Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बाँकेः ६ वटा गाडी तोडफोड, चारजना घाइते
बिहीबार, भाद्र ३, २०७२
बाँकेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा २ भदौ राति एम्बुलेन्स र पत्रिका बोक्नेसहित ६ वटा गाडी तोडफोड भएका छन् ।
विस्तृत
सीमाङ्कन मात्रै टुंगो लगाउन बाँकीः पौडेल
बुधबार, भाद्र २, २०७२
२ भदौमा बसेको शीर्ष नेताहरु सहभागी विशेष समितिको बैठक सीमाङ्कन बाहेक सबै विषयमा सहमति गरेर टुंगिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताएका छन् ।
विस्तृत
‘गरीब किन्न होइन, शहीदको सम्मान गर्न ५० लाख घोषणा गरिएको हो’
बुधबार, भाद्र २, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई रु.५० लाख दिने प्रतिवद्धतालाई नकरात्मक रुपमा व्याख्या नगर्न आग्रह गरेका छन् ।
विस्तृत
चन्द माओवादीले नेतृत्व लिएपछि हिंसात्मक बनेको जुम्ला आन्दोलन
बुधबार, भाद्र २, २०७२
सात दिनसम्म शान्तिपूर्ण रहेको जुम्ला आन्दोलन नेत्रविक्रम चन्दको नेकपा माओवादीले कमाण्ड सम्हालेपछि हिंसात्मक बन्यो ।
विस्तृत
आन्दोलनमा मृत्यु हुनेका परिवारलाई ५० लाख दिलाउने मधेशी मोर्चाको निर्णय
बुधबार, भाद्र २, २०७२
मधेश केन्द्रित दलहरुको संयुक्त मोर्चाले जारी आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई पछि बन्ने प्रादेशिक सरकारले रु. ५० लाख दिने निर्णय गरेको छ ।
विस्तृत
‘सकौं माननीय सदस्य’, जवाफ आउँथ्यो, ‘सकियो हजुर’
बुधबार, भाद्र २, २०७२
अधिकांश सांसदलाई सभामुख सुवास नेम्वाङको आग्रह हुन्थ्यो ‘सकौं माननीय सदस्य’ । सांसद्को जवाफ हुन्थ्यो, ‘सकियो हजुर’ तर, सांसदको कुरा सकिदैनथ्यो ।
विस्तृत
ऐतिहासिक उचाइमा नेप्से
बुधबार, भाद्र २, २०७२
पछिल्लो समयमा निरन्तर उकालो लागेको नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।
विस्तृत
कर्णाली प्रदेश माग्दै काठमाडौंमा प्रदर्शन
बुधबार, भाद्र २, २०७२
अखण्ड कर्णाली प्रदेशको माग गर्दै २४ साउनदेखि कर्णाली अञ्चलका जिल्लाहरुमा जारी आन्दोलन काठमाडौंबाट पनि थालिएको छ ।
विस्तृत
आत्मरक्षाका लागि गोली चलाउँदा आन्दोलनकारीको मृत्युः गृहमन्त्री
बुधबार, भाद्र २, २०७२
आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा सप्तरीमा आन्दोलनकारीको मृत्यु भएको गृहमन्त्री बामदेव गौतमले बताएका छन् ।
विस्तृत
बाँके र नवलपरासीमा बन्द खुकुलो हुँदै
बुधबार, भाद्र २, २०७२
थरुहट स्वायत्त प्रदेशको माग राख्दै गरिएको आमहड्ताल बाँके र नवलपरासीमा खुकुलो हुँदै गएको छ ।
विस्तृत
बन्द र तोडफोडमा संलग्न दशजना प्रहरीको नियन्त्रणमा
बुधबार, भाद्र २, २०७२
जबर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।
विस्तृत
सदभावनाका सभासदद्वारा सामूहिक राजीनामाको घोषणा (विज्ञप्तिको पूर्णपाठ सहित)
मंगलबार, भाद्र १, २०७२
मस्यौदा संविधानप्रति असन्तुष्टि जनाउँदै आएको सदभावना पार्टीका सभासदहरुले पदबाट सामूहिक राजीनामा गर्ने भएका छन् ।
विस्तृत
कार्यालय घेरेर गोली हान्न थालेपछि जवाफी फायरिङ भएको होः प्रजिअ यादव
मंगलबार, भाद्र १, २०७२
सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आन्दोलनकारीले भारदाह प्रहरी चौकी घेरेर गोली हान्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायरिङ गरेको बताएका छन् ।
विस्तृत
मस्यौदा समितिलाई थप चार दिन
मंगलबार, भाद्र १, २०७२
संविधानसभाले नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई थप चार दिनको समय दिएको छ ।
विस्तृत
संविधानसभा बैठक ५ः३० बजे
मंगलबार, भाद्र १, २०७२
मस्यौदा समितिलाई नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न पाँच दिनको समय दिएर स्थगित संविधानसभाको बैठक साँझ ५ बजे बोलाइएको छ ।
विस्तृत
‘पश्चिमाञ्चल बढाउन सकिन्छ घटाउन सकिदैन’
मंगलबार, भाद्र १, २०७२
सीमाकंनमा असन्तुष्टि जनाउँदै अखण्ड आन्दोलन चलिरहेका बेला पश्चिमाञ्चल क्षेत्रका प्रमुख नेताहरुले पनि काठमाडौंमा भेला गरेका छन् ।
विस्तृत
भारदाहपछि राजविराज र रुपनीमा तनाव
मंगलबार, भाद्र १, २०७२
सप्तरीको भारदाहमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि सदरमुकाम राजविराज र रुपनी बजारमा तनाव बढेको छ ।
विस्तृत
सप्तरीमा कर्फ्यू
मंगलबार, भाद्र १, २०७२
सप्तरीमा जारी आन्दोलन नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले भारदह वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
विस्तृत
सुर्खेतमा दशौं दिन पनि आन्दोलन जारी, जुम्लामा कर्फ्यू
मंगलबार, भाद्र १, २०७२
अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा आज दशौं दिन पनि आन्दोलन जारी छ ।
विस्तृत
सीमाकंन बाहेक अरु विवाद टुंगियो
मंगलबार, भाद्र १, २०७२
नयाँ संविधानको अन्तिम मस्यौदाका लागि दलहरुले सीमाकंन बाहेक अन्य विषयमा सहमति जुटाएको छ ।
विस्तृत
विद्यार्थीले बन्दको विरोध गर्दा शिक्षक कुटिए
मंगलबार, भाद्र १, २०७२
बन्दको विरोधमा विद्यार्थीलाई प्रदर्शन गर्न उक्साएको आरोप लगाउँदै नवलपरासीका शिक्षक नन्दप्रसाद महतोमाथि कुटपिट भएको छ ।
विस्तृत
सप्तरीमा प्रहरीको गोलीबाट आन्दोलनकारीको मृत्यु
मंगलबार, भाद्र १, २०७२
सप्तरीको भारदहमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक जना आन्दोलनकारीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
विस्तृत
निर्धारित समयमा मस्यौदा तयार भएन, असन्तुष्ट पक्षसँग छलफल गरिने
सोमबार, साउन ३२, २०७२
संविधानसभाले दिएको पाँच दिनको समय सकिएपनि मस्यौदा समितिले नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न सकेन ।
विस्तृत
जुम्लामा प्रदर्शनकारी र प्रहरीबीच झडप
सोमबार, साउन ३२, २०७२
जुम्ला सदरमुकाम खलङ्गामा आन्दोलनकारीले निषेधाज्ञाको अवज्ञा गरेपछि प्रहरीसँग भएको झडपमा पाँच जना घाइते भएका छन् ।
विस्तृत
सामान्य बल प्रयोगः गृहमन्त्री
सोमबार, साउन ३२, २०७२
गृहमन्त्री बामदेव गौतमले पछिल्लो आन्दोलनहरुले प्रचलित कानूनको परिधि बिपरीत प्रहरीमाथि ढुंगामुडा प्रहार गरेकाले सामान्य बल प्रयोग भएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
113
114
115
116
117
120
130
140
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस