Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादी विद्यार्थी भेलामा चर्को विवाद
बुधबार, आश्विन १०, २०६९
काठमाडौंको कीर्तिपुरमा चलिरहेको एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय भेलामा आन्तरिक विवादले चर्को रुप लिएको छ ।
विस्तृत
दश जिल्लामा भारतीय गाडी सञ्चालनमा बैद्य माओवादीको रोक
बुधबार, आश्विन १०, २०६९
नेकपा–माओवादीले ‘ताम्सालिङ राज्य’ अन्तर्गतका १० जिल्लामा १० असोजदेखि १० मङ्सिर सम्म भारतीय सवारीसाधन सञ्चालनमा रोक लगाएको छ भने भारतीय गीत–संगीत प्रसारणमा पनि रोक लगाएको छ ।
विस्तृत
जिप दुर्घटनामा ६को मृत्यु
बुधबार, आश्विन १०, २०६९
पर्वतको शालिग्राम गाविसमा ९ असोज राति ९ बजे यात्रुवाहक जिप दुर्घटनामा पर्दा छ जनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले राजनीतिक ‘कु’ गरे: कोईराला
मंगलबार, आश्विन ९, २०६९
नेपाली कांग्रेसका सभापति शुसील कोईरालाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक 'कु' गरेको आरोप लगाएकाछन् ।
विस्तृत
सरकार ढाल्न एक महिना पनि लाग्दैन: गजुरेल
मंगलबार, आश्विन ९, २०६९
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न एक महिना पनि नलाग्ने दावी गरेका छन् ।
विस्तृत
सरकार तानाशाहीतर्फ उन्मुख: नेता देउवा
मंगलबार, आश्विन ९, २०६९
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार तानाशाही व्यवस्थातर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । पार्टी कार्यक्रमका लागि उदयपुर जाँदै गर्दा ९ असोजमा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी ग..
विस्तृत
भारतबाट दुई सय मेगावाट बिजुली ल्याउन प्रशारणलाईन बनाउन निर्देशन
मंगलबार, आश्विन ९, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले भारतबाट दुई सय मेगावाट बिजुली ल्याउन सकिने गरी प्रशारणलाईन बनाउन निर्देशन दिएका छन् ।
विस्तृत
सरकार हटाउन तेह्र दलले आन्दोलन गर्ने
सोमबार, आश्विन ८, २०६९
बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतिको बाधक भएको ठहर गर्दै १३ विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा ८ असोजमा बसेको विपक्षी १३ दलको बैठकले राष्ट्रिय सहमतिको बाधक वर्तमान सरकार भएको भन्दै सरकार हटाउन संयुक्त..
विस्तृत
काँग्रेसको नेतृत्वमा चुनावी सरकार मान्य हुँदैन: दाहाल
सोमबार, आश्विन ८, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चुनावी सरकारको नेतृत्व काँग्रेसको नहुने वताएका छन् ।
विस्तृत
उत्तीर्ण भएका लडाकुहरुलाई ४५ दिने बिदा
सोमबार, आश्विन ८, २०६९
एकीकृत नेकपा माओवादीका लडाकुहरुको समायोजन प्रक्रियाअन्तर्गत अधिकृत स्तरबाहेक अन्य स्तरको जाँचमा उत्तीर्ण भएकाहरुलाई बिदा दिने प्रक्रिया ८ असोजबाट सुरु भएको छ ।
विस्तृत
विपक्षी दलहरू अन्तर्क्रियामा
सोमबार, आश्विन ८, २०६९
राजनीतिक अन्यौलबाट निकासका लागि निर्वाचनमा जानेबारे चर्चा चलिरहेका बेला दलहरु अन्तर्क्रियामा जुटेका छन् ।
विस्तृत
तीन दलले राष्ट्र असफल बनाउँदैछन्: राणा
सोमबार, आश्विन ८, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रमुख तीन दलको आन्तरिक कलहले नेपाल असफल राष्ट्र बन्दै गएको बताएका छन् ।
विस्तृत
निर्वाचन आयोगमा ९३ दल दर्ता
आइतबार, आश्विन ७, २०६९
निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले दलहरुबीच सहमति भईहाले पनि संसदीय र स्थानीय निकायको निर्वाचन एकै पटक गर्न नसकिने बताएका छन् ।
विस्तृत
राजनीतिक हस्तक्षेपबाट टाढा रहनु अहिलेको चुनौति: प्रधानन्यायाधीश
आइतबार, आश्विन ७, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीले देश सङ्क्रमणकालीन अवस्थामा रहेको र न्याय क्षेत्र समेत नयाँ–नयाँखालका मुद्दामा केन्द्रित हुनुपर्ने भएकाले न्यायालयलाई स्वतन्त्र बनाउन सबैको पहल रहनुपर्ने विचार व्यक्त गरेका छन् ।
विस्तृत
हिम पहिरोमा ९ को मृत्यू, घाईतेको संख्या १८ पुग्यो
आइतबार, आश्विन ७, २०६९
गोरखाको मनासलु हिमालको हिम पहिरोमा परि ९ जना पर्यटकको मृत्यू भएको छ, केही बेपत्ता छन् भने घाइतेको संख्या १८ पुगेको छ ।बेलुका मौषम प्रतिकुल हुँदा उद्धार कार्य पनि प्रभावित भएको छ ।
विस्तृत
बाँदर ठानेर बन्दुक पडकाउँदा श्रीमतिको मृत्यु
आइतबार, आश्विन ७, २०६९
रुकुमकोट गाविस–१ रानीकोटका वेदप्रकाश पुनले बाँदर ठानेर बन्दुक पड्काउँदा उनकै श्रीमती वसन्तीको मृत्यु भएको छ ।
विस्तृत
घुन्सा दुर्घटनाको ६ वर्ष पूरा, संझनामा श्रद्धाञ्जली
आइतबार, आश्विन ७, २०६९
आज ७ असोज । ६ वर्षअघि आजकै दिन ताप्लेजुङको घुन्सास्थित ढुङ्जे पहाडमा हेलिकप्टर दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो ।
विस्तृत
नयाँ सरकारका लागि राष्ट्रपतिले पहल गर्नुपर्छ: नेता ओली
शनिबार, आश्विन ६, २०६९
नेकपा एमालेका नेता केपी शर्मा ओलीले राष्ट्रपति डा रामवरण यादवले असोजभित्रै वर्तमान सरकारलाई हटाइ नयाँ सरकार बनाउन पहल गर्नु पर्ने वताएका छन् । उनले मुलुकको निकासका लागि गैर एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने विचार व्यक्त गरे ।
विस्तृत
‘सहमतिको सरकारको दावी एमाओवादीले नै गर्ने’
शनिबार, आश्विन ६, २०६९
नेकपा एमालेले नेपाली काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्न प्रस्ताव गरेका बेला एकीकृत नेकपा माओवादीले भने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूले दावी गर्ने वताएको छ ।
विस्तृत
चुनावले मुलुकलाई दुर्घटनामा लैजान्छः भुसाल
शनिबार, आश्विन ६, २०६९
नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालले ठूला तीन दल र मधेसी मोर्चाको चुनावी निर्णयको सिन्डिकेटले देशलाई दुर्घटनामा धकेल्ने बताएकी छन् ।
विस्तृत
सत्तापक्षीय मोर्चाले वार्ता अगाडि बढाउने
शनिबार, आश्विन ६, २०६९
संयुक्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको ६ असोजको बैठकले राष्ट्रिय सहमति कायम गरी निर्वाचनमा जानका लागि वार्ता प्रक्रियालाई अगाडि बढाउने निर्णयगरेको छ ।
विस्तृत
तत्काल निर्वाचन हुँदैनः बिजुक्छे
शुक्रबार, आश्विन ५, २०६९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलहरुबीच निर्वाचनमा जाने मौखिक सहमति भए पनि तत्काल निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
वर्तमान सरकारको नेतृत्वमा निर्वाचनमा जान नसकिने काँग्रेसको ठहर
शुक्रबार, आश्विन ५, २०६९
नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकले वर्तमान सरकारको नेतृत्वमा निर्वाचनमा जान नसकिने ठहर गरेको छ ।
विस्तृत
हकदाबी खोज्दै अन्य दल
शुक्रबार, आश्विन ५, २०६९
तीन प्रमुख दल र मधेशी मोर्चाले नयाँ निर्वाचनमा जानेसम्बन्धमा छलफल अघि बढाएका बेला अन्य राजनीतिक दलहरुले आफ्नो हकदाबी खोज्दै तीन दलले गरेको सहमति अमान्य हुने भन्न थालेका छन् ।
विस्तृत
पूर्वराजा म्याग्दी आउने कार्यक्रम स्थगित, म्याग्दी बन्दको कार्यक्रम फिर्ता
शुक्रबार, आश्विन ५, २०६९
म्याग्दीका विभिन्न धार्मिक स्थलमा पूजापाठका लागि ५ असोजमा म्याग्दी आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण स्थगित भएको छ ।
विस्तृत
« First
«
10
20
30
468
469
470
471
472
480
490
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस