Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निर्णायक भनिएको वार्ता निष्कर्षविहीन
बिहीबार, कार्तिक १६, २०६९
निर्णायक भनिएको प्रमुख तीन दलसहित मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ ।
विस्तृत
नेपाल प्रहरी प्रवक्तामा केशव अधिकारी
बिहीबार, कार्तिक १६, २०६९
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक केशव अधिकारीलाई नियुक्त गरेको छ ।
विस्तृत
सहमति गरेरमात्रै पूर्ण बजेट ल्याउनुहोसः अर्थविदहरु
बिहीबार, कार्तिक १६, २०६९
अर्थविदहरुले राजनीतिक सहमति गरेर मात्रै पूर्ण बजेट ल्याउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई सुझाव दिएका छन् ।
विस्तृत
अयोग्यलाई रकम दिने निर्णयप्रति खनालको आपत्ति
बिहीबार, कार्तिक १६, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रसङ्घीय मिसन (अनमिन) द्वारा अयोग्य प्रमाणित गरिएका करिब तीन हजार पूर्वलडाकुलाई जनही रु दुई लाख दिने वर्तमान सरकारको निर्णयप्रति आपत्ति प्रकट गरेका छन् ।
विस्तृत
कांग्रेसका पूर्वसभासद्हरू पार्टी निर्णयको विपक्षमा
बिहीबार, कार्तिक १६, २०६९
पार्टी केन्द्रीय समितिले नयाँ निर्वाचनमा जानुपर्ने निर्णय गरेको भोलिपल्ट नेपाली कांग्रेसका ७८ पूर्वसभासद्हरूले संविधानसभा पुनःस्थापनामा जोड दिएका छन् ।
विस्तृत
सहमतिमा मात्रै बजेट ल्याउन राष्ट्रपतिको आग्रह
बिहीबार, कार्तिक १६, २०६९
राष्ट्रपति रामवरण यादवले सबै दलहरुसँग सहमति गरेर मात्रै बजेट ल्याउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।
विस्तृत
न्यायाधीशका लागि सातसय बढी आवेदन
बिहीबार, कार्तिक १६, २०६९
न्यायपरिषद्ले जिल्ला अदालत र पुनरावेदन अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि खुला गरेको आवेदन फारम अहिलेसम्म करिब ७०० जनाले भरेका छन् ।
विस्तृत
नयाँ निर्वाचनमा जाने कांग्रेसको निर्णय
बिहीबार, कार्तिक १६, २०६९
नेपाली कांग्रेस केन्द्रीय समितिले राजनीतिक गतिरोधको समाधान निर्वाचनबाट हुने भन्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको छ ।
विस्तृत
प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ निलम्बित
बुधबार, कार्तिक १५, २०६९
प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ निलम्बनमा परेका छन् । विदेशी मुद्रा अवैधरुपमा विदेश पुरयाउने कार्यमा संलग्न भएको आशङ्कामा गृहमन्त्रालयले उजलाई निलम्बन गरेर छानबिन गर्ने निर्णय गरेको हो।
विस्तृत
अफगानिस्तानमा दुई नेपाली गोर्खा सैनिकको हत्या
बुधबार, कार्तिक १५, २०६९
बेलायती गोर्खा सैनिकमा कार्यरत २ जना नेपाली सैनिकको अफगानिस्तानमा हत्या भएको छ ।
विस्तृत
‘कात्तिक मसान्तसम्म पूर्ण बजेट ल्याउने’
बुधबार, कार्तिक १५, २०६९
सत्ता गठबन्धन मोर्चाको बैठकले कात्तिक मसान्तसम्म पूर्ण बजेट ल्याउने निर्णय गरेको छ ।
विस्तृत
माओवादी नेताका छोरा पक्राउ
बुधबार, कार्तिक १५, २०६९
प्रहरीको सर्वाधिक खोजीमा रहेका नेकपा (माओवादी) मातृका समूहका सिरहा क्षेत्र नं ५ का इन्चार्ज गणपैत यादवका छोरा पक्राउ परेका छन् ।
विस्तृत
‘सहमतीय सरकार गठनमा बाधक बन्दिन’
मंगलबार, कार्तिक १४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीचको सहमति कार्यान्वयन गर्न आफू तत्पर रहेको बताएका छन् । नेकपा एमालेले १४ कार्तिकमा गरेको चियापान कार्यक्रममा भट्टराईले दलहरुबीच सहमति भए आफू समतीय सरकार गठनका लागि बाधक नबन्ने बताएका हुन ।
विस्तृत
चार दलको बैठक निष्कर्षविहीन
मंगलबार, कार्तिक १४, २०६९
सत्तारुढ एमाओवादी र मधेशी मोर्चा तथा प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेबीचको संयुक्त बैठकमा बजेट र नयाँ निर्वाचनको विषयमा छलफल भए पनि ठोस सहमति हुन सकेन ।
विस्तृत
मधेसी मोर्चाको बैठक १६ कार्तिकमा
मंगलबार, कार्तिक १४, २०६९
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभा पुनःस्थापना गर्ने वा नयाँ निर्वाचनमा जाने भन्ने विषयमा निर्णय गर्न १६ कार्तिकमा बैठक बोलाएको छ ।
विस्तृत
साहित्यकार दीक्षित र सङ्ग्रौला सम्मानित
सोमबार, कार्तिक १३, २०६९
वरिष्ठ साहित्यकार मदनमणि दीक्षित र खगेन्द्र सङ्ग्रौला यस वर्षको पद्मश्री साहित्य सम्मानबाट सम्मानित भएका छन् । दीक्षित र संग्रौलालाई १३ कार्तिकमा राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
विस्तृत
न्यायाधीशका लागि तीन सय पचासको आवेदन
सोमबार, कार्तिक १३, २०६९
न्यायपरिषद्ले जिल्ला अदालत र पुनरावेदन अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि खुल्ला गरेको आवेदन फारम अहिलेसम्म ३५० जनाले भरेका छन् ।
विस्तृत
पश्चिमाञ्चलमा दसैँभर चार हजार चालकमाथि कारबाही
सोमबार, कार्तिक १३, २०६९
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले दसैँ अवधिभर ट्राफिक नियम उल्लङ्घन गरेका चार हजार सवारी साधनका चालकबाट सात लाख रुपियाँ जरिवाना संकलन गरेको छ ।
विस्तृत
आज कोजाग्रत पूर्णिमा
सोमबार, कार्तिक १३, २०६९
नेपालीहरूको महान चाड बडादशैं आज कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी सम्पन्न हुँदैछ ।
विस्तृत
सहमतिका लागि बाधक नबन्नुहोसः नेता नेपाल
आइतबार, कार्तिक १२, २०६९
गहिरिदो राजनीतिक सङ्कटको निकासका निम्ति प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
विस्तृत
भट्टराई सरकार हट्नुपर्छः कांग्रेस र एमालेको निष्कर्ष
आइतबार, कार्तिक १२, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई राजनीतिक संकटबाट निकास दिन राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै त्यसका लागि वर्तमान सरकार हट्नुपर्ने निष्कर्ष निकालेका छन् ।
विस्तृत
क्यासिनोमा जुवा खेल्ने दश नेपाली पक्राउ
आइतबार, कार्तिक १२, २०६९
प्रहरीले दरवार मार्गको रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित १० जना नेपालीलाई ११ कार्तिक राति पक्राउ गरेको छ ।
विस्तृत
एनेकपा माओवादीमा जिम्मेवारी बाँडफाँड
आइतबार, कार्तिक १२, २०६९
एनेकपा माओवादी केन्द्रीय समितिको बैठकले पार्टीका तीन प्रमुख नेताहरुबीच जिम्मेवारी बाँडफाँड गरेको छ ।
विस्तृत
संवैधानिक निकाय रित्तिन थालेपछि राष्ट्रपति चिन्तित्
आइतबार, कार्तिक १२, २०६९
राष्ट्रपति डा रामवरण यादवले विपक्षी दलका शीर्ष नेताहरुसँगको अलगअलग भेटमा विद्यमान राजनीतिक गतिरोध चाँडो अन्त्य गरी नयाँ संविधान बनाउने बाटोमा लाग्न आग्रह गरेका छन् ।
विस्तृत
संवैधानिक निकायहरु रित्तिंदै
शनिबार, कार्तिक ११, २०६९
संसद नभएको र संवैधानिक परिषद् अपुरो भएका कारण संवैधानिक निकायहरूमा अध्यक्ष र सदस्य पद रिक्त हुने क्रम बढेको छ ।
विस्तृत
« First
«
10
20
30
460
461
462
463
464
470
480
490
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस