Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मोदीको पापमोचन गर्न पशुपतिनाथमा पूजा
बिहीबार, आश्विन २१, २०७२
भारतले लगाएको नाकाबन्दीले नेपालमा असहज स्थिति उत्पन्न भएपछि मोदीको पाप मोचनका लागि भन्दै पशुपतिनाथमा क्षमापूजा गरिएको छ ।
विस्तृत
ट्वीटरमा ‘डोनेट अयल टु इन्डियन एम्बेसी’, युवाहरुको प्रदर्शन
बुधबार, आश्विन २०, २०७२
युवाहरुले २० असोज दिउँसो भारतीय दूतावास अगाडि पेट्रोल सहित प्रदर्शन गरेका छन् ।
विस्तृत
‘संविधान संशोधनबारे एमालेलाई थाहा छैन’
बुधबार, आश्विन २०, २०७२
सरकारले संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराए पनि प्रमुख सत्ता साझेदार नेकपा एमालेले त्यसबारे केही थाहा नभएको बताएको छ ।
विस्तृत
संविधान संशोधन प्रस्ताव दर्ता
बुधबार, आश्विन २०, २०७२
सरकारले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ ।
विस्तृत
मोर्चाद्वारा भारतीय भूमिमा नेपालीमाथि आक्रमण
बुधबार, आश्विन २०, २०७२
मधेशी मोर्चाका प्रदर्शनकारीले किनमेल गर्न भैरहवाको सीमावर्ती भारतीय बजार पुगेका रुपन्देहीका सर्वसाधारणमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।
विस्तृत
बारामा झडप, एक प्रहरी सहित ८ घाईते
बुधबार, आश्विन २०, २०७२
बाराको जीतपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
मोर्चासँग सीमाकंनमा कुरा मिलेन
बुधबार, आश्विन २०, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंनको विषय टुंग्याउनुपर्न अडान लिएपछि दोस्रो वार्ता पनि निष्कर्षमा पुग्न सकेन ।
विस्तृत
नाकाबन्दीकाे समर्थन नगरेपछि दूतावासले महासंघलाई बाेलाएन
बुधबार, आश्विन २०, २०७२
आदिवासी जनजाति महासंघले मधेश आन्दोलनमा समर्थन नरहेको प्रतिक्रिया दिएपछि भारतीय राजदूतावासले केही जातीय संस्थाका अगुवाहरुसँग छलफल गरेको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली भेटवार्ता
बुधबार, आश्विन २०, २०७२
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा भेटवार्ता भएको छ ।
विस्तृत
कक्षा १२ को नतिजा सार्वजनिक
बुधबार, आश्विन २०, २०७२
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
विस्तृत
सरकार तीन दलकै सहमतिमा बन्नुपर्छः दाहाल
बुधबार, आश्विन २०, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले देश नै संकटमा रहेका बेला आफ्नो दलले राष्ट्रपति र प्रधानमन्त्रीको दाबी नगर्ने बताएका छन् ।
विस्तृत
कांग्रेस महाधिवेशन २० देखि २३ फागुनमा
बुधबार, आश्विन २०, २०७२
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन २० देखि २३ फागुन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
विस्तृत
काकडभिट्टा– पानीटंकी नाकाबाट ३४ ट्यांकर भित्रिए
बुधबार, आश्विन २०, २०७२
गए राति भारतको पानीटंकी नाकाबाट इन्धन बोकेका ३४ ट्यांकर नेपाल भित्रिएका छन् ।
विस्तृत
जोगवनी नाकाबाट आज पेट्रोल एक ट्याङ्कर मात्रै
मंगलबार, आश्विन १९, २०७२
जोगवनी नाका खुल्ला गरी १८ असोजमा पेट्रोल, डिजलका ट्याङ्कर र ग्यास बुलेट गरी २८ वटा मालबाहक साधन नेपाल पठाएको भारतले १९ असोजमा भने एक ट्याङ्कर पेट्रोल मात्रै आउन दिएको छ ।
विस्तृत
चीन जोड्ने कोदारी राजमार्ग खोल्न बजेटकै अभाव
मंगलबार, आश्विन १९, २०७२
सरकारले पर्याप्त बजेट नछुट्याउँदा नेपाललाई चीनसँग जोड्ने तातोपानी नाकाको सडक अवरुद्ध भएको ५ महिनासम्म पनि खुल्न सकेको छैन।
विस्तृत
क्रिकेट प्रशिक्षक दासानायकेले राजीनामा दिए
मंगलबार, आश्विन १९, २०७२
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् ।
विस्तृत
कांग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव
मंगलबार, आश्विन १९, २०७२
नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने प्रस्ताव तयार गरेको छ ।
विस्तृत
एमाले र मोर्चाका कार्यकर्ताबीच झडप
मंगलबार, आश्विन १९, २०७२
सिराहाको धनगढीमाई नगरपालिकामा नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।
विस्तृत
नाकावन्दी गर्नु बेकुफी: भारतीय नागरिक
मंगलबार, आश्विन १९, २०७२
नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले गरेकोे ‘नाकाबन्दी’ नेपालीलाई मात्र होइन, नेपालमा बसिरहेका भारतीयलाई पनि चित्त बुझेको छैन ।
विस्तृत
तीन दल र मोर्चाबीच भोलि फेरि वार्ता हुने
मंगलबार, आश्विन १९, २०७२
प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता टोलीबीच औपचारिक वार्ता भएको छ ।
विस्तृत
टयाङ्करसहित ६०० गाडी गन्तव्य तर्फ
मंगलबार, आश्विन १९, २०७२
विराटनगरबा६ सुरक्षाकर्मीले टयाङ्कर ,मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्याएका छन् ।
विस्तृत
चीन जाँदै दाहाल
मंगलबार, आश्विन १९, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल २८ असोजमा चीन जाने भएका छन्।
विस्तृत
मोर्चाद्वारा दुई ट्रकमा आगजनी, पेट्रोल पनि जलाइयो
मंगलबार, आश्विन १९, २०७२
मधेशी मोर्चाका कार्यकर्ताहरुले १८ असोज राति दुईवटा ट्रकमा आगजनी गरेका छन् ।
विस्तृत
फेरि प्रधानमन्त्री बन्न लागेको छैनः कोइराला
सोमबार, आश्विन १८, २०७२
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू फेरि प्रधानमन्त्री बन्न नलागेको बताएका छन् ।
विस्तृत
‘भारतले भन्यो– जे मन लाग्छ त्यही गर’– परराष्ट्र स्रोत (अपडेट)
सोमबार, आश्विन १८, २०७२
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले परराष्ट्र मन्त्रालयमा गराएको जानकारी अनुसार भारतले ‘आफ्नो चासो अनुसार संविधान संशोधन नभएसम्म नाकाबन्दी नखुल्ने’ बताएको छ ।
विस्तृत
« First
«
10
20
30
91
92
93
94
95
100
110
120
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस