यू आजबाट हटाएको छ ।
विस्तृत
नेपाल आउने गाडीको लाम फारबिसगञ्जसम्म, भारतले क्लियरेन्स दिएन
शनिबार, आश्विन ९, २०७२
भारतीय भन्सारले सामान जाँच पास नगर्दा भारतबाट सामान लिएर नेपाल आउन लागेका सयौं मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन् ।
विस्तृत
प्रधानमन्त्री कोइराला टीकापुर प्रस्थान
शनिबार, आश्विन ९, २०७२
प्रधानमन्त्री सुशील कोइराला ९ असोज विहान टीकापुर गएका छन् ।
विस्तृत
पानीटंकीबाट११ वटा गाडीमात्रै नेपाल भित्रिए, सीमामा सयौं मालवाहक ट्रकको लाम
शुक्रबार, आश्विन ८, २०७२
भारतको नाकाबन्दीका कारण काकडभिट्टा भन्सारको राजश्व उठ्ती करिब करिब शुन्यमा झरेको छ ।
विस्तृत
आन्दोलनरत दुई मोर्चाबीच वार्ता हुँदै
शुक्रबार, आश्विन ८, २०७२
विजयकुमार गच्छदार नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाले आन्दोलनरत अन्य दलसँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।
विस्तृत
प्रम कोइरालासँग राजदूत उपाध्यायको भेटवार्ता
शुक्रबार, आश्विन ८, २०७२
प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराएका छन् ।
विस्तृत
पारवहन सुविधा हाम्रो अधिकार हो, भारतको कृपा होइन: झलनाथ खनाल
शुक्रबार, आश्विन ८, २०७२
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नाकाबन्दी जस्तो अवस्था आउनुमा भारतकै कमजोरी भएको बताएका छन ।
विस्तृत
हिंसात्मक गतिविधि अस्वीकार्यः ओली
शुक्रबार, आश्विन ८, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्ने क्रममा हुने हिंसात्मक गतिविधि अस्वीकार्य भएको बताएका छन् ।
विस्तृत
भारतीय राजदूत राय नेपालका नेताहरुलाई भेट्दै
शुक्रबार, आश्विन ८, २०७२
भारतीय राजदूत रणजीत राय भारतबाट नेपाल फर्किए लगत्तैदेखि शीर्ष नेताहरुसँग भेटघाटमा जुटेका छन् ।
विस्तृत
भारतले भन्यो, ‘सीमा नाकामा अवरोध नेपालकै कारणले’
शुक्रबार, आश्विन ८, २०७२
भारतीय विदेशमन्त्रालयले सीमानाकामा अवरोध भएको स्वीकार्दै त्यसलाई नेपालकै कारणले भएको दाबी गरेको छ ।
विस्तृत
डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै
शुक्रबार, आश्विन ८, २०७२
सरकारसँग भएको ११ बुँदे सहमति पालना नभएको भन्दै आमरण अनशनरत त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
विस्तृत
महोत्तरीको तीन प्रमुख नाकामा मोर्चाको धर्ना
शुक्रबार, आश्विन ८, २०७२
महोत्तरीको तीन प्रमुख भारतीय नाकामा बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता र कार्यकर्ताहरुले धर्ना दिएका छन्।
विस्तृत
बर्दियामा बन्द फिर्ता
शुक्रबार, आश्विन ८, २०७२
मुस्लिम समुदायको पर्व बकरईद को अवसरमा बर्दियामा आज बन्द फिर्ता भएको छ ।
विस्तृत
संसद् अधिवेशन आह्वान
शुक्रबार, आश्विन ८, २०७२
राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गरेका छन् ।
विस्तृत
भारतले गरेको नाकाबन्दी बारे तीन दलबीच छलफल
शुक्रबार, आश्विन ८, २०७२
भारतबाट सवारी साधन नेपाल नभित्रनुमा भारतीय पक्षकै कारण भएको भन्दै गृहमन्त्री वामदेव गौतमले मधेशमा जारी हड्ताललाई सहजतातर्फ लैजाँदै सवारीसाधन र नाकालाई खुला गर्न सरकारले आवश्यक पहल गर्नेबारे बैठकमा सहमति भएको बताएका छन् ।
विस्तृत
तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना
शुक्रबार, आश्विन ८, २०७२
महोत्तरी जिल्लाका तीन भारतसँग सीमा जोडिएका तीनवटा नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् ।
विस्तृत
नयाँ सरकार गठनको तयारी हुँदै
बिहीबार, आश्विन ७, २०७२
नयाँ संविधान जारी भएको चार दिनपछि संयुक्त सरकार गठनका लागि औपचारिक पहल शुरु भएको छ ।
विस्तृत
रौतहटमा मोर्चाका आठ कार्यकर्ता पक्राउ
बिहीबार, आश्विन ७, २०७२
रौतहटको गौर भन्सार कार्यालय नजिक धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ८ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
सहयोगको बद्ला कसैको कठपुतली भइन्नः नेता नेपाल
बिहीबार, आश्विन ७, २०७२
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताएका छन् ।
विस्तृत
भारतले काँकडभिट्टा नाकामा कडाई गर्याे
बिहीबार, आश्विन ७, २०७२
भारतले पूर्वी नेपालको काँकडभिट्टासँग सीमा जाेडिएकाे भारतीय नाका पानीटंकीमा कडाई गरेको छ ।
विस्तृत
« First
«
10
20
30
96
97
98
99
100
110
120
130
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस