Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बुधवार खण्डग्रास चन्द्रग्रहण
मंगलबार, आश्विन २१, २०७१
बुधबार दिउँसो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आश्विन शुक्ल पूर्णिमा उप्रान्त प्रतिपदाका दिन पूर्णिमा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने भएको हो ।
विस्तृत
पद्यश्री साधना सम्मान मनु बज्राकीलाई
मंगलबार, आश्विन २१, २०७१
यो बर्षको ‘पद्यश्री साधना सम्मान’ पुरस्कार कथाकार मनु बज्राकी र ‘पद्यश्री साहित्य पुरस्कार’ बरिष्ठ अख्यानकार धुव्रचन्द्र गौतमले पा..
विस्तृत
छ्याङ्ग च्छोरोल्पा!
मंगलबार, आश्विन २१, २०७१
हिमालमा पनि 'अग्रगामी छलाङ जिन्दावाद, अमेरिकी साम्राज्य मूर्दावाद!' कति हाँस्नु!
विस्तृत
शीर्ष नेताहरू कांग्रेसको चियापानमा
मंगलबार, आश्विन २१, २०७१
नेपाली कांग्रेसले ३६ बर्षदेखि नियमित आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमका लागि शीर्ष नेताहरु सानेपा पुगे..
विस्तृत
दलहरुले हठ त्यागे समयमै संविधानः भण्डारी
मंगलबार, आश्विन २१, २०७१
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले दलहरुको हठले निर्धारित समयमा संविधान बन्नेमा आशंका उब्जिएको बताएकी छन् ।
विस्तृत
कविताहरू
मंगलबार, आश्विन २१, २०७१
जून नउदाएको रात कसरी हेर्नु माटोको परिचयपत्र !
विस्तृत
गजलहरु
मंगलबार, आश्विन २१, २०७१
सिउँदो तिम्रो जब ओभानो लाग्यो घर आफ्नो पनि बिरानो लाग्यो
विस्तृत
कबिताहरु
मंगलबार, आश्विन २१, २०७१
मान्छे बेच्ने पहाडबाटउर्मिला, कल्पनासितै
विस्तृत
कविताहरू
मंगलबार, आश्विन २१, २०७१
अरु त त्यस्तै हो एउटा मात्रै पीर छम गएपछि शायद त्यो मान्छे न्यासि्रन्छ।
विस्तृत
हाइकू
मंगलबार, आश्विन २१, २०७१
चिनियाँ च्याङ्ग्रा वर्षौं कुरेर बस्छन् नेपाली दशैं
विस्तृत
योगमायाको काँचो वायु
मंगलबार, आश्विन २१, २०७१
शताब्दीयौंपछि मेरा भक्तहरुसहित आउँदैछु।
विस्तृत
शोकेस
मंगलबार, आश्विन २१, २०७१
हिल्भरसमको पहिलो साँझ्। कोठा हीटरले न्यानो बनाएको थियो। छेउमा थियो– कफी र भर्खरै साथी बनेको अफ्रिकन केटो अल्फ्रेड। अल्फ्रेड फोन..
विस्तृत
ससुराली
मंगलबार, आश्विन २१, २०७१
खोला तरेर थोरै उकालो हिंडेपछि खोक्सुङले चौतारीमा झोला बिसायो र पारि आफ्नै गाउँलाई हेर्यो। उसले टारी खेतमाथिको आफ्नो घर ठम्यायो। च..
विस्तृत
भौजी आमा
मंगलबार, आश्विन २१, २०७१
डोलामा बसेका दुलाहा र सैभल्वा (दुलाहाको भाइ) लाई एक झ्ल्को हेर्नासाथ बच्चा बोकेकी महिलाले भनिन्, “एड्डई कत्रा छोट सैभल्वा हो?”
विस्तृत
शशीरमाको सल
मंगलबार, आश्विन २१, २०७१
मध्यरातमा एक्कासी उतिसको बूढो रूख हल्लियो। निदाएका कागहरू अर्को रूखतिर उडे। आयु सकिंदै गरेका पातहरू भुईंमा खसे।
विस्तृत
फिल
मंगलबार, आश्विन २१, २०७१
फिलबारे कोही बोल्दै थियो। भन्दै थियो, 'फिल कविता, कथा, उपन्यास, नाटकदेखि इतिहास, दर्शन लगायतका यावत् विषयका लेखक र तिनको पुस्तकबार..
विस्तृत
आज कोजागत पूर्णिमा
मंगलबार, आश्विन २१, २०७१
आजबाट दशैं सकिएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसेर सकिदैछ ।..
विस्तृत
दाहाल संयोजक हुने भएपछि संसद खुल्ने
मंगलबार, आश्विन २१, २०७१
एमाओवादीसहितको विपक्षी दलहरुले डेढ महीनादेखि अवरुद्ध पार्दै आएको व्यवस्थापिका संसद २२ असोजबाट खुल्ने भएको छ ।
विस्तृत
खेलाडी, प्रशिक्षक र व्यवस्थापक नसुध्रिदा नराम्रो नतिजा
सोमबार, आश्विन २०, २०७१
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले खेलाडीको भत्ता पचाउने, प्रशिक्षकको जागिर बचाउने तथा व्यवस्थापकको देश हेर्ने र..
विस्तृत
‘एमाओवादी कस्को स्वार्थमा चल्दैछ ?’
सोमबार, आश्विन २०, २०७१
मैले फेरि एकपटक एकीकृत माओवादीका तर्फबाट संविधान सभाको दोश्रो निर्वाचनमा जारी गरेको चुनावी घोषणा–पत्र पढें । त्यसमा संविधानका विषय..
विस्तृत
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो
सोमबार, आश्विन २०, २०७१
डोटीको बुडर–जोरायल राजमार्गअन्तर्गत छतिवनको बनलेक सडकखण्डमा हिजो अपराह्न भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ..
विस्तृत
एमाओवादीसहितको मोर्चाद्वारा आन्दोलनको घोषणा
सोमबार, आश्विन २०, २०७१
एमाओवादीसहितको संयुक्त मोर्चाले ‘पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान’को लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
विस्तृत
अनिवार्य उपस्थित हुन एमाले सभासदलाई ह्वीप
सोमबार, आश्विन २०, २०७१
नेकपा एमाले संसदीय दलले आगामी २२ असोजमा बस्ने संविधानसभा तथा व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
विस्तृत
दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको बढुवा
सोमबार, आश्विन २०, २०७१
सरकारले राष्ट्रिय अनुसन्धान विभागका रिक्त दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा दिलीपराज रेग्मी र देवराज भट्टलाई बढुवा गरेको छ ।..
विस्तृत
खस्किंदै पब्लिक क्याम्पस
सोमबार, आश्विन २०, २०७१
३२ वर्ष दमक बहुमुखी क्याम्पसमा अध्यापन र १७ वर्ष प्रमुख बनेका प्राध्यापक चित्रबहादुर बस्नेतको निवृत्त भएको केही महीनामै ४ साउन २०७..
विस्तृत
« First
«
10
20
30
285
286
287
288
289
300
310
320
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस