Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सांसद कलवार संविधान लिएर मधेशमा
शुक्रबार, आश्विन २२, २०७२
मधेशमा आन्दोलन जारी रहेका बेला संविधानबारे जनतालाई बुझाउँदै सांसद देवकरणप्रसाद कलवार नवलपरासीका बजार–गाउँ घुमिरहेका छन् ।
विस्तृत
चुरेभावरले शान्तिपूर्ण आन्दोलन गर्ने
शुक्रबार, आश्विन २२, २०७२
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले दुई महिनादेखि जारी मधेश आन्दोलन साम्प्रदायिकतातर्फ उन्मुख हुन थालेको भन्दै त्यस विरुद्ध शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको छ ।
विस्तृत
एमाओवादीले कांग्रेससँग भन्यो, ‘अधिकतम सहमतिमै सरकार गठन’
शुक्रबार, आश्विन २२, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर तीन दल मिलेर अगाडि बढ्नु पर्ने सुझाव दिएका छन् ।
विस्तृत
व्यवस्थापिका–संसद् बैठकमा नाकाबन्दीको प्रवेश
शुक्रबार, आश्विन २२, २०७२
व्यवस्थापिका–संसद्माै नेपालमा भारतले लगाएको नाकाबन्दीको विषयले औपचारिक रुपमा प्रवेश पाएको छ ।
विस्तृत
सरकार निर्माणमा कांग्रेसको भूमिकाबारे शीर्ष नेताहरुले निर्णय लिने
शुक्रबार, आश्विन २२, २०७२
नेपाली कांग्रेस केन्द्रिय कार्य समिति बैठकले नयाँ सरकार निर्माणबारे निर्णय लिने तीन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ ।
विस्तृत
बहुमतीय सरकार गठन प्रक्रिया शुरु, आइतवार विहान ११ बजे मतदान
शुक्रबार, आश्विन २२, २०७२
व्यवस्थापिका–संसद् बैठकले बहुमतीय सरकार गठनको प्रक्रिया शुरु गरेको छ ।
विस्तृत
आइतवार नयाँ प्रधानमन्त्रीः नेम्वाङ
शुक्रबार, आश्विन २२, २०७२
सभामुख सुवासचन्द्र नेम्वाङले देशले आइतवार नयाँ प्रधानमन्त्री पाउने बताएका छन् ।
विस्तृत
निर्णय लिन अध्यक्ष थापालाई जिम्मेवारी
शुक्रबार, आश्विन २२, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागिता जनाउनेबारे अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठकः इन्धनको वैकल्पिक आयातका लागि समिति गठन
शुक्रबार, आश्विन २२, २०७२
सरकारले इन्धनको वैकल्पिक आयात र मार्ग बारे अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको छ ।
विस्तृत
बहुमतीय प्रक्रिया थाल्न संसदलाई राष्ट्रपतिको पत्र
शुक्रबार, आश्विन २२, २०७२
राष्ट्रपति रामवरण यादवले बहुमतीय प्रक्रियाद्वारा सरकार गठनको प्रक्रिया अघि बढाउन ब्यवस्थापिका संसदलाई आह्वान गरेका छन्।
विस्तृत
एमाओवादी निर्णय: एमाले नेतृत्वमा अधिकतम सहमतिको सरकार
शुक्रबार, आश्विन २२, २०७२
एमाओवादीले १६ बुँदे सहमति अनुसार एमालेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
विस्तृत
सरकार गठनका लागि एमालेको दौडधुप
शुक्रबार, आश्विन २२, २०७२
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।
विस्तृत
प्रहरीद्वारा नेपालीलाई सुनौली जान रोक
शुक्रबार, आश्विन २२, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा नेपाली नागरिकमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालीलाई भारतीय बजार सुनौली जान रोक लगाइएको छ ।
विस्तृत
सहमतिको सरकार गठन हुन सकेन
बिहीबार, आश्विन २१, २०७२
राष्ट्रपति रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि दिएको समयमा सहमतिको सरकार गठन हुन सकेन ।
विस्तृत
कांग्रेस बैठक अनिर्णित
बिहीबार, आश्विन २१, २०७२
नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक भोलि विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
विस्तृत
एमाले नेताहरु दाहाल निवास पुगे
बिहीबार, आश्विन २१, २०७२
नेकपा एमालेका शीर्ष नेताहरु एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नीजि निवास लाजिम्पाट पुगेका छन् ।
विस्तृत
सरकारविहिनता हुन दिन्नौंः राप्रपा नेपाल
बिहीबार, आश्विन २१, २०७२
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका शीर्ष नेताहरुलाई सरकार निर्माणमा सहयोग गर्न सक्ने संकेत दिएका छन्।
विस्तृत
फास्ट ट्र्याकको ठेक्का भारतीय कम्पनीलाई दिने तयारी रोक्न सर्वोच्चको आदेश
बिहीबार, आश्विन २१, २०७२
सर्वोच्च अदालतले काठमाडौं–निजगढ ‘फास्ट ट्रयाक’ को ठेक्का भारतीय कम्पनीलाई दिने तयारी रोक्न आदेश दिएको छ ।
विस्तृत
कांग्रेस केन्द्रीय समितिको बैठक हुँदै गर्दा एमाले नेताहरु बालुवाटारमा
बिहीबार, आश्विन २१, २०७२
नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरु बालुवाटारमा कांग्रेसको केन्द्रीय कार्य समिति बैठक जारी रहेकै बेला पुगेर प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।
विस्तृत
देशभक्ति र राष्ट्रियतामा कुनै सम्झौता हुँदैनः नेता नेपाल
बिहीबार, आश्विन २१, २०७२
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुनै नसक्ने बताएका छन् ।
विस्तृत
पोखरामा उडेको अल्ट्रालाइट विमान वेपत्ता
बिहीबार, आश्विन २१, २०७२
पोखराबाट आज विहान उडेको अल्ट्रालाइट विमान वेपत्ता भएको छ । विमानमा एक जना चालक र एकजना पर्यटक दुवै विदेशी नागरिक छन् ।
विस्तृत
सरकार निर्माणबारे छलफल गर्दै कांग्रेस
बिहीबार, आश्विन २१, २०७२
राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि दिएको एक हप्ताको समय सकिनै लाग्दा नेपाली कांग्रेसले सरकार निर्माणमा केन्द्रित रहेर छलफल गरिरहेको छ ।
विस्तृत
कमल थापालाई भेट्न जाँदै ओली
बिहीबार, आश्विन २१, २०७२
नयाँ प्रधानमन्त्रीमा उमेद्वारी घोषणा गरिसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको चौथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्ने भएका छन् ।
विस्तृत
रसुवागढी नाका २८ असोजदेखि सञ्चालनमा आउने
बिहीबार, आश्विन २१, २०७२
चीनसँग जोडिने रसुवागढी नाका २८ असोजसम्ममा सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको छ ।
विस्तृत
भैरहवा विमानस्थल नजिकै विस्फोट
बिहीबार, आश्विन २१, २०७२
भैरहवाको गौतमबुद्ध विमानस्थलको नजिकै आज बिहान बम विस्फोट भएको छ ।
विस्तृत
« First
«
10
20
30
90
91
92
93
94
100
110
120
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस