Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
देवरले जलाउँदा घाइते महिला र तीन बच्चालाई काठमाडौं पठाइयो
मंगलबार, जेठ ६, २०७१
आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाउँदा घाइते बाँके जैसपुरकी एक महिला र तीन बच्चालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
विस्तृत
सुशासन र विकास: नीरस मधुमास
मंगलबार, जेठ ६, २०७१
सरकारको मधुमास आर्थिक विकास र सुशासनका हिसाबले अपेक्षाकृत हुन सकेन।
विस्तृत
संविधान निर्माणमा सरकारको भूमिकाः उत्साह छैन
मंगलबार, जेठ ६, २०७१
मधुमास सकिन लाग्दा पनि सरकारले संविधानसभालाई प्रभावकारी रूपले अघि बढाउन सकेको छैन।
विस्तृत
व्यर्थमा करोडौंको लगानी
मंगलबार, जेठ ६, २०७१
शुद्ध पिउने पानी सुविधाको लागि भनेर बाराको फेटा, जीतपुर बकुलियामा करोडौं रकम खर्चेर निर्माण भएका योजना संचालनमा आएका छैनन् ।
विस्तृत
फेसबुक चलाउँदा होशियार !
मंगलबार, जेठ ६, २०७१
सामाजिक संजालमा तस्वीर राख्दा जेल परिने पक्षमाथि विचार गरौं।
विस्तृत
थाईल्याण्डमा सेनाको ‘मार्शल ल’
मंगलबार, जेठ ६, २०७१
लामो समयदेखिको सरकार र विपक्षीबीचको तनावकाबीच थाईल्याण्डमा सेनाले ‘मार्शल ल’ लगाएको छ ।
विस्तृत
नवलपरासी र तनहूँमा भएका दुर्घटनामा दुईको मृत्यु
मंगलबार, जेठ ६, २०७१
नवलपरासी र तनहूँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
दाईसँगको झगडामा भाईले भाउजु, भतिजा–भतिजीलाई आगो लगाए
मंगलबार, जेठ ६, २०७१
बाँके, जैसपुरमा एक जनाले आफ्नै भाउजु र भतिजा–भतिजीलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।
विस्तृत
सृष्टिको डेब्यु
सोमबार, जेठ ५, २०७१
अमेरिकाबाट स्नातक गरिरहेकी सृष्टि घिमिरे (२१) रेड मनसून को नायिकाको रुपमा चलचित्रमा आएकी छन्।
विस्तृत
संविधानसभामा नभएका दललाई वार्तामा बोलाऊः राजनीतिक समिति
सोमबार, जेठ ५, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभा बाहिर रहेका राजनीतिक दललाई वार्ताका लागि आह्वान गर्न आग्रह गरेको छ ।
विस्तृत
पाँचथरमा दुर्लभ रेडपाण्डा
सोमबार, जेठ ५, २०७१
लोपोन्मुख प्रजातिको रेडपाण्डा (हाब्रे) पाँचथरको फलैंला गाविसमा फेला परेको छ ।
विस्तृत
सुनुवाइ समितिले न्याय परिषदलाई जवाफ माग्ने
सोमबार, जेठ ५, २०७१
संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीश नियुक्तिको आधार र कारणबारे न्याय परिषदलाई जवाफ माग्ने भएको छ ।
विस्तृत
राहदानी बिक्री गर्ने गिरोह पक्राउ
सोमबार, जेठ ५, २०७१
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली राहदानी बिक्री गर्ने गिरोह पक्राउ गरेको छ ।
विस्तृत
यती एयरलाइन्सद्वारा १६ लाख सहयोग
सोमबार, जेठ ५, २०७१
कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यती एयरलाइन्सले समाजसेवामा क्रियाशील विभिन्न चार संस्थालाई १६ लाख ३८ हजार ५२ रुपैयाँ सहयोग..
विस्तृत
अवैध भीओआईपी मार्फत रु. १२ अर्बको कल बाईपास
सोमबार, जेठ ५, २०७१
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध भीओआईपी संचालन मार्फत रु.१२ अर्ब बराबरको कल बाईपास भएको ठहर गरेको छ ।
विस्तृत
अवैध सुनसहित एक भारतीय पक्राउ
सोमबार, जेठ ५, २०७१
पर्सा प्रहरीले परवानिपुरबाट अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
विस्तृत
राजनीतिक सम्बन्ध बढाऊ
सोमबार, जेठ ५, २०७१
नेपाल र भारतबीचको सम्बन्धले नयाँ उचाइ पाउन राजनीतिक तहकै सम्बन्ध विस्तारको सुरुवात लामो समय रिक्त राजदूत ततकाल परिपक्क व्यक्तित्व..
विस्तृत
सरकारका सय दिनः केही नहुनु नै ‘उपलब्धि’
सोमबार, जेठ ५, २०७१
संविधान बनाउने र जनतालाई राहत दिने विश्वास गरिएको सरकारले सय दिनमा फुस्रो पात देखाएको छ ।
विस्तृत
समितिलाई न्यायपरिषदको पत्र: ‘सिफारिश अनुमोदन वा अस्वीकृत गर’ (पत्रसहित)
आइतबार, जेठ ४, २०७१
न्याय परिषदले न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिश अनुमोदन वा अस्वीकृत गर्न संसदीय सुनुवाइ विशेष समितिलाई भनेको छ ।
विस्तृत
नेता नेपालको स्वास्थ्यमा सुधार
आइतबार, जेठ ४, २०७१
बिरामी भएर वीर अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार आएक..
विस्तृत
सम्पत्तिका लागि सासुको हत्या
आइतबार, जेठ ४, २०७१
बारामा एक ज्वाईंले सम्पत्तिका लागि आफ्नै सासुको हत्या गरेका छन् ।
विस्तृत
कलर्सको पहिलो जीत
आइतबार, जेठ ४, २०७१
नेपाल प्रिमियर लिग (एनपीएल)मा कलर्स एक्स फ्याक्टर्सले पहिलो जीत हासिल गरेको छ ।
विस्तृत
यातायात कार्यालय प्रमुखसहित १२ पक्राउ
आइतबार, जेठ ४, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ ।
विस्तृत
जन्डिसको जगजगी
आइतबार, जेठ ४, २०७१
खानेपानी संस्थानका फुटेका पाइपबाट ढल छिर्दा विराटनगरमा जन्डिसको महामारी फैलिएको छ ।
विस्तृत
साझा प्रकाशनका निलम्बित महाप्रबन्धक विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ ४, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनका निलम्बित महाप्रबन्धक ममता झा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
« First
«
10
20
30
356
357
358
359
360
370
380
390
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस