Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अनुसन्धान विभागकाे प्रमुखमा दिलीप रेग्मी
बिहीबार, जेठ १४, २०७२
मन्त्रिपरिषद्काे अाज बसेकाे बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलीप रेग्मीलाई नियुक्त गरेको छ।
विस्तृत
राष्ट्रपतिले साँझ भिडियो सन्देश दिने
बिहीबार, जेठ १४, २०७२
राष्ट्रपति रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिने भएका छन् ।
विस्तृत
उपत्यकाको ३४ सडक खण्डमा सवारी सञ्चालनमा रोक
बिहीबार, जेठ १४, २०७२
काठमाडाैं उपत्यकाका विभिन्न ३४ सडक खण्ड जाेखिमयुकक्त रहलेकाले सवारी सञ्चालनमा राेक लगाइएकाे छ ।
विस्तृत
एमाले नेताहरुको बैठक बालकोटमा
बिहीबार, जेठ १४, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा अहिले एमालेका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
विस्तृत
एमाअाेवादी नेताकाे प्रस्तावः दाहाल राष्ट्रपति, अाेली प्रधानमन्त्री
बिहीबार, जेठ १४, २०७२
एमाअाेवादीका नेता देवेन्द्र पाैडेलले महाभूकम्पपछिकाे पुनःनिर्माण अभियानका लागि एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति र एमालेका अध्यक्ष केपी अाेलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् ।
विस्तृत
बाणिज्य महासंघकाे अध्यक्ष पदकाे निर्चावन असारमा
बिहीबार, जेठ १४, २०७२
नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी १८ असारमा हुने भएको छ ।
विस्तृत
बिदेशीले करोडौ खर्च गरे भन्नु बेकारका कुराः मन्त्री खड्का
बुधबार, जेठ १३, २०७२
शहरी बिकास तथा भवन निर्माण मन्त्री नारायण खड्काले बिदेशीले करोडौ सहयोग गरेको कुरा सत्य नभएको बताएका छन् ।
विस्तृत
भुटानी शरणार्थी र माअाेवादी लडाकुकाे शिविरमा भूकम्प पीडित राखाैंः देउवा
बुधबार, जेठ १३, २०७२
पूर्व प्रधानमन्त्री एवम् नेपालीका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले महाभूकम्प पीडितहरुलाई तत्काल अस्थायी शिविरमा राख्नुपर्ने बताएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा जङ्गी अड्डाको निरीक्षण
बुधबार, जेठ १३, २०७२
नेपाली सेनाका परमाधिपति रहेका राष्ट्रपति रामवरण यादवले सैनिक मुख्यालयको स्थलगत निरीक्षण छन् ।
विस्तृत
महाभूकम्पबाट भएकाे क्षतिकाे पूर्ण विवरण जेठ मसान्तभित्र
बुधबार, जेठ १३, २०७२
राष्ट्रिय योजना आयोगले जेठ मसान्तसम्म विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) तयार पार्ने जनाएको छ ।
विस्तृत
नवाैं बैठकपछि बल्ल प्रधानमन्त्रीकाे जवाफ
बुधबार, जेठ १३, २०७२
राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको नवाैं बैठक बसिसक्दा समेत अनुपस्थित भएकाे भन्दै विराेध भएपछि अाज प्रधानमन्त्री सुशील काेइराला बैठकमा गएका छन् ।
विस्तृत
प्रधानमन्त्रीकाे राजिनामापछि राष्ट्रिय सरकारः रायमाझी
बुधबार, जेठ १३, २०७२
एमाअाेवादीका सचिव टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार सुशील कोइराला नेतृत्वको सरकारको निरन्तरता नभएको बताएका छन् ।
विस्तृत
एभिन्यूजको प्रशारण अनुमति रद्द भएकाे छैनः मन्त्रालय
बुधबार, जेठ १३, २०७२
सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको प्रसारण अनुमति (इजाजत पत्र) को नवीकरणसम्बन्धी कार्य प्रक्रियामै रहेको जनाएको छ ।
विस्तृत
फेरि भूकम्पको धक्का
बुधबार, जेठ १३, २०७२
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
विस्तृत
‘सीके राउतलाई कार्बाही गर्न प्रमाण भेटिएन’
बुधबार, जेठ १३, २०७२
सुनसरीमा पक्राउ परेका सीके राउतलाई कार्बाही गर्न कुनै प्रमाण नभेटिएकाे भन्दै सप्तरी प्रहरीलाई बुझाइएकाे छ ।
विस्तृत
म्याग्दीमा एक हजार परिवार पहिराेकाे उच्च जाेखिममा
बुधबार, जेठ १३, २०७२
महाभूकम्प र त्यसपछिको पराकम्पनबाट म्याग्दीका १४ गाविसका हजार घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।
विस्तृत
अाजै चार पटक भूकम्पकाे धक्का
मंगलबार, जेठ १२, २०७२
१२ जेठ साँझ ललितपुर र काभ्रेकाे सीमाना केन्द्रविन्दु बनाएर भूकम्प गएकाे छ ।
विस्तृत
राष्ट्रिय पुनःनिर्माण समितिको बैठक बुधवार बस्ने
मंगलबार, जेठ १२, २०७२
महाभूकम्पछि राष्ट्रिय पुनःनिर्माणका लागि आवश्यक योजना तयार गर्ने उद्देश्यका साथ आह्वान गरिएको राष्ट्रिय पुनःनिर्माण समितिको पहिलो बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ ।
विस्तृत
सीके राउतकै सुरक्षाका निम्ति पक्राऊः प्रजिअ पन्थ
मंगलबार, जेठ १२, २०७२
इटहरी पुगेका सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल हुदैछः देउवा
मंगलबार, जेठ १२, २०७२
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दलहरूबीच एकता कायम गरी देशलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
मनसुनकाे खतराबाट सजग रहन माैसमविद्काे अाग्रह
मंगलबार, जेठ १२, २०७२
अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।
विस्तृत
कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकारः पाैडेल
मंगलबार, जेठ १२, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताएका छन् ।
विस्तृत
सिन्धुपाल्चोकका ६० भन्दा बढी बस्ती उच्च जोखिममा
मंगलबार, जेठ १२, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्पपछि सिन्धुपाल्चोकका १८ गाविसका ६० वटाभन्दा बढी बस्ती उच्च जोखिममा परेकाे छ ।
विस्तृत
विपत्तिकाे सवै मिलेर सामना गराैंः खनाल
मंगलबार, जेठ १२, २०७२
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
विस्तृत
बालुवाटारमा शीर्ष नेताहरुकाे बैठक
मंगलबार, जेठ १२, २०७२
शीर्ष नेताहरुकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
विस्तृत
« First
«
10
20
30
144
145
146
147
148
160
170
180
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस