Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
मुलुक अघि बढ्यो: नेताहरु
मंगलबार, जेठ २६, २०७२
संविधान निर्माणका लागि २५ जेठमा १६ बुँदे सहमति गरेका दलका शीर्ष नेताले अब संविधान बन्ने तथा मुलुक राजनीतिक रुपमा अघि बढ्ने बताएका छन् ।
विस्तृत
संविधान निर्माणमा कोसेढुंगाः विवादित विषयमा सम्झौता
मंगलबार, जेठ २६, २०७२
विवादित प्रमुख विषयहरुमा सहमति जुटेपछि नयाँ संविधान निर्माण गर्ने बाटो खुलेको छ ।
विस्तृत
भूकम्प भनेर विद्यार्थीबाट शूल्क नलिने भन्ने हुँदैनः निजी विद्यालय
सोमबार, जेठ २५, २०७२
महाभूकम्पकाे अवधिमा विद्यालय नचलेपनि निजी विद्यालयले शूल्क भने लिने भएकाे छ ।
विस्तृत
शीर्ष नेताहरुबीच छलफल जारी
सोमबार, जेठ २५, २०७२
नयाँ संविधानका अन्तर्वस्तुमा निर्णायक सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अहिले प्रधानमन्त्री निवास बालुवाटार बैठक बसि..
विस्तृत
शीर्ष नेताहरू बालुवाटार पुगे
सोमबार, जेठ २५, २०७२
नयाँ संविधानका अन्तर्वस्तुमा निर्णायक सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बालुवाटार पुगिसकेका छन् ।
विस्तृत
मोर्चा छोडेर बालुवाटार पुगे दाहाल
सोमबार, जेठ २५, २०७२
चार दलबीच भएको सहमति ३० दलीय मोर्चामा पारित गराउन नसकेपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् ।
विस्तृत
‘सहमति नभए ‘कोर्स’ अगाडि बढ्छ’ (माधवकुमार नेपालसँगको अन्तर्वार्ता)
सोमबार, जेठ २५, २०७२
"कांग्रेस बाहेकका दलहरु राष्ट्रिय सरकारको पक्षमा छन् । गम्भीरतापूर्वक लाग्दा यो असम्भव कुरै होइन । तर, घटनाक्रम कसरी गअाडि बढ्छ, प..
विस्तृत
प्रधानमन्त्रीले टाउको निहुराएर भने, ‘हुन्छ नि त आठ प्रदेश’
सोमबार, जेठ २५, २०७२
भर्खरै सकिएको ४ प्रमुख दलको वैठकमा शिर्ष नेताहरु ८ प्रदेशमा सहमति जनाएर उठेका छन् ।
विस्तृत
शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित
सोमबार, जेठ २५, २०७२
शोक प्रस्ताव पारित गर्दै आजको संविधानसभाको बैठक स्थगित भएको छ ।
विस्तृत
होस् गर्नुस् है, दलालले फसाउलान् !
सोमबार, जेठ २५, २०७२
अचेल भूकम्प प्रभावित जिल्लाका चेलीबेटी दलालको प्रलोभनमा पर्न थालेको पाइएको छ ।
विस्तृत
तिलोत्तमा गोल्डकपः उपाधीका लागि आर्मी र आयोजक भीड्दै
सोमबार, जेठ २५, २०७२
राजधानी बाहिर चर्चामा रहेको पुरानो प्रतियोगिता तिलोत्तमा गोल्डकपको फाइनल खेल आज हुदैछ ।
विस्तृत
१ लाख ३१ हजार नक्कली नोट सहित शिक्षक पक्राउ
सोमबार, जेठ २५, २०७२
पर्साको सुर्जाहामा १ लाख ३१ हजार नक्कली नोट सहित शिक्षक पक्राउ परेका छन् ।
विस्तृत
अमेरिकामा रहेका भुटानीको १९ लाख सहयोग
सोमबार, जेठ २५, २०७२
अमेरिका पुनर्बास भएका भुटानीले नेपालका भुकम्प पीडितलाई संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत रु १९लाख सहयोग गरेका छन् ।
विस्तृत
निर्णायक बैठक साँझः ८ प्रदेशमा सहमति, सीमाकंन आयोगलाई
सोमबार, जेठ २५, २०७२
नयाँ संविधानको मुख्य विवादित विषय संघीयतामा दलहरु सहमति नजिक पुगेका छन् ।
विस्तृत
संविधानसभाको बैठक आज, सहमति खोज्दै दलहरु
सोमबार, जेठ २५, २०७२
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन मधेशी मोर्चासहित प्रमुख चार दलको बैठक बस्दैछ ।
विस्तृत
नेपाली पोसाकलाई सहुलियत दिन अमेरिकी सिनेटमा प्रस्ताव
सोमबार, जेठ २५, २०७२
भूकम्पका कारण नेपालको अर्थतन्त्र जोखिममा परेको भन्दै अमेरिकी सिनेटमा नेपालको तयारी पोसाकलाई भन्साररहित सुविधा दिने प्रस्ताव गरेको..
विस्तृत
अझ तीन साता गर्मीबाट बच्नुपर्ने
सोमबार, जेठ २५, २०७२
मुलुकको पूर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउ..
विस्तृत
नेपाललाई नाेबेल पुरस्कार विजेता सत्यार्थीले यस्ताे सुझाव दिए
आइतबार, जेठ २४, २०७२
नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनःनिर्माणका लागि दुई अलग निकाय गठन गर्न सुझ..
विस्तृत
न्यायालयले नै अन्याय गर्योः गंगामाया
आइतबार, जेठ २४, २०७२
गंगामायाले भनिन्, ‘‘हत्यारालाई चितवन अदालतले धरौटीमा छोड्यो, पुनरावेदनको फैसला कुरेको महीनौं भयो ।’’ उनले १० दिनसम्म पनि माग पूरा..
विस्तृत
जो कुकूरहरुलाई आफ्नै सन्तान ठान्थिन्
आइतबार, जेठ २४, २०७२
कमलादी, काठमाडौंको गणेश मन्दिरछेउ बस्दै आएकी ५६ बर्षीया ज्ञानी देउलाको आइतवार विहान निधन भएको छ । उनी लामो समयदेखि दम रोगबाट ग्रस्..
विस्तृत
कलाकारको कमलो मन
आइतबार, जेठ २४, २०७२
सामान्यकालमा दर्शक–श्रोतालाई मनोरञ्जन दिलाउँदै हिंड्ने कलाकार अहिले गाउँ–गाउँ पुगेर महाभूकम्प पीडितलाई मल्हम लगाइरहेका छन् ।
विस्तृत
६ प्रदेशमा सहमतिः पाैडेल
आइतबार, जेठ २४, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ६ प्रदेशमा दलहरुबीचमा सहमति हुने बताएका छन् ।
विस्तृत
बेपत्ता भएकालाई पनि मृत्युसरहको राहतः मन्त्री अाचार्य
आइतबार, जेठ २४, २०७२
शान्ति तथा पुनःनिर्माण र कानुन तथा न्याय मन्त्री नरहरि आचार्यले द्वन्द्वकालमा बेपत्ता भएका नागरिकलाई पनि मृत्युसरह मानेर राहत दिइन..
विस्तृत
सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर भूकम्प
आइतबार, जेठ २४, २०७२
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
विस्तृत
अतिद्रूत मार्गबाट संविधानः पाेखरेल
आइतबार, जेठ २४, २०७२
एमाअाेवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलल नयाँ संविधान निर्माण गर्नका लागि प्रमुख दलले अतिद्रूत विधि अपनाउनुपर्नेे बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
135
136
137
138
139
150
160
170
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस