Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
एनआरएनको सहयोगमा शंखमुलमा पार्क बन्ने
शुक्रबार, आश्विन २४, २०७१
गैरआवासीय नेपाली संघ (एनआरएनए)को रु.२ करोडको सहयोगमा शंखमुलमा उद्यान बन्ने भएको छ ।
विस्तृत
नयाँ प्रधानन्यायाधीश साहले शपथ लिए
शुक्रबार, आश्विन २४, २०७१
राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा पद तथा गोपनी..
विस्तृत
एमाओवादी सभासदलाई आन्दोलनमा सहभागी हुन निर्देशन
बिहीबार, आश्विन २३, २०७१
एकीकृत नेकपा माओवादीले आफ्ना सभासदहरुलाई आगामी २४ असोजदेखि हुने दबाब आन्दोलनमा सक्रिय सहभागी हुन आफ्ना सभासदहरुलाई निर्देशन दिएको..
विस्तृत
कांग्रेसका नेताहरुले हिन्दु राज्य मागे
बिहीबार, आश्विन २३, २०७१
नेपाली कांग्रेसका केही नेताहरुले सनातन हिन्दु राज्य माग गर्दै अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
विस्तृत
आमिर खानले प्रधानमन्त्री कोइरालालाई भेटे
बिहीबार, आश्विन २३, २०७१
भारतीय चलचित्रका नायक आमिर खानले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् ।
विस्तृत
नगरपालिकाबाट हट्ने भन्दै आन्दोलनमा
बिहीबार, आश्विन २३, २०७१
सरकारले घोषणा गरेको थाहा नगरपालिकाबाट आफ्नो गाविसलाई हटाउन माग गर्दै मकवापुनर बज्रवाराही गाविसबासी आन्दोलन उत्रेका छन् ।
विस्तृत
नन्दप्रसादको शव नउठेकामा संसदमा चिन्ता
बिहीबार, आश्विन २३, २०७१
न्याय माग्दै अनशनमा बसेका नन्दप्रसाद अधिकारीको निधन भएको १७ दिन हुँदा समेत शव नउठेकामा संसदमा चिन्ता व्यक्त गरिएको छ ।
विस्तृत
हुलाक टिकटमा पर्यटकीय स्थल
बिहीबार, आश्विन २३, २०७१
सरकारले विभिन्न पर्यटकीयस्थल तथा ऐतिहासिक संस्थाको संस्मरणात्मक हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।
विस्तृत
खेलकुदमा राजनीतीकरण रोक्न माग
बिहीबार, आश्विन २३, २०७१
युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकमाथि बोल्ने सभासद्ले खेलकुदमा भएको राजनीतीकरण रोक्नुपर्ने माग राखेका छन् ।
विस्तृत
संसद अवरोध गर्ने कमल थापाको चेतावनी
बिहीबार, आश्विन २३, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभालाई छायाँ पार्नेगरी गठन गरिएको उच्च स्तरीय राजनीतिक समितिको वैधानिकताबारे प्रधानमन्त्..
विस्तृत
अमेरिकामा इबोला संक्रमितको मृत्यु
बिहीबार, आश्विन २३, २०७१
इबोला भाइरसबाट संक्रमित भएका अमेरिकाका पहिलो व्यक्ति थोमस एरिक डंकनको उपचारकै क्रममा निधन भएको छ ।
विस्तृत
एमाले र एमाओवादी संसदीय दलको बैठकमा
बिहीबार, आश्विन २३, २०७१
लामो समयपछि संसद खुलेपछि नेकपा एमाले र एकीकृत नेकपा एमाओवादीले आ–आफ्नो दलको बैठक बोलाएको छ ।
विस्तृत
टी ब्रेक
बिहीबार, आश्विन २३, २०७१
पाँच दिनकी सुत्केरी फूटपाथमा भीख माग्न बसेकी छे। एकदमै 'अन्डरवेट' लाग्ने नवजात शिशु घरी आमाको स्तन चुस्छ, घरी अत्तालिएर रुन्छ।
विस्तृत
चिसोको साथी
बिहीबार, आश्विन २३, २०७१
जाडोमा चाहिने तातोपानीका लागि सोलार वाटर हीटर जडान गर्नु उपयुक्त हुन्छ।
विस्तृत
सम्बन्धको लिखत
बिहीबार, आश्विन २३, २०७१
इतिहास लेखनको महत्वपूर्ण स्रोत मानिने वंशावलि निर्माण गर्ने चलन अहिले प्रायः सबै समुदायमा शुरू भएको छ।
विस्तृत
एसियाडमा पदक जित्ने बिमला पुरस्कृत
बुधबार, आश्विन २२, २०७१
दामन पाख्रिन स्मृति प्रतिष्ठानले १७ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पदकहीन हुनबाट रोक्ने धादिङकी विमला तामाङलाई पुरस्कृत..
विस्तृत
बोक्सीको आरोपमा बृद्धा कुटिए
बुधबार, आश्विन २२, २०७१
बोक्सीको आरोपमा पाल्पा रामपुरकी ६८ बर्षिया एक बृद्धा कुटिएकी छिन् ।
विस्तृत
चिनिया नागरिक दुई महीनादेखि बेपत्ता
बुधबार, आश्विन २२, २०७१
चीनबाट नेपाल आउने क्रममा एक चिनिया नागरिक दुई महीनादेखि बेपत्ता छन् ।
विस्तृत
पाँच बुँदे सहमतिपछि संसद खुल्यो
बुधबार, आश्विन २२, २०७१
प्रमुख दलहरुबीच अवरुद्ध संसद खोल्न पाँच बुँदे सहमति भएको छ ।
विस्तृत
नौ प्रदेश र संसदीय प्रधानमन्त्रीः कांग्रेस–एमाले
बुधबार, आश्विन २२, २०७१
संविधानसभामा विवादित विषय राज्य पुनःसंरचना र शासकीय स्वरुपमा कांग्रेस–एमालेले एउटै धारणा तय गरेको छ ।
विस्तृत
एमाओवादीको आन्दोलन औचित्यहीनः आलम
बुधबार, आश्विन २२, २०७१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महमद आफताब आलमले एमाओवादी र मधेसी मोर्चाले गर्ने आन्दोलन औचित्यहीन हुने बताएका..
विस्तृत
नाष्टले चन्द्रग्रहणको अवलोकन गराउने
बुधबार, आश्विन २२, २०७१
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आज लाग्ने चन्द्रग्रहणको दुरबिनमार्फत सर्वसाधारणलाई अवलोकन गराउने भएको छ ।
विस्तृत
विवादित विषय संविधानसभामा
बुधबार, आश्विन २२, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले सहमति जुटाउन नसकेपछि विवादित विषयलाई पुनः संविधानसभामै पठाइएको छ ।
विस्तृत
प्रधानमन्त्रीद्वारा आन्दोलन फिर्ता लिन मोर्चालाई आग्रह
मंगलबार, आश्विन २१, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीसहितको संयुक्त मोर्चालाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।
विस्तृत
मापसे चेकिङले घट्यो क्षति, बढ्यो कार्बाही
मंगलबार, आश्विन २१, २०७१
काठमाडौँ उपत्यकामा बडादसैँका बेला मादक पदार्थ सेवन (मापसे) का कारण मृत्यु हुनेको सङ्ख्या घटेको छ भने कारबाहीमा पर्नेको सङ्ख्या भने..
विस्तृत
« First
«
10
20
30
284
285
286
287
288
300
310
320
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस