Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
अफगानिस्तानमा पाँच क्रिकेट खेलाडीको हत्या
शुक्रबार, माघ १०, २०७०
अफगानिस्तानको लाघमान प्रान्तमा एक बन्दुकधारीले पाँचजना स्थानीय क्रिकेट खेलाडीको गोली प्रहारगरी हत्या गरेको छ ।
विस्तृत
प्रा.डा. केसीले अनसन तोडे
शुक्रबार, माघ १०, २०७०
आफ्ना माग पुरा हुने भएपछि प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । उनले सात वर्षीय वालिकाको हातबाट जुस खाएर अनसन तोडेका हुन ।
विस्तृत
शहीद सप्ताह शुरु
शुक्रबार, माघ १०, २०७०
ज्ञानअज्ञात शहीदको स्मृतिमा मनाइने ‘सहिद सप्ताह’ शुरु भएको छ ।
विस्तृत
साउदीमा एक नेपालीको मृत्यु
बिहीबार, माघ ९, २०७०
वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ ।
विस्तृत
मुलुक ४७ सालमा फर्कियोः वैद्य
बिहीबार, माघ ९, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले मुलुक २०४७ सालमा फर्किएको टिप्पणी गरेका छन् ।
विस्तृत
नेपालको रेल सेवा बन्द
बिहीबार, माघ ९, २०७०
नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवा पुनः बन्द भएको छ ।
विस्तृत
राष्ट्रपति निर्वाचनको विषय अब संविधानसभामाः गौतम
बिहीबार, माघ ९, २०७०
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषय संविधानसभामा प्रवेश गराउने बताएका छन् ।
विस्तृत
खरीढुंगा उद्योग पुनः संचालन हुने
बिहीबार, माघ ९, २०७०
पन्ध्र वर्षदेखि बन्द रहेको दोलखा लाकुरीडाँडाको म्याग्नेसाइट (खरीढुंगा) उद्योग पुनः संचालनमा आउने भएको छ ।
विस्तृत
माइती नेपालको कार्यालयबाट ४ युवती बेपत्ता
बिहीबार, माघ ९, २०७०
माइती नेपालको वीरगञ्ज, छपकैयास्थित ट्रान्जिट होममा राखिएका चार युवती बेपत्ता भएका छन् ।
विस्तृत
राष्ट्रपतिविरुद्धको रिट खारेज
बिहीबार, माघ ९, २०७०
सर्वोच्च अदालतले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने माग गर्दै परेको रिट खारेज गरेको छ ।
विस्तृत
जबरजस्ती करणी गर्ने कारागारमा
बिहीबार, माघ ९, २०७०
चौध वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई पुर्पक्षका लागि कारागारमा पठाइएको छ ।
विस्तृत
टुँडिखेलमा बिरामीको उपचार (नौ तस्वीर)
बिहीबार, माघ ९, २०७०
प्राडा गोविन्द केसीको सातबुँदे मागप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनरत चिकित्सिकहरुले राजधानीस्थित टुँडिखेलमा बिरामीको निशुल्क उपचार..
विस्तृत
पहिरो खस्दा सुपरभाइजरको मृत्यु, इन्जिनियर बेपत्ता
बिहीबार, माघ ९, २०७०
रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको सर्वेक्षणको क्रममा पहिरो खस्दा एक सुपरभाइजरको मृत्यु भएको छ । एक इन्जिनियर..
विस्तृत
चिकित्सकहरुसँग वार्ता गर्न टोली गठन
बिहीबार, माघ ९, २०७०
सरकारले आन्दोलनरत चिकित्सक र अनशनरत प्राडा गोविन्द केसीसँग वार्ताका लागि सचिवस्तरीय वार्ता टोली गठन गरेको छ ।
विस्तृत
६ विद्यार्थीलाई पढाउन ३ शिक्षक
बिहीबार, माघ ९, २०७०
अर्घाखाँचीको एक प्राथमिक विद्यालयमा ६ विद्यार्थीलाई तीन जना शिक्षकले पढाउने गरेका छन् ।
विस्तृत
डा. केसीको समर्थनमा निजामती अस्पताल पनि आन्दोलित
बिहीबार, माघ ९, २०७०
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा सुधारको माग गर्दै आमरण अनशनमा रहेका शिक्षण अस्पतालका महाराजगञ्जका प्राडा गोविन्द केसीक..
विस्तृत
प्राडा केसीको मागप्रति बारको समर्थन
बिहीबार, माघ ९, २०७०
नेपाल बार एशोसियसनले आमरण अनसनमा बसेका चिकित्सक प्राध्यापक गोविन्द केसीका मागहरु प्रति आफ्नो ऐक्यवद्धता जनाएको छ।
विस्तृत
‘नेपथ्य’को कन्सर्ट पोखरामा हुँदै
बिहीबार, माघ ९, २०७०
गएको महीना ‘शान्तिको लागि शिक्षा’ अभियान गरेको ‘नेपथ्य’ले पोखरामा कन्सर्ट गर्ने भएको छ ।
विस्तृत
भ्रष्टाचारविरुद्ध रिक्साचालक आमरण अनशनमा
बिहीबार, माघ ९, २०७०
महोत्तरी सदरमुकाम जलेश्वरस्थित महादेव मन्दिरमा एकजना रिक्साचालक भ्रष्टाचारविरुद्धको अभियानमा आमरण अनशनमा बसेका छन् ।
विस्तृत
अठार वर्ष भयो, महाकाली सन्धि कार्यान्वयन भएन
बिहीबार, माघ ९, २०७०
महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षअघि नेपाल र भारत सरकारबीच भएको एकीकृत महाकाली विकास सन्धि कार्यान्वयन भएको छैन..
विस्तृत
धरानमा ‘डन्ट ब्रेक माई हार्ट’
बुधबार, माघ ८, २०७०
नेपाली कथानक चलचित्र 'डन्ट ब्रेक माई हार्ट’को धरानको दन्तकाली मन्दिरमा शुभ मुहर्त भएको छ ।
विस्तृत
धन्यवाद ! रेग्मी सरकार
बुधबार, माघ ८, २०७०
विकास निर्माण, शान्ति सुरक्षा, सुशासन जस्ता क्षेत्रमा सुधार ल्याउन नसके पनि खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले निर्वाचन गराउने..
विस्तृत
कमेडीको कमाल
बुधबार, माघ ८, २०७०
नेपाली हाँस्य कलाकारहरुले अभिनय गरेको फिल्म 'छ एकान छ'ले राम्रो व्यापार गरिरहेको छ ।
विस्तृत
सायमीको पुनर्वहाली नभएसम्म डा केसीले अनशन नतोड्ने
बुधबार, माघ ८, २०७०
अनसनरत चिकित्सक डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. प्रकाश सायमीलाई पुनर्वहाली नगर्दासम्म अनसन नतो..
विस्तृत
डिन शशी शर्मा बर्खास्त
बुधबार, माघ ८, २०७०
त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा शशी शर्मालाई बर्खास्त गरेको छ ।
विस्तृत
« First
«
10
20
30
412
413
414
415
416
420
430
440
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस