Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कोठे बैठकले वार्ता सफल हुन सकेनः ठाकुर
सोमबार, आश्विन १८, २०७२
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तीन दलको वार्ता टोलीले स्पष्ट मार्गचित्र ल्याएर वार्तामा बसे मात्रै वार्ता सफल हुने बताएका छन् ।
विस्तृत
२९ ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रियो
सोमबार, आश्विन १८, २०७२
भारतले सीमानाकाहरूमा गरेको कडाईका कारण अत्यन्तै सीमित मात्रामा पेट्रोलियम पदार्थ भित्रँदै आएकोमा १८ असोजमा पेट्रोल, डिजेल र ग्यास गरी २९ ट्याङ्कर पेट्रोलियम भित्रिएको छ ।
विस्तृत
दलीय समझदारी नतोड्न नागरिक अगुवाहरुकाे आग्रह
सोमबार, आश्विन १८, २०७२
संविधानप्रति देखिएको असन्तोष सम्बोधन र भूकम्पपश्चातको पुनःनिर्माणका लागि नागरिक अगुवाहरुले तीन दलीय एकतालाई अझ व्यापक बनाउन आग्रह गरेका छन् ।
विस्तृत
कांग्रेस केन्द्रिय समिति बैठक बुधवार बस्ने
सोमबार, आश्विन १८, २०७२
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बुधवार विहान बोलाइएको छ ।
विस्तृत
गुल्मीमा गाडी पल्टिदा ६ जनाको मृत्यु, १७ घाइते
सोमबार, आश्विन १८, २०७२
गुल्मीको उर्लेनीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
विस्तृत
जोगवनी नाका खुल्यो, पेट्रोलियम पदार्थको ट्याङ्कर भित्रदै
सोमबार, आश्विन १८, २०७२
विराटनगरस्थित जोगवनी नाका भारतीय पक्षले खुला गरेको छ ।
विस्तृत
सहमतीय सरकार गठनबारे सर्वदलीय बैठक बस्दै
सोमबार, आश्विन १८, २०७२
राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि आह्वान गरेपछि नयाँ सरकारबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ ।
विस्तृत
भारतबाट अाएकाे आलु नेपाली भन्सारले रोकिदिए
सोमबार, आश्विन १८, २०७२
नेपालगञ्ज–रुपैडिहा नाकाबाट आज मध्यान्हसम्म मालबाहक गाडी नेपाल भित्रिएको छैन ।
विस्तृत
आयल निगम वीरगञ्जका प्रमुख माेर्चाकाे नियन्त्रणमा
सोमबार, आश्विन १८, २०७२
नियन्त्रणमा लिएकाे नेपाल आयल निगम वीरगञ्जका प्रमुख अशोक साहलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
विस्तृत
फोरमका दुई केन्द्रीय सदस्य प्रहरी नियन्त्रणमा
सोमबार, आश्विन १८, २०७२
विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका सङ्घीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गए राति नियन्त्रणमा लिएको छ ।
विस्तृत
भारतले अन्याय गरिरहेको छः बाबुराम भट्टराई
सोमबार, आश्विन १८, २०७२
एमाओवादी परित्याग गरेर देश दौडाहामा रहेका नेता बाबुराम भट्टराईले भारतले मधेश आन्दोलनको निहुँमा नेपालमाथि अन्यायपूर्ण काम गरिरहेको बताएका छन् ।
विस्तृत
मोर्चाद्वारा वार्ता समिति गठन
आइतबार, आश्विन १७, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ता गर्न वार्ता समिति बनाएको छ ।
विस्तृत
उखानेले कसरी देश चलाउँछ भन्दा दुःखी छैनः ओली
आइतबार, आश्विन १७, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखी नहुने बताएका छन्।
विस्तृत
नाकामा झन् निराशा
आइतबार, आश्विन १७, २०७२
भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिएको भनिएपनि एक प्रमुख नाका सुनौलीमा पहिले भन्दा पनि कम गाडी भित्रिएका छन् ।
विस्तृत
एमाओवादीकै मञ्चमा बाबुराम
आइतबार, आश्विन १७, २०७२
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले परित्याग गरेको पार्टी एमाओवादीकै मञ्च प्रयोग गरिरहेका छन् ।
विस्तृत
मन्त्री ज्ञवाललाई कारबाहीको सिफारिस किन गरेकोः सर्वाेच्च
आइतबार, आश्विन १७, २०७२
सर्वोच्च अदालतले पदमुक्त भएकी ऊर्जा मन्त्री राधा ज्ञवालीलाई कारबाहीको सिफारिस गर्नुका कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।
विस्तृत
‘जोगबनीमा ड्राइभर भागेपछि पेट्रोल भित्रिएन’
आइतबार, आश्विन १७, २०७२
पेट्रोलियम पदार्थ बोकेर भारतको जोगबनीबाट वीरगञ्जतर्फ आउँदै गरेका दुईवटा ट्याङकरका चालक (ड्राइभर) भागेपछि अहिले उक्त नाका ठप्प भएको छ ।
विस्तृत
वार्ताबारे धारणा तय गर्न मोर्चाको बैठक शुरु
आइतबार, आश्विन १७, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तिनकुनेमा शुरु भएको छ ।
विस्तृत
शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
आइतबार, आश्विन १७, २०७२
व्यवस्थापिका–संसद्को बैठक दुई वटा शोकप्रस्ताव पारित गर्दै स्थगित गरिएको छ ।
विस्तृत
सरकार गठनबारे कांग्रेसमा छलफल
आइतबार, आश्विन १७, २०७२
नेपाली कांग्रेसको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय छलफल गर्ने निर्णय गरेको छ ।
विस्तृत
केपी अाेलीलाई प्रधानमन्त्रीकाे उमेद्वार बनाउने एमाले निर्णय
आइतबार, आश्विन १७, २०७२
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा अाेलीलाई प्रधानमन्त्रीकाे उमेद्वार बनाउने निर्णय गरेकाे छ ।
विस्तृत
भारतबाट पेट्रोलियम अझै आएन
आइतबार, आश्विन १७, २०७२
भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिएको भनिए पनि पूर्वको पानी टंकीदेखि पश्चिमको गड्डा चौकी सम्मका नाकाबाट पेट्रोलियम पदार्थका गाडी १७ असोज मध्याह्न १२ बजेसम्म नेपाल भित्रिएका छैनन् ।
विस्तृत
महामन्त्री गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने
आइतबार, आश्विन १७, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ ।
विस्तृत
कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक
आइतबार, आश्विन १७, २०७२
नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको मुस्ताङको कोरल्ला नाका खोल्न चिनियाँ तिब्बती अधिकारी इच्छुक देखिएका छन् ।
विस्तृत
नेपालगञ्जः भारतबाट २८ गाडी सामान भित्रियो, पेट्रोलका ट्यांकर१० वटा
शनिबार, आश्विन १६, २०७२
बाँकेको नेपालगञ्ज–रुपैडिहा नाकाबाट १६ असोज साँझ १० ट्यांकर पेट्रोलसहित २८ वटा मालबाहक गाडी भित्रिएका छन् ।
विस्तृत
« First
«
10
20
30
92
93
94
95
96
100
110
120
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस