Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दशैंभरमै सहमति खोजिने दाहालको दाबी
आइतबार, कार्तिक ५, २०६९
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले दशैं बिदाको समयभित्रै राजनीतिक सहमति खोजिने दाबी गरेका छन् ।
विस्तृत
निर्वाचन बाहेक अन्य विकल्प छैनः कोइराला
आइतबार, कार्तिक ५, २०६९
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुकको संकट निकासका लागि नयाँ निर्वाचनबाहेक अन्य विकल्प नभएको बताएका छन् ।
विस्तृत
बेल्वासेको कार्यभार बोगटीलाई
आइतबार, कार्तिक ५, २०६९
प्रधानमन्त्रीले मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
विस्तृत
फूलपाती आज
आइतबार, कार्तिक ५, २०६९
आज बडादशैंअन्तर्गत सप्तमी तिथि । यस दिनमा नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइने गरिन्छ ।
विस्तृत
दाहाल आराम गर्न रिसोर्टमा
शनिबार, कार्तिक ४, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आराम गर्न सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा पुगेका छन् ।
विस्तृत
सरकार हटेपछिमात्रै सहमतिको प्रक्रिया थालिनेः पोखरेल
शनिबार, कार्तिक ४, २०६९
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारको विस्थापनपछि मात्र सहमतिको प्रक्रिया थालनी हुने बताएका छन् ।
विस्तृत
घूस माग्ने मन्त्रीलाई राजीनामा गर्न प्रमको निर्देशन
शनिबार, कार्तिक ४, २०६९
घूस प्रकरणमा मुछिएका श्रममन्त्री कुमार बेल्वासेलाई प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिन निर्देशन दिएका छन् ।
विस्तृत
सत्तारूढ मोर्चा लचिलो बन्ने
शनिबार, कार्तिक ४, २०६९
सत्तारूढ दलहरू सम्मिलित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राजनीतिक निकासका लागि अधिकतम लचिलो बन्ने निर्णय गरेको छ । तर संविधान सभा पुनःस्थापनाको अडान भने गठबन्धनले छोडेको छैन ।
विस्तृत
दशैंका बेला ज्वाईं–जेठानको अपहरण
शनिबार, कार्तिक ४, २०६९
दशैं मनाउन घर फर्केका दुई व्यक्तिको सिरहाको सीमावर्ती गाविस इनर्वाबाट अपहरण भएको छ ।
विस्तृत
दशैंमा झन्डै २० लाखले राजधानी छाड्ने, उपत्यका सुनसान हुँदै
शनिबार, कार्तिक ४, २०६९
दशैं शुरु भएदेखि नै विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गर्नेहरु आफ्नो थातथलो फर्कने क्रम जारी छ । दशैंमा झन्डै २० लाख व्यक्तिले राजधानी छाड्ने बस व्यवसायीहरूले जनाएका छन् ।
विस्तृत
लिगलिगे दौड तामाङले जिते
शुक्रबार, कार्तिक ३, २०६९
ऐतिहासिक तथा पर्यटकीय स्थल गोरखाको लिगलिगकोटमा ३ कार्तिकमा भएको लिगलिगे दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका समीर तामाङ्ले जितेका छन् ।
विस्तृत
‘एमाओवादीले मुलुकलाई अँध्यारोतर्फ धकेल्दै छ’
शुक्रबार, कार्तिक ३, २०६९
नेकपा एमालेका सचिव शङ्कर पोखरेलले एकीकृत नेकपा माओवादीको सत्ता उन्मादले गर्दा मुलुक अँध्यारोतर्फ धकेलिइरहेको बताएका छन् ।
विस्तृत
माइतीघरदेखि भद्रकालीसम्म नयाँ बाटो खुल्यो
शुक्रबार, कार्तिक ३, २०६९
काठमाडौंको माइतीघरदेखि भद्रकालीसम्मको नयाँ बाटो ३ कार्तिकदेखि खुल्ला गरिएको छ ।
विस्तृत
सहमतिबिना अध्यादेश स्वीकृत हुँदैनः राष्ट्रपति
शुक्रबार, कार्तिक ३, २०६९
राष्ट्रपति रामबरण यादवले दलहरुको सहमतिबिना सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्ने प्रष्ट पारेका छन् ।
विस्तृत
अर्थसचिवमा सुवेदी, बाँस्कोटा प्रधानमन्त्री कार्यालयमा सरुवा
बिहीबार, कार्तिक २, २०६९
मन्त्रिपरिषद्को २ कार्तिकमा बसेको वैठकबाट सचिवमा बढुवा भएका शान्तराज सुवेदीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्थ सचिव कृष्णहरि बाँस्कोटालाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।
विस्तृत
पुनःस्थापना दिवास्वप्न मात्रैः नेता नेपाल
बिहीबार, कार्तिक २, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादी र नेपाली कांग्रेसले अँध्यारो कोठामा सहमति गरेर एमालेलाई अलग्याउने प्रयास गरेको बताएका छन् ।
विस्तृत
हिमाल सिमेन्टमा माओवादीको कब्जा
बिहीबार, कार्तिक २, २०६९
राजधानीको चोभारस्थित हिमाल सिमेन्ट कारखाना नेकपा–माओवादीले कब्जा गरेको छ । कारखानाको भवनमा पार्टी र ट्रेड युनियनको झण्डा गाडेर कब्जाको घोषणा गरिएको हो ।
विस्तृत
दाहालको नयाँ प्रस्तावः राष्ट्रपतिसहितको निर्वाचन
बिहीबार, कार्तिक २, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिसहितको निर्वाचनमा जानुपर्ने नयाँ प्रस्ताव राखेका छन् ।
विस्तृत
पार्टी जोगाउन देश बन्धक
बिहीबार, कार्तिक २, २०६९
सरकारको आयु लम्ब्याउँदै निर्वाचन टार्ने र अरूलाई फुटाउँदै आफ्नो गुमेको शक्ति फर्काउने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चालबाजीमा दलहरू लतारिएकाले मुलुक बन्धकमा पर्दै गएको छ।
विस्तृत
‘एमाओवादीसँग वार्ता गर्नुको औचित्य छैन’
बिहीबार, कार्तिक २, २०६९
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एमाले वर्तमान सरकार रहेसम्म वार्ता गर्नुको औचित्य नरहेको भन्दै तिहारपछि आन्दोलनमा उत्रने भएका छन् । उनीहरुले नयाँ निर्वाचनमा जानुको विकल्प नभएको पनि निष्कर्ष निकालेका छन् ।
विस्तृत
तिहारसम्म सहमति हुने दाहालको दाबी
बिहीबार, कार्तिक २, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कार्तिक मसान्तसम्ममा नयाँ राजनीतिक सहमति हुने दाबी गरेका छन् ।
विस्तृत
चन्दा आतङ्क रोक्न ट्रान्सपरेन्सीको आग्रह
बुधबार, कार्तिक १, २०६९
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले हालैका दिन विभिन्न निकाय तथा व्यक्तिले दशैं खर्चका नाममा जबरजस्ती चन्दा उठाउन शुरु गरेकामा विरोध जनाएको छ ।
विस्तृत
पाल्पामा जीप दुर्घटना, २ को मृत्यु १९ घाईते
बुधबार, कार्तिक १, २०६९
पाल्पाको गेझाठाटीमा १ कार्तिक बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् ।
विस्तृत
एमाले नेता ओली अमेरिकी अस्पतालमा भर्ना
बुधबार, कार्तिक १, २०६९
एमाले नेता केपी ओली अत्यधिक ज्वरो आई विरामी परेपछि अमेरिकाको न्युयोर्कस्थित एक अस्प्तालमा भर्ना भएका छन् ।
विस्तृत
माइक्रोबसको ठक्करबाट दुईको मृत्यु
बुधबार, कार्तिक १, २०६९
कीर्तिपुरमा माइक्रोबसको ठक्करबाट १ कार्तिक बिहान दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
462
463
464
465
466
470
480
490
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस