Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
चाँडै सहमति गर्न कोइरालाको आग्रह
शनिबार, कार्तिक ८, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई संविधानका अन्तर्वस्तुमा चाँडै सहमति जुटाउन आग्रह गरेका छन् ।
विस्तृत
तिहार मनाइँदै
शनिबार, कार्तिक ८, २०७१
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व दिदीबहिनी र दाजुभाइबीच टीका लगाएर मनाइँदै छ ।
विस्तृत
नुवाकोट दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)
शुक्रबार, कार्तिक ७, २०७१
काठमाडौंबाट रसुवाका लागि छुटेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
विस्तृत
नेपालले बर्मूडालाई ८ विकेटले हरायो
शुक्रबार, कार्तिक ७, २०७१
मलेशियामा जारी आइसीसी विश्व लिग डिभिजन–३ मा नेपालले बर्मुडालाई ८ विकेटले हराएको छ।
विस्तृत
तोकिएको समयमा संविधान जारी हुनेमा मन्त्रीहरुकै आशंका
शुक्रबार, कार्तिक ७, २०७१
८ माघभित्रै संविधान जारी गर्ने सहमतिसहित गठन भएको सरकारका मन्त्रीहरुले नै तोकिएको समयमा संविधान आउनेमा आशंका ब्यक्त गरेका छन ।
विस्तृत
सहमति नभए बहुमतबाटै संविधानः गौतम
शुक्रबार, कार्तिक ७, २०७१
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले दलहरुबीच सहमति नभए दुई तिहाई बहुमतबाट संविधान जारी गर्ने बताएका छन् ।
विस्तृत
नौ र दश गते निर्णायक वार्ता हुन्छः भट्टराई
शुक्रबार, कार्तिक ७, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले ९ र १० कात्तिकमा दलहरुवीच निर्णायक वार्ता हुने बताएका छन ।
विस्तृत
तिहार हिन्दू र मुस्लिम मिलेर मनाउँदै
शुक्रबार, कार्तिक ७, २०७१
महोत्तरीको गाउँनगर बस्तीका इस्लाम धर्मावलम्बीले पनि दीपावली पर्वमा उत्साहपूर्ण सहभागिता जनाएका छन् ।
विस्तृत
दियो सल्केर आगलागी
शुक्रबार, कार्तिक ७, २०७१
इटहरी– १ स्थित संगीत चोक नजिकको घरमा लक्ष्मी पूजाको राति आगलागी हुँदा ६० लाखभन्दा बढीको नोक्सानी भएको छ ।
विस्तृत
गाई, गोबर्द्धन, गोरु र म्ह पूजा आज
शुक्रबार, कार्तिक ७, २०७१
तिहारको चौथो दिन आज गाई, गोवद्र्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ । नेवार समुदायमा आजै म्ह पूजा अर्थात् आत्म पूजा समेत गरिन्छ ।..
विस्तृत
एमाओवादीले गर्दा संविधान निर्माणमा अप्ठ्यारोः पौडेल
बिहीबार, कार्तिक ६, २०७१
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले संविधान निर्माण गर्न गाह्रो पारिदिएको आरोप बताएका छन् ।
विस्तृत
नेताहरु जिम्मेवार भएनन्ः उपराष्ट्रपति
बिहीबार, कार्तिक ६, २०७१
उपराष्ट्रपति परमानन्द झाले प्रमुख दलका शीर्ष नेताहरु जिम्मेवार हुन नसकेको बताएका छन् ।
विस्तृत
‘एमाओवादीको जातीय घमण्डले सहमति भएन’
बिहीबार, कार्तिक ६, २०७१
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीको जातीय घमण्डले गर्दा दलहरुबीच सहमति हुन नसकेको बताएका छन् ।
विस्तृत
गुगलद्वारा नयाँ इमेल ‘इनबक्स’ शुरु
बिहीबार, कार्तिक ६, २०७१
गुगलले ‘इनबक्स’ नामको नयाँ इमेल सेवा शुरु गरेको छ ।
विस्तृत
तुलसीपुरमा नापी र मालपोतका कार्यालय
बिहीबार, कार्तिक ६, २०७१
तुलसीपुरमा नापी र मालपोतका कार्यालय स्थापना हुने भएका छन् ।
विस्तृत
नेपाल युगान्डासँग २० रनले पराजित
बिहीबार, कार्तिक ६, २०७१
मलेशियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–३ मा नेपाल युगान्डासँग २० रनले पराजित भएको छ।
विस्तृत
मंसीरसम्म सहमति प्रयासः नेता नेपाल
बिहीबार, कार्तिक ६, २०७१
नेकपा एमाले नेता माधवकुमार नेपालले आगामी मंसीरसम्म सहमतिको लागि प्रयास हुने बताएका छन् ।
विस्तृत
‘राष्ट्रपति महोदय, मेरी प्रेमिकालाई नछुनुहोला’
बिहीबार, कार्तिक ६, २०७१
राष्ट्रपति बाराक ओबामा सोमवार शिकागोमा ‘मिड-टर्म’ निर्वाचनमा मतदान गर्दै थिए, त्यसैबेला छेउमा रहेका एक व्यक्तिले चेतावनी दिए ।
विस्तृत
एमपीए दोस्रो वर्षको नतीजा प्रकाशित
बिहीबार, कार्तिक ६, २०७१
त्रिभुवन विश्वविद्यालय, स्नतकोत्तर तह जनप्रशासन दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएको छ ।
विस्तृत
रौतहटमा वनरक्षक र तस्करबीच गोली हानाहान
बिहीबार, कार्तिक ६, २०७१
रौतहटको सामुदायिक वनमा तस्कर र वनरक्षकबीच गोली हानाहान भएको छ ।
विस्तृत
आमाडब्लममा आरोहीको मृत्यु
बिहीबार, कार्तिक ६, २०७१
आमाडब्लम हिमाल आरोहणको क्रममा अमेरिकन आरोहीको मृत्यु भएको छ ।
विस्तृत
बलात्कारः कमजोर बढी पीडित
बिहीबार, कार्तिक ६, २०७१
बलात्कारका पीडितमा कमजोरहरू नै बढी देखिएका छन्।
विस्तृत
आज लक्ष्मीपूजा, महाकविको जन्मजयन्ती पनि आजै
बिहीबार, कार्तिक ६, २०७१
आज यमपञ्चकको तेस्रो दिन हिन्दूहरुको घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ ।
विस्तृत
अर्थमन्त्री चीन प्रस्थान
बुधबार, कार्तिक ५, २०७१
अर्थमन्त्री रामशरण महत एशियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न चीन प्रस्थान..
विस्तृत
सार्कको तयारी तिव्र, पूरानो वसपार्क खाली गराइने
बुधबार, कार्तिक ५, २०७१
सरकारले नजिकिंदै गरेको १८औं सार्क शिखर सम्मेलनमा काठमाडौं उपत्यकाभित्रका सडकहरूको मर्मत सम्भारलाई तीव्रता दिएको छ ।
विस्तृत
« First
«
10
20
30
276
277
278
279
280
290
300
310
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस