Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
पोखरा विश्वविद्यायलका उपकुलपतिसहित २३ जना पक्राउ
सोमबार, कार्तिक १०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उपकुलपतिसहित २३ पदाधिकारी र कर्मचारीलाई पक्राउ गरेको छ ।
विस्तृत
संविधान निर्माणमा सत्तारुढ दल सकारात्मक भएनन्ः मोर्चा
सोमबार, कार्तिक १०, २०७१
संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दल सकारात्मक नभएको एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले आरोप..
विस्तृत
नेपाल र अमेरिकाको भिडन्त भोलि
सोमबार, कार्तिक १०, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
विस्तृत
नन्दप्रसादको दाहसंस्कार प्रक्रिया अघि बढाउने निर्णय
सोमबार, कार्तिक १०, २०७१
सरकारले न्याय माग्दै अनशनरत अवस्थामा निधन भएका नन्दप्रसाद अधिकारीको दाहसंस्कारको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
विस्तृत
इटालीका राजदूत नर्भिकमा
सोमबार, कार्तिक १०, २०७१
नेपाल र भारतका लागि इटालीका राजदूत ड्यानीले मानसिनीले दुर्घटनामा घाइते आफ्ना नागरिकको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।
विस्तृत
तीन दलको बैठकमा शीर्ष नेता अनुपस्थित
सोमबार, कार्तिक १०, २०७१
संविधानका विवादित विषयमा छलफल गर्न बस्ने तय भएको प्रमुख तीन दलको बैठक शीर्ष नेता नै नगएपछि स्थगित भएको छ ।
विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा ४ को मृत्यु
सोमबार, कार्तिक १०, २०७१
पाल्पा, सिरहा, नवलपरासी र सिन्धुपाल्चोकमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
विस्तृत
विद्यालय जोगाउने चिन्ता
सोमबार, कार्तिक १०, २०७१
२०४७ मा स्थापना भएको दाङको टरिगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा विद्यार्थी घटेपछि विद्यालय जोगाउने चिन्ता बढेको छ ।
विस्तृत
नेपाललाई अमेरिकाद्वारा २०५ रनको लक्ष्य
सोमबार, कार्तिक १०, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले अमेरिकाविरुद्ध २०५ रनको लक्ष्य पाएको छ ।
विस्तृत
बेलायती सैनिक अफगानिस्तानबाट फिर्ता
सोमबार, कार्तिक १०, २०७१
अफ़ग़ानिस्तानमा आफ्नो अभियान समाप्त गर्दै बेलायतले आफ्नो सैन्य अड्डा अफगान सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ ।
विस्तृत
कांग्रेस र एमालेसँग एमाओवादीको छलफल
आइतबार, कार्तिक ९, २०७१
संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न भन्दै एमाओवादी नेताहरुले कांग्रेस र एमालेका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका छन..
विस्तृत
निर्वाचन प्रणालीसम्बन्धी आयोगको नयाँ सुझाव
आइतबार, कार्तिक ९, २०७१
निर्वाचन आयोगले बहुसदस्यीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली अपनाउन सुझाव दिएको छ ।
विस्तृत
माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते
आइतबार, कार्तिक ९, २०७१
म्याग्दीको दरवाङबाट सदरमुकाम बेनी आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
विस्तृत
जीप दुर्घटनामा ९ को मृत्यु, १६ घाइते (अपडेट)
आइतबार, कार्तिक ९, २०७१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ मा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने १६ जना घाइते भएका छन् ।
विस्तृत
दाहसंस्कारमा गएका भतिजा नदीमा बेपत्ता
आइतबार, कार्तिक ९, २०७१
जेठाबुबाको मलामी गएका टीकापुर नगरपालिकाका इञ्जिनियर दिनेश भट्ट महाकाली नदीमा बेपत्ता भएका छन् ।
विस्तृत
प्रधानन्यायाधीश र न्यायाधीशसँग नेताहरुको छलफल
आइतबार, कार्तिक ९, २०७१
प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसहित पाँच न्यायाधीशसँग प्रमुख तीन दलका नेताले सिंहदरबारमा संविधान निर्माणबारे छलफल गरेका छन् ।
विस्तृत
नेपालको शानदार जीत
आइतबार, कार्तिक ९, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले सिंगापुरलाई विशाल रनअन्तरले हराएको छ ।
विस्तृत
बलात्कारलाई छूट
आइतबार, कार्तिक ९, २०७१
द्वन्द्वकालका बलात्कारलाई जघन्य अपराध नमानिएकाले पीडितले राहत र न्याय पाएका छैनन् भने अपराधी उम्किएका छन्।
विस्तृत
अछाममा डाँफे लोप हुने अवस्थामा
आइतबार, कार्तिक ९, २०७१
अछाम जिल्लाको रामारोशन क्षेत्रमा प्रशस्तै पाइने गरेको राष्ट्रिय चरा डाँफे अहिले निकै कम देखिन्छ ।
विस्तृत
चट्याङ लागेर मृत्यु
आइतबार, कार्तिक ९, २०७१
सोलुखुम्बुमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
विस्तृत
विश्वमै चर्चित भए डा. कुमुद धिताल, ‘मृत मुटु’ प्रत्यारोपणमा पहिलो सफलता
आइतबार, कार्तिक ९, २०७१
नेपाली चिकित्सक कुमुद धितालले विश्वमै पहिलो पटक 'मृत मुटु'लाई पुनः चलायमान बनाई अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेपछि विश्व चर्च..
विस्तृत
दुर्घटनामा दुई युवकको मृत्यु
शनिबार, कार्तिक ८, २०७१
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको पाल्पा दोभान–५ झुम्सामा मोटरसाइकल र ट्रक एकआपसरमा ठक्कर खाँदा दुई युवकको ज्यान गएको..
विस्तृत
६ प्रदेशभन्दा बढी आवश्यक छैनः महासचिव पोखरेल
शनिबार, कार्तिक ८, २०७१
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई साझा पहिचानसहितको ६ प्रदेशभन्दा बढी आवश्यक नरहेको बताएका छन् ।
विस्तृत
पूर्व राजपरिवारद्वारा टीका
शनिबार, कार्तिक ८, २०७१
भाइटीकाको उपलक्ष्यमा पूर्व राजपरिवारका सदस्यहरूले १२ बजेर ३ मिनेटको शुभसाइतमा टीका लगाएका छन् ।
विस्तृत
प्रधानमन्त्री र नेताहरूले भाइटीका लगाए
शनिबार, कार्तिक ८, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले ८१ वर्षीया दिदी आभादेवी शर्माबाट टीका थापेर आशीर्वाद लिएका छन् ।
विस्तृत
« First
«
10
20
30
275
276
277
278
279
290
300
310
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस