Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
हराएका इन्जिनियरको शव फेला
मंगलबार, माघ १४, २०७०
सुक्खा पहिरोमा परी हराइरहेका साङ्गे जलविद्युत् आयोजनाका इन्जिनियरको शव आज बिहान फेला परेको छ ।
विस्तृत
बढी लोभ गर्दा भएको पनि गायब
मंगलबार, माघ १४, २०७०
धनको लोभमा पर्दा एक महिलाले आफूले लगाएका गहना चोरलाई सुम्पिएकी छिन् । आफू लुटिएको थाहा पाउँदा उनी प्रहरी कार्यालयमै बेहोस भइन् ।
विस्तृत
कांग्रेसको आह्वानमा सर्वदलीय बैठक
मंगलबार, माघ १४, २०७०
सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसको आह्वानमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ ।
विस्तृत
हलिउडमा विजयको फड्को
मंगलबार, माघ १४, २०७०
१७ वर्षको हुँदा नेपाली फिल्म 'आदर्श नारी' मा पाइलट बनेका विजय लामा ५० वर्षको उमेरमा हलिउड फिल्ममा त्यही भूमिकामा देखिंदैछन्।
विस्तृत
चितवनमा चार हजार नयाँ चरा
मंगलबार, माघ १४, २०७०
चितवनमा यस वर्ष चराको सङ्ख्या बढेर १४ हजार ७८ पुगेको छ । गत वर्षको तुलनामा यो संख्या ४ हजार ४६ ले बढी हो ।
विस्तृत
विश्वकप छनौटमा नेपालको सान्त्वना जित
मंगलबार, माघ १४, २०७०
आईसीसी वान डे विश्वकप छनौटको अन्तिम प्लेअफ खेलमा नेपालले सान्त्वना जित हात पारेको छ ।
विस्तृत
दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव
सोमबार, माघ १३, २०७०
एमाओवादीको पूर्व पोलिटब्यूरो सदस्यहरुको बैठकमा संसदीय दलको नेता चयनको विषयमा छलफल भएको छ ।
विस्तृत
कोरिया जान बैंक खाता अनिवार्य
सोमबार, माघ १३, २०७०
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत श्रम करार प्राप्त कोरिया जाने नेपाली कामदारले बैंक खाता खोल्नैपर्ने भएको छ ।
विस्तृत
नयाँ संसद्को भारी
सोमबार, माघ १३, २०७०
विधायिका विहीनताले भत्काएको विधि र प्रक्रियालाई जोड्दै मुलुकलाई सामान्यकालतर्फ डोर्याउने जिम्मेवारी पूरा गर्न नयाँ संसद्लाई सहज हु..
विस्तृत
सभासद भत्ता कार्यालय खोल्नकै लागि होः गगन थापा
सोमबार, माघ १३, २०७०
काठमाडौं–४ बाट २२ हजार ३३६ मत ल्याएर सभासदमा बिजयी बनेका गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा ११ माघमा सांसद कार्यालय खोलेका छन् ।..
विस्तृत
सरकार गठनका लागि कांग्रेसको पहल
सोमबार, माघ १३, २०७०
संविधानसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि दलहरुसँग छलफल शुरु गरेको छ ।
विस्तृत
मलेशियामा करोडपति नेपाली
सोमबार, माघ १३, २०७०
वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका अधिकांश नेपाली दुःखमा बाँच्न बाध्य भए पनि मिहिनेत र भाग्यले केही करोडपति बनेका छन् ।
विस्तृत
संसदमा पाँच अध्यादेश पेश
सोमबार, माघ १३, २०७०
सरकारले व्यवस्थापिका संसदको दोस्रो बैठकमा पाँच अध्यादेश पेश गरेको छ ।
विस्तृत
डा. केसीले ल्याएको तरङ्ग
सोमबार, माघ १३, २०७०
नैतिकता डा. गोविन्द केसीको मुख्य बल थियो, जसले बेथिति सुधारका लागि समाजलाई तरङ्गित पार्न सक्यो र सरकारलाई पनि त्यो स्विकार्न बाध्य..
विस्तृत
विद्युत् चोर्ने ६६ पक्राउ
सोमबार, माघ १३, २०७०
नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत ६ दिनमै विद्युत् चोर्ने ६६ जनालाई पक्राउ गरेको छ..
विस्तृत
तीन दिनमा चार शिशुको मृत्यु
सोमबार, माघ १३, २०७०
रुकुममा तीन दिनको अवधिमा निमोनिया र झाडापखलाका कारण चार बालबालिकाको मृत्यु भएको छ ।
विस्तृत
युनुस अन्सारी सार्वजनिक, षडयन्त्र भएको दाबी
आइतबार, माघ १२, २०७०
नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनुस अन्सारीसहित चारजनालाई प्रहरीले १२ माघमा सार्वजनिक गरेको छ ।
विस्तृत
पूर्व प्रधानन्यायाधीश उपाध्यायलाई मस्तिष्कघात
आइतबार, माघ १२, २०७०
पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय मस्तिष्काघात (ब्रेन ह्यामरेज) का कारण बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना भएका छन् ।
विस्तृत
एउटै खुट्टाले छमछमी
आइतबार, माघ १२, २०७०
नेपालगञ्जकी मीना पुन मगर एउटै खुट्टाको भरमा कुशल नृत्याङ्गना बनेकी छन्।
विस्तृत
सरकार गठनका लागि राष्ट्रपतिको आह्वान (विज्ञप्तिसहित)
आइतबार, माघ १२, २०७०
राष्ट्रपति रामवरण यादवले १९ माघसम्म राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्न दलहरुलाई आह्वान गरेका छन् ।
विस्तृत
संसदको पहिलो बैठकः नेताहरुले के भने
आइतबार, माघ १२, २०७०
व्यवस्थापिका संसदको पहिलो बैठकमा बोल्ने सबै नेताहरुले एक वर्षभित्रै संविधान निर्माण गर्ने प्रतिवद्धतासँगै आ–आफ्ना अडानहरु पनि प्रस..
विस्तृत
एसओएसद्वारा ११५० जनालाई समाजमा पुनःस्थापना
आइतबार, माघ १२, २०७०
घरपरिवारविहीन बालबालिकाका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एसओएस बालग्राम नेपालले आफ्नो स्थापनाको ४० वर्षमा १ हजार १..
विस्तृत
रु. ४३ लाखको ठगी
आइतबार, माघ १२, २०७०
गत साउन यता उपभोक्तालाई रु.४३ लाख बराबरको पेट्रोलियम ठग्ने राजधानीका सात वटा पेट्रोल पम्पले कानूनको सामना गर्नुपरेको छैन।
विस्तृत
संसदको पहिलो बैठक शुरु, रेग्मीले सम्बोधन गरे
आइतबार, माघ १२, २०७०
देश जनप्रतिनिधिमुलक निकायबाट सञ्चालन नभएको झण्डै बीस महिनापछि व्यवस्थापिका संसदको पहिलो अधिवेशन शुरु भएको छ ।
विस्तृत
‘संविधान बन्न डेढ वर्ष लाग्छ’
आइतबार, माघ १२, २०७०
समानुपातिकतर्फकी नेपाली कांग्रेसकी सभासद कौशर साह भन्छिन्, “दलहरूले एक वर्षभित्रै संविधान बनाउने प्रतिबद्धता जनाए पनि वर्गीय, जाती..
विस्तृत
« First
«
10
20
30
410
411
412
413
414
420
430
440
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस