Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
तीन दलको बैठक बस्दै
बिहीबार, आश्विन १४, २०७२
प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
विस्तृत
भारतको झण्डा नजलाउनुहोस्ः प्रधानमन्त्री कोइराला
बिहीबार, आश्विन १४, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले विद्यार्थी संगठनहरुलाई भारतको झण्डा नजलाउन आग्रह गरेका छन् ।
विस्तृत
श्रीलङ्काली राष्ट्रपतिद्वारा संविधान जारी भएकोमा बधाई, नेपाल भ्रमण गर्ने इच्छा
बिहीबार, आश्विन १४, २०७२
उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।
विस्तृत
परराष्ट्रमन्त्री पाण्डे र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
बिहीबार, आश्विन १४, २०७२
भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने पक्षमा नरहेको बताएकी छन् ।
विस्तृत
प्रधानसेनापतिद्वारा जनकपुर र वीरगञ्ज भ्रमण
बुधबार, आश्विन १३, २०७२
प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज, १३ असोजमा जनकपुर र वीरगञ्जको भ्रमण गरेका छन् ।
विस्तृत
निजी सवारी साधनलाई तेल नदिइने
बुधबार, आश्विन १३, २०७२
सरकारले १४ असोजदेखि काठमाडौं उपत्यकामा निजी सवारी साधनलाई पेट्रोल–डिजेल नदिने निर्णय गरेको छ ।
विस्तृत
आठ दिन भयो पूर्वको शान्त नाकाबाट ग्यास नआएको
बुधबार, आश्विन १३, २०७२
आन्दोलन–धर्ना केही नभएको पूर्वको शान्त नाका काकडभिट्टा–पानीटंकीबाट भारतले ६ असोजदेखि आजसम्म एउटा पनि ग्यासको गाडी नेपाल आउन दिएको छैन ।
विस्तृत
वीरगञ्जमा कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र हटाइयो
बुधबार, आश्विन १३, २०७२
वीरगन्जमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र दुबै हटाएको छ ।
विस्तृत
चीनसँगको नाका शीघ्र सञ्चालन गर्न आग्रह
बुधबार, आश्विन १३, २०७२
सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालन गर्न चीनसँग आग्रह गरेको छ ।
विस्तृत
मधेशी माेर्चाले नेपाली टिभी र गीत प्रशारणमा राेक लगायो
बुधबार, आश्विन १३, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा र पर्सामा नेपाली टेलिभिजनहरुको प्रसारण, रेडियोमा नेपाली गीत र चलचित्रको प्रदर्शनमा समेत राेक लगाएकाे छ ।
विस्तृत
सुनौली नाकाबाट ७० गाडी भित्रिए, १२०० अझै उतै
बुधबार, आश्विन १३, २०७२
भारतको सुनौली नाकाबाट १३ असोजमा पेट्रोलियम पदार्थका ३, ग्यासका दुई वटा सहित ७० वटा गाडी भित्रिएका छन् ।
विस्तृत
भारतीय टिभीको प्रसारण सुचारु गरः मधेशी मोर्चा
बुधबार, आश्विन १३, २०७२
मधेशी मोर्चाको रौतहटमा बसेको बैठकले नेपालमा भारतीय टेलिभिजनको प्रसारण बन्द गरिएकोमा विरोध गर्दै तत्कालै सुचारु गर्न माग गरेको छ ।
विस्तृत
नेतृत्वलाई एमाले कार्यकर्ताको सुझावः राष्ट्रिय हितलाई केन्द्रमा राखेर वार्ता गर
बुधबार, आश्विन १३, २०७२
नेकपा एमालेका जिल्ला नेताहरुले राष्ट्रिय हितलाई ध्यान दिएर मधेशी दलहरुसँग वार्ता गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
विस्तृत
मोर्चाले असहयोग आन्दोलन गर्ने
बुधबार, आश्विन १३, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई कुनै पनि प्रकारको कर, सेवा शुल्क नतिरेर असहयोग गर्ने निर्णय गरेको छ ।
विस्तृत
संविधानमा समावेशी हस्ताक्षरः नेम्बाङ
बुधबार, आश्विन १३, २०७२
नेपालको संविधानमा २४१ खस/आर्य, १४६ जनजाति, ९१ मधेशी, ३६ दलित र २३ थारु सभासदको हस्ताक्षर छ ।
विस्तृत
कोदारी राजमार्ग एक साताभित्र खुल्ने
मंगलबार, आश्विन १२, २०७२
भूकम्पपछि पटक–पटक अवरुद्ध हुँदै आएको कोदारी राजमार्ग यथाशीघ्र खुलाउन जोडतोडका साथ काम भइरहेको छ ।
विस्तृत
काकडभिट्टाः तीन दिनदेखि पेट्रोलियम आयात शून्य, भारतले कुहिएका सामान मात्रै पठायो
मंगलबार, आश्विन १२, २०७२
पूर्वको काकडभिट्टा–पानीटंकी सीमा नाकाबाट पछिल्लो तीन दिनदेखि ग्यास र पेट्रोलियम पदार्थको आयात शून्य छ ।
विस्तृत
नेपालगञ्ज नाकाबाट सडेको आलु र खरानी भित्रियो
मंगलबार, आश्विन १२, २०७२
आज, १२ असोजमा नेपालगञ्ज–रुपैडिहा नाकाबाट सडेको आलु २ ट्रक, खरानी १ ट्रक, साइकल पार्टस १ ट्रक र एउटा ग्यासको बुलेट नेपालतर्फ आएको जमुनाहा प्रहरीले जानकारी दिएको छ ।
विस्तृत
अवरोध हटाउन एमाले अध्यक्षको भारतलाई आग्रह
मंगलबार, आश्विन १२, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेका छन् ।
विस्तृत
भैरहवा–सुनौली नाकाबाट धपाइए प्रदर्शनकारी
मंगलबार, आश्विन १२, २०७२
भैरहवा–सुनौली नाकाको दशगजा क्षेत्रमा धर्ना दिने प्रयास गरिरहेका मधेशी मोर्चाका नेता–कार्यकर्ताविरुद्ध स्थानीयबासी प्रतिकारमा उत्रिएपछि उनीहरु धपाइएका छन् ।
विस्तृत
भट्टराईले भाषण गरे लगत्तै मञ्च जलाइयो, रामचन्द्र झामाथि हातपात
मंगलबार, आश्विन १२, २०७२
मधेश आन्दोलनप्रति ऐक्यवद्धता जनाउन जनकपुर पुगेका बाबुराम भट्टराईको विरोधमा प्रदर्शन हुन थालेपछि उनले प्रहरी घेराभित्र रही भाषण गरेका छन् । उनले भाषण सकेलगत्तै प्रदर्शनकारीले मञ्च तोडफोड साथै आगजनी समेत गरेका छन् ।
विस्तृत
डा. केसीको अनशन स्थगित
मंगलबार, आश्विन १२, २०७२
डा. गोविन्द केसीले 'देशको अत्यन्तै विषम परिस्थिति र देशभरिका शुभेच्छुकहरुको चाहनालाई ध्यानमा राख्दै' आफ्नो सातौं पटकको अनशन स्थगित गरेका छन् ।
विस्तृत
जनकपुर पुगेर बाबुरामले भने– ‘मधेशले अब केन्द्रमा शासन गर्ने हो’
मंगलबार, आश्विन १२, २०७२
आफ्नो १३ मिनेट लामो भाषणको क्रममा मधेश आन्दोलनका बारेमा बोल्दै भट्टराईले भने– 'मधेशले अब केन्द्रमा शासन गर्ने हो क्षेत्रमा मात्र हैन् ।'
विस्तृत
भैरहवा-सुनौली नाका पुन: ठप्प
मंगलबार, आश्विन १२, २०७२
रुपन्देहीको सुनौली नाकाबाट भारतीय पक्षले पर्यटकका गाडी मात्रै नेपाल पठाएको छ ।
विस्तृत
नेपालमा नयाँ संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपतिद्वारा खुसी व्यक्त
मंगलबार, आश्विन १२, २०७२
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
94
95
96
97
98
110
120
130
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस