Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दाहालको आग्रह भट्टराईद्वारा अस्वीकार
बिहीबार, जेठ १, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा आउन गरेको आग्रह नेता बाबुराम भट्टराईले अस्वीकार गरेका छन् ।
विस्तृत
बर्दिया सीमा क्षेत्रमा ट्रयाक्टरले किचिएर एकको मृत्यु
बिहीबार, जेठ १, २०७१
बर्दियाको जमुनी गाविसस्थित सीमा क्षेत्रमा बरामद काठ ल्याउने क्रममा किचिएर एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् ।
विस्तृत
कक्षा–११ को परीक्षा शुरु
बिहीबार, जेठ १, २०७१
उच्च माध्यमिक शिक्षा परिषदअन्तर्गत कक्षा–११ को परीक्षा शुरु भएको छ ।
विस्तृत
पेट्रोलियम चोरका चर्तिकला
बिहीबार, जेठ १, २०७१
पेट्रोलियम चोरीमा संलग्नलाई कारबाही नगर्न पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ मात्र होइन, राजनीतिक तहबाट समेत दबाब बढेको छ।
विस्तृत
विनोद भण्डारी चम्किदाँ सगरमाथा लिजेण्ड्सको जीत
बुधबार, बैशाख ३१, २०७१
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा सगरमाथा लिजेण्ड्सले विशाल वारियर्सलाई १०७ रनले हराएको छ ।
विस्तृत
पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
बुधबार, बैशाख ३१, २०७१
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना गरिएको छ ।
विस्तृत
केन्द्रीय समितिमा नफर्कने भट्टराईको अडान
बुधबार, बैशाख ३१, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी केन्द्रीय समितिमा नफर्कने अडान दोहोर्याएका छन् ।
विस्तृत
अब हस्तलिखित राहदानी नचल्ने
बुधबार, बैशाख ३१, २०७१
सरकारले वैदेशिक रोजगारीका लागि हस्तलिखित राहदानी भएकालाई श्रम स्वीकृति नदिने भएको छ ।
विस्तृत
उभौली पर्वको रौनक (दश तस्वीर)
बुधबार, बैशाख ३१, २०७१
राजधानीमा बसोबास गर्ने किरात समुदायले धुमधामसँग उभौली पर्व मनाइरहेका छन् ।
विस्तृत
यस्तो छ चित्लाङको ‘ओखर बगैंचा’
बुधबार, बैशाख ३१, २०७१
मकवानपुर, चित्लाङमा ‘ओखर बगैंचा’ बनाउने उद्देश्यले ओखर अध्ययन केन्द्र शुरु गरिएको छ ।
विस्तृत
धनगढीमा एनपीएल शुरु
बुधबार, बैशाख ३१, २०७१
विवादकाबीच नेपाल प्रिमियर लिग (एनपीएल) धनगढीमा शुरु भएको छ ।
विस्तृत
‘पत्रकार महासंघलाई साझा पेशागत संस्था बनाउँछु’
बुधबार, बैशाख ३१, २०७१
नेपाल पत्रकार महासंघको अध्यक्ष डा. महेन्द्र विष्ट भन्छन्, “श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ कार्यान्वयनका लागि कानूनी र ट्रेड यु..
विस्तृत
एमालेमा गुटगत भेला तीब्र
बुधबार, बैशाख ३१, २०७१
महाधिवेशन मिति नजिकिदैँ गर्दा नेकपा एमाले नेताहरुले गुटगत भेलालाई तीब्रता दिन थालेका छन् ।
विस्तृत
न्यायपरिषद सदस्य ढुंगाना एमाले कार्यालयमा
बुधबार, बैशाख ३१, २०७१
न्यायाधीश सिफारिशबारे बुझ्न संसदीय सुनुवाइ विशेष समितिले न्यायपरिषद सदस्यलाई बोलाउने निर्णय गरेको एक दिनपछि नै एक सदस्य भने एमाले..
विस्तृत
पूर्वाञ्चलमा पनि ट्राउट माछा उत्पादन शुरु
बुधबार, बैशाख ३१, २०७१
पाँचथर जिल्लामा पहिलोपटक ट्राउट माछा उत्पादनका लागि परीक्षण शुरु भएको छ ।
विस्तृत
भूटानी शरणार्थीलाई नर्वेमा आपत
बुधबार, बैशाख ३१, २०७१
पाँच वर्षअघि नर्वेमा पुनर्वास गएकी भूटानी शरणार्थी टीका थापा किर्ते कागज बनाएको आरोप लागेर आपतमा परेकी छन्।
विस्तृत
मृर्गौलापीडितलाई सहयोग हस्तान्तरण
मंगलबार, बैशाख ३०, २०७१
पाँचथरकी मृर्गौलापीडित युवतीलाई एक संस्थाले नगद सहयोग हस्तान्तरण गरेको छ ।
विस्तृत
उज्जन हत्याकाण्डका दोषी गौतम जेल चलान
मंगलबार, बैशाख ३०, २०७१
उज्जनकुमार श्रेष्ठ हत्याका दोषी पुष्कर गौतमलाई आजै केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।
विस्तृत
नयाँ संविधानबारे १ जेठदेखि छलफल शुरु
मंगलबार, बैशाख ३०, २०७१
नयाँ संविधानमा रहने विषयवस्तुबारे संविधानसभामा १ जेठदेखि छलफल शुरु हुने भएको छ ।
विस्तृत
संसदीय सुनुवाई समितिले न्यायपरिषद पदाधिकारीलाई बोलायो
मंगलबार, बैशाख ३०, २०७१
सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिश गर्ने न्यायपरिषदका पदाधिकारीलाई संसदीय सुनुवाई विशेष समितिले बोलाएको छ ।
विस्तृत
दाहालभन्दा वैद्यसँग नजिकः भट्टराई
मंगलबार, बैशाख ३०, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालभन्दा पनि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग नजिक रहेको बताएका छन् ।
विस्तृत
विदेश भ्रमणमा नजाने भट्टराईको घोषणा
मंगलबार, बैशाख ३०, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले आफू विदेश भ्रमणमा नजाने बताएका छन् ।
विस्तृत
लोडसेडिङ तीन वर्षमा हट्छः अर्थमन्त्री
मंगलबार, बैशाख ३०, २०७१
अर्थमन्त्री डा. रामशरण महतले आउँदो तीन वर्षमा लोडसेडिङ हट्ने दावी गरेका छन् ।
विस्तृत
भोलिदेखि लोडसेडिङ घट्दै (तालिकासहित)
मंगलबार, बैशाख ३०, २०७१
नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोडसेडिङ घटाउने भएको छ ।
विस्तृत
मापदण्ड विपरित शुल्क लिने विद्यालयलाई अन द स्पट कारबाही
मंगलबार, बैशाख ३०, २०७१
शिक्षा मन्त्रालयले मापदण्ड विपरित शुल्कवृद्धि गर्ने नीजि विद्यालयलाई अन द स्पट कारबाही गर्ने जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
358
359
360
361
362
370
380
390
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस