Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
आपूर्ति सहज पार्न भारत तयार
शनिबार, आश्विन १६, २०७२
करिब डेढ सातादेखि लगाएको नाकाबन्दीका कारण नेपालतर्फ रोकिएको अत्यावश्यक सामग्रीहरुको आपूर्ति सहज पार्न भारत तयार भएको छ ।
विस्तृत
‘झापा, मोरङ र सुनसरीलाई छुट्याइए विध्वंस हुन्छ’
शनिबार, आश्विन १६, २०७२
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले झापा, मोरङ र सुनसरीलाई लिम्बुवानबाट अलग गरियो भने अर्काे बिध्वंस हुने चेतावनी दिएका छन् ।
विस्तृत
सहमति कार्यान्वयनको प्रतिवद्धता आए आन्दोलन रोकिन्छः यादव
शनिबार, आश्विन १६, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलले बिगतका सहमति र सम्झौता कार्यन्वयन गर्ने प्रतिबद्धता गरेमा तराई–मधेशमा जारी आन्दोलन रोकिने बताएका छन् ।
विस्तृत
सीमा पारीबाट ढुंगा हान्ने र वारी नै धर्ना दिनेबीच विवाद
शनिबार, आश्विन १६, २०७२
सीमापारी भारतीय भूमिमा पुगेर ढुंगा हान्नेहरु र आन्दोलन नेपाली भूमिमै गर्नुपर्छ भन्नेहरु बीच नेपालगञ्ज–रुपैडिहा सीमा क्षेत्रमा विवाद भएको छ ।
विस्तृत
प्रदेशसभा चाहिं कहाँ बस्ने?
शनिबार, आश्विन १६, २०७२
झगडाको बीउ पोको पारेर प्रदेशतिर पठाउनुभन्दा परिमार्जनमार्फत सबै उल्झन हटाउने जिम्मा रूपान्तरित संसद्को हो।
विस्तृत
महासचिव बान र उपप्रम सिंहबीच भेटः संविधानको स्वागत नगरेकोमा गुनासो
शनिबार, आश्विन १६, २०७२
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले महासचिव बान की मुनलाई नेपालमा लोकतान्त्रिक संविधान जारी हुँदा किन स्वागत नगरेको भन्ने चासोको विषय भएको बताएका छन् ।
विस्तृत
संसद् वैठक: अन्तरिम कार्यविधि पारित
शुक्रबार, आश्विन १५, २०७२
व्यवस्थापिका–संसद्को १५ असोजमा बसेको बैठकले व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ लाई सर्वसम्मतिले पारित गरेको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा सात दिनभित्र नयाँ मन्त्रिपरिषद् गठनको आह्वान
शुक्रबार, आश्विन १५, २०७२
राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गरेका छन् ।
विस्तृत
वार्ताका लागि मोर्चाले राखेको माग पूरा गर्ने सरकारको निर्णय
शुक्रबार, आश्विन १५, २०७२
मन्त्रिपरिषद् बैठकले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताका लागि राखेको मागहरु पूरा गर्ने निर्णय गरेको छ ।
विस्तृत
सीमाको अवरोध हटाउन भारत सरकारलाई प्रधानमन्त्रीको आग्रह
शुक्रबार, आश्विन १५, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले सीमा नाकाबन्दी हटाउन भारत सरकारलाई आग्रह गरेका छन् ।
विस्तृत
चन्द्रनिगाहपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप
शुक्रबार, आश्विन १५, २०७२
रौतहटको चन्द्रनिगाहपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
यसकारण राजीनामा दिएँः पूर्व खेलकुद मन्त्री पौडेल
शुक्रबार, आश्विन १५, २०७२
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समानान्तर सरकारको अभ्यास गरेको आरोप लगाएका छन्।
विस्तृत
नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह
शुक्रबार, आश्विन १५, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गर्न राष्ट्रपति रामवरण यादवलाई आग्रह गरेका छन् ।
विस्तृत
संसद्को पहिलो बैठक सुरु
शुक्रबार, आश्विन १५, २०७२
नयाँ संविधान जारी भएपछिको पहिलो संसद् बैठक शुरु भएको छ ।
विस्तृत
‘आजभोलि नै थारु र सरकारबीच वार्ता हुनसक्छ’
शुक्रबार, आश्विन १५, २०७२
तीन प्रमुख दल र थरुहट/थारुवान संयुक्त संघर्ष समितिका वार्ता टोलीबीच अनौपचारिक छलफल भएको छ ।
विस्तृत
राष्ट्रसङ्घको महासभामा उप प्रधानमन्त्री सिंहले भने, ‘भूपरिवेष्टित देशमा निर्वाध मालसामान प्रवाह हुनुपर्छ’
शुक्रबार, आश्विन १५, २०७२
संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठकः बन्द हडताल छोड, जनजीवन सहज बनाऊ
बिहीबार, आश्विन १४, २०७२
सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत आन्दोलरत सबैपक्षलाई बन्द हडताल छोडरे आम जनताको जीवन सहज बनाउनका लागि सहयोग गर्न आग्रह गरेको छ ।
विस्तृत
बेवारिसे शव गाड्न लैजाँदा धनुषामा केही बेर तनाव
बिहीबार, आश्विन १४, २०७२
धनुषाका विभिन्न ठाउँमा विभिन्न मितिमा भेटिएका तीनवटा बेवारिसे शव नगरपालिकाले गाड्न दुधमती किनारमा लैजाँदै गर्दा केही बेर तनाव भएको छ ।
विस्तृत
उर्जामन्त्री ज्ञवाली बर्खास्त
बिहीबार, आश्विन १४, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका छन् ।
विस्तृत
तीन दल र मोर्चाको वार्ता सकारात्मक
बिहीबार, आश्विन १४, २०७२
तीन प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता टोलीबीच भएको छलफल बिना निष्कर्ष सकिएको छ ।
विस्तृत
खेलकुदमन्त्री पौडेलद्वारा राजीनामा
बिहीबार, आश्विन १४, २०७२
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
तराईमा मोर्चाले ‘मानव साङलो’ बनायो
बिहीबार, आश्विन १४, २०७२
मधेशी मोर्चाले तराईका विभिन्न जिल्लामा मानव साङलो बनाएको छ।
विस्तृत
मधेश केन्द्रित दलको मेहनत नयाँ संविधानः नेम्वाङ
बिहीबार, आश्विन १४, २०७२
सभामुख सुवास नेम्वाङले नयाँ संविधान मधेश केन्द्रित दलसमेतको पसिनाको परिणामबाट बनेको बताएका छन् ।
विस्तृत
वार्ता टोली तमलोपाको कार्यालयमा
बिहीबार, आश्विन १४, २०७२
तीन प्रमुख दलले गठन गरेको वार्ता टोली तराई–मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुली बजार पुगेको छ ।
विस्तृत
तीन दल बैठक: निर्णायक वार्ता गर्न टोलीलाई कार्यादेश
बिहीबार, आश्विन १४, २०७२
प्रमुख तीन दलको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गरी निर्णयमा पुग्न वार्ता टोलीलाई थप कार्यादेश समेत दिएको छ ।
विस्तृत
« First
«
10
20
30
93
94
95
96
97
100
110
120
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस