Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
धैर्य गरेर विपत्तिकाे सामना गराैंः प्रधानमन्त्री
मंगलबार, जेठ १२, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले धैर्य गरेर भूकम्पबाट सिर्जित महाविपत्तिको सामना गर्न सबैलाई आग्रह गरेका छन् ।
विस्तृत
पाँच माअाेवादीकाे संयुक्त अभियान
मंगलबार, जेठ १२, २०७२
पाँच माओवादीकाे संयुक्त टोलीले भक्तपुरमा १५ दिने श्रम शिविर अभियान सुरु गरेको छ ।
विस्तृत
सडक दुुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
मंगलबार, जेठ १२, २०७२
पूर्वपश्चिम राजमार्ग अन्तरगत रामनगर–२, नवलपरासीमा ट्रक र मिनी ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।
विस्तृत
कालीगण्डकी खतरामुक्त, पहिराे भने राेकिएन
मंगलबार, जेठ १२, २०७२
म्याग्दीस्थित बैसरीमा गएकाे ठूलाे पहिरोले अवरुद्ध बनेको कालीगण्डकी नदी अब खतरामुक्त बनेकाे छ ।
विस्तृत
शिक्षक परीक्षा स्थगित
सोमबार, जेठ ११, २०७२
शिक्षक सेवा आयोगले आगामी ११ र १२ असारका लागि तय गरेको माध्यमिक र निम्नमाध्यामिक तहका शिक्षकको परीक्षाको सारेकाे छ।
विस्तृत
कामपा कार्यकारी अधिकृतको सरूवा
सोमबार, जेठ ११, २०७२
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत पूर्णभक्त तन्डुकारलाई काजमा सरूवा गरिएको छ ।
विस्तृत
गाउँ पसे राजनीतिक दलहरू
सोमबार, जेठ ११, २०७२
‘गाउँ–गाउँबाट उठ..’ बोलको गीत लिएर गाउँ पसेको यी स्वयम् सेवकहरुले भग्नावषेश हटाउन, अस्थायी टहरा बनाउँन, नयाँ निर्माण गर्न र सामुदायिक भवन निर्माणमा सहयोग गर्नेछन् ।
विस्तृत
नवनियुक्त पर्यटनमन्त्री भन्छन्, ‘गुरु याेजना बनाउँछु’
सोमबार, जेठ ११, २०७२
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन गुरुयोजना बनाइने बताएका छन्।
विस्तृत
‘ उद्धार र राहत सँगसँगै संविधान लेखन प्राथमिकतामा छ’
सोमबार, जेठ ११, २०७२
अचानक मुलुक भूकम्पको विपत्तिमा परेका कारण सबै संयन्त्र उद्धार राहतमा जुट्नु परेतापनि संविधान लेखनको विषय उच्च प्राथमिकतामै रहेको प्रमुख राजनीतिक दलका नेताहरूले बताएका छन् ।
विस्तृत
एमाले सरकारको मुख हेरेर बस्दैनः नेपाल
सोमबार, जेठ ११, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले महाभूकम्प पीडितको पुनःस्थापना गर्न सरकारको मुख ताकेर नबस्ने बताएका छन् ।
विस्तृत
पूर्व न्यायाधीश उप्रेतीको शव शिक्षण अस्पताललाई, कुशको शव बनाएर दाहसंस्कार
सोमबार, जेठ ११, २०७२
“इच्छामृत्यु” भन्दै आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ ।
विस्तृत
कालीगण्डकीको एक तिहाई पानी बग्यो
सोमबार, जेठ ११, २०७२
म्याग्दी सदरमुकाम बेनी बजार भन्दा नौ किलोमिटर माथि पहिरोले कालीगण्डकी थुनिएर बनेको तालको एक तिहाई पानी बगीसकेको छ ।
विस्तृत
पूर्व न्यायाधीश भरत उप्रेतीद्वारा आत्महत्या
सोमबार, जेठ ११, २०७२
सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् ।
विस्तृत
एमालेकाे १० हजार स्वयम् सेवक परिचालित
आइतबार, जेठ १०, २०७२
नेकपा एमालेले महाभूकम्प प्रभावितहरुकाे पुनःस्थापनामा सहयाेग गर्न दश हजार स्वयम् सेवक टाेली परिचालन गरेकाे छ ।
विस्तृत
गणतन्त्र दिवसकाे कार्यक्रम राष्ट्रपतिद्वारा रद्ध
आइतबार, जेठ १०, २०७२
मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुहुने स्वागत तथा जलपान समारोह यसवर्ष नहुने भएको छ ।
विस्तृत
स्वयम् सेवामा विवाद होइन एकता हुन्छः भट्टराई
आइतबार, जेठ १०, २०७२
नेकपा एमालेका सचिव तथा प्रचार प्रमुख योगेश भट्टराईले स्वयम सेवामा खटिएका दलहरुबीच समन्वयमा काम हुने बताएका छन् ।
विस्तृत
कांग्रेसका नेता–कार्यकर्ता कहाँ–कहाँ खटिए (तालिकासहित)
आइतबार, जेठ १०, २०७२
नेपाली कांग्रेसले १२ वैशाखमा गएको महाभूकम्प प्रभावित जिल्लाहरुमा स्वयम् सेवा अभियान सुरु गरेको छ ।
विस्तृत
हेलिकाेप्टर अवतरण गर्न नसकेपछि गृहमन्त्री फर्किए
आइतबार, जेठ १०, २०७२
राम्चे–९ काफलडाँडाबाट खसेको पहिरोले कालीगण्डकी नदी थुनिएपछि गृहमन्त्री बामदेव गौतमले हेलिकप्टरमार्फत अवलोकन गरेका छन् ।
विस्तृत
थुनिएकाे कालीगण्डकी बग्न थाल्याे
आइतबार, जेठ १०, २०७२
पहिराे झरेर बनेकाे बाँधमाथिबाट पानी बग्न थालेकाे हाे । गएराति गएकाे ठूलाे पहिराेले झण्डै तीन सय मिटर अग्लाे ताल बनेकाे नदीमाथिबाट पानी बग्न थालेकाे हाे ।
विस्तृत
मह खाएर बस्ने हाेइन, एमाले काम गर्ने कर्मी माैरी हाेः अाेली
आइतबार, जेठ १०, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिएका कार्यकर्ताको हातमा उठेको ठेला हेरेर मूल्याङ्कन हुने बताएका छन् ।
विस्तृत
‘मलाई नेपालकाे भविष्यप्रति ठूलाे भराेसा छ’
आइतबार, जेठ १०, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई भविष्यप्रति ठूलो भरोसा भएको बताएका छन् ।
विस्तृत
लगातारको पहिरोले उद्धार कार्य अवरुद्ध
आइतबार, जेठ १०, २०७२
८ जेठबाट सुरु भएको पहिरोले कालीगण्डकी नदी थुनिएपछि म्यादीदेखि नवलपरासीसम्मका नदी किनारमा रहेकालाई सुरक्षित स्थानमा जान प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
विस्तृत
नवलपरासीका २० गाविसलाई सुरक्षित स्थान जान अाग्रह
आइतबार, जेठ १०, २०७२
पहिरोले कालीगण्डकी थुनेपछि गण्डक नहरका सबै ढोका खुला गरिएको छ ।
विस्तृत
आफ्नै प्रस्तावमा प्रधानमन्त्री असफल
आइतबार, जेठ १०, २०७२
भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणबारे सरकारभित्र गम्भीर मतभेद उत्पन्न भएको छ ।
विस्तृत
कालीगण्डकीबाट पर्वत उच्च जोखिममा
आइतबार, जेठ १०, २०७२
कालीगण्डकी नदी थुनिएपछि माझफाँट गाविसको वारि बेनीबजार, धाइरिनको मिलनचोकबजार, पाङ गाविसको मालढुङ्गा बजार, रानीपानी गाविसको इमिचौर तथा पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको सेतीबेणी बजार उच्च जोखिममा छन् ।
विस्तृत
« First
«
10
20
30
145
146
147
148
149
160
170
180
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस