Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
कैलाली एमालेमा विवाद
शुक्रबार, कार्तिक १४, २०७१
नेकपा एमाले जिल्ला कार्य समिति कैलालीका पदाधिकारीबीच तीब्र विवाद भएको छ ।
विस्तृत
बिरामी लिन गएको हेलिकप्टर नै बिरामी
शुक्रबार, कार्तिक १४, २०७१
बिरामी परेका विदेशी लिन डोल्पा पुगेको फिस्टेल एअरको हेलिकप्टर नै विग्रेपछि छ दिन यता ङाङ्ला लेकमा थन्किएको छ ।
विस्तृत
एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै
शुक्रबार, कार्तिक १४, २०७१
सत्तारुढ दल नेकपा एमालेले संसदीय दल र केन्द्रीय कमिटीको बैठक एकैदिन बोलाएको छ ।
विस्तृत
एउटै जिल्लाबाट एक बर्षमा २५ सय महिला विदेशिए
शुक्रबार, कार्तिक १४, २०७१
रोजगारीको खोजी गर्दै सिन्धुपाल्चोक जिल्लाबाट मात्रै गएको बर्ष २५ सय महिला विदेशिएका छन् ।
विस्तृत
बहस सत्तातिर मोडियो : भट्टराई
शुक्रबार, कार्तिक १४, २०७१
संविधानसभाको महत्वपूर्ण समिति संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले प्रमुख दलहरु संविधान निर्माण..
विस्तृत
एप्पलका सीईओको घोषणा, ‘हो म समलैंगिक हुँ’
बिहीबार, कार्तिक १३, २०७१
आइफोन आइप्याड जस्ता उपकरणको उत्पादक एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) टिम कुकले आफू समलैंगिक भएको खुलासा गरेका छन् ।
विस्तृत
पर्यटन बोर्ड प्रमुख निरौला निलम्बित, थापालाई निमित्तको जिम्मेवारी
बिहीबार, कार्तिक १३, २०७१
सरकारले नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गरेको छ ।
विस्तृत
ग्लोबल फण्डद्वारा नेपालको प्रस्ताव अस्वीकार
बिहीबार, कार्तिक १३, २०७१
एचआइभी संक्रमित र मलेरियाका बिरामीका लागि नेपालले माग गरेको सहयोग प्रस्ताव ग्लोवल फण्डले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेको छ..
विस्तृत
प्रमद्वारा डा. कुमुद धिताललाई बधाई
बिहीबार, कार्तिक १३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मृत मानिसको मुटु बिरामीमा सफल प्रत्यारोपण गरेका अस्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक कुमुद धितालला..
विस्तृत
कात्तिक १५ सम्म सहमति नभए विकल्प खोजिन्छः भट्टराई
बिहीबार, कार्तिक १३, २०७१
माओवादी नेता बाबुराम भट्टराईले संविधानको विवादित विषयमा सहमति खोज्न केन्द्रित हुनुपर्ने शीर्ष नेता सत्ताको खेलमा लागेकाले लाग..
विस्तृत
बुरकिना फासोः प्रदर्शनकारीले संसद भवन जलाए
बिहीबार, कार्तिक १३, २०७१
अफ्रिकी मुलुक बुरकिना फासोमा सरकार विरोधी प्रदर्शनकारीले देशको संसद भवनमा आगो लगाएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले फोन गरेर नेपाली क्रिकेट टोलीलाई बधाई दिए
बिहीबार, कार्तिक १३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले आइसीसी विश्व लिग–३ को उपाधि जितेको नेपाली टोलीलाई वधाई दिएका छन् ।
विस्तृत
अनुदान सहायताबारे दक्षिण कोरियासँग सम्झौताको प्रारूपमा हस्ताक्षर
बिहीबार, कार्तिक १३, २०७१
दक्षिण कोरियाले नेपाललाई प्रदान गर्ने अनुदान सहायताको प्रक्रिया तथा सर्तबारे स्पष्ट किटानसहित दुई मुलुकबीच अनुदान सहायतासम्बन्धी स..
विस्तृत
नेपाल डिभिजन ३ च्याम्पियन
बिहीबार, कार्तिक १३, २०७१
यो वर्ष पनि नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को च्याम्पियन बनेको छ ।
विस्तृत
नेवि संघको महाधिवेशन गर्न छैटौं पटक मिति तोकियो
बिहीबार, कार्तिक १३, २०७१
पटक–पटक सर्दै आएको नेवि संघको महाधिवेशनका लागि छैटौं पटक मिति तोकिएको छ ।
विस्तृत
कार्यतालिका फेरिदैनः कांग्रेस–एमाले
बिहीबार, कार्तिक १३, २०७१
संविधान निर्माणका लागि निर्धारित ८ माघको कार्यतालिकाभित्रै संविधान निर्माण गर्न कांग्रेस–एमाले सहमत भएका छन् ।
विस्तृत
संघीयतालाई थाती राखौंः केसी
बिहीबार, कार्तिक १३, २०७१
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान निर्माण प्रकृयालाई अप्ठ्यारो परेकाले संघीयताको विषयलाई थाती राख्न सुझाव दि..
विस्तृत
बीबीसीको उत्कृष्ट सूचीमा दुई नेपाली महिला
बिहीबार, कार्तिक १३, २०७१
बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको संसारभरका सय महिलाको सूचीमा नेपालका जया लुइँटेल र दर्शन कार्की..
विस्तृत
‘नयाँ ऐन आएपछि ५० हजारले रोजगारी पाउछ’
बिहीबार, कार्तिक १३, २०७१
उद्योग मन्त्री महेश बस्नेतले नयाँ ऐन ल्याएर ५० हजार युवालाई रोजगारी दिने बताएका छन् ।
विस्तृत
छठ पर्वको समापन
बिहीबार, कार्तिक १३, २०७१
आस्थाको पर्व छठलाई श्रद्धालुले विहानको उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिएको छ ।
विस्तृत
नेपालद्वारा युगान्डालाई २२४ रनको लक्ष्य
बिहीबार, कार्तिक १३, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा नेपालले युगान्डालाई २२४ रनको लक्ष्य दिएको छ ।
विस्तृत
नेपाललाई डिभिजन ३ को उपाधि
बिहीबार, कार्तिक १३, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधी नेपालले जितेको छ । नेपालले युगान्डालाई ६२ रनले पराजित गर्दै उपाधी जितेको हो ।
विस्तृत
न्युजिल्याण्डः राष्ट्रिय झण्डा परिवर्तनको तयारी
बिहीबार, कार्तिक १३, २०७१
न्युजिल्याण्डमा राष्ट्रिय झण्डा परिवर्तन गर्नेबारे जनमत संग्रह हुने भएको छ ।
विस्तृत
आइएसद्वारा ३० जनाको लाइन लगाएर हत्या
बिहीबार, कार्तिक १३, २०७१
इराकमा आइएस चरमपन्थीले सुन्नी सम्प्रदायका ३० जनाको लाइन लगाएर गोली हानी हत्या गरेका छन् ।
विस्तृत
नेपाल फेरि डिभिजन २ मा
बुधबार, कार्तिक १२, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा मलेशियालाई हराउँदै नेपाल फेरि डिभिजन २ मा उक्लिएको छ ।
विस्तृत
« First
«
10
20
30
273
274
275
276
277
280
290
300
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस