Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
रुकुम सदरमुकाम तनावग्रस्त
सोमबार, कार्तिक २०, २०६९
नेपाली सेनाको रासन बोलपत्र २० कार्तिक दिउँसो खुल्ने भएपछि एकदिन अघिदेखि रुकुम सदरमुकाम तनावग्रस्त बनेको छ ।
विस्तृत
अब राष्ट्रपति अग्रसर हुनु पर्छः नेता महत
सोमबार, कार्तिक २०, २०६९
नेपाली कांग्रेसका नेता रामशरण महतले राष्ट्रपतिले दलहरुलाई सहमतिका लागि एक साताको समय दिएर आफंै अग्रसर हुनु पर्ने बताएका छन् ।
विस्तृत
महंगा लुगा-गहना लगाउनेको उपचार भएन
सोमबार, कार्तिक २०, २०६९
अमेरिकी चिकित्सकहरुद्वारा सिरहाको लहानमा सञ्चालित बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सुनका गहना र महंगा लुगा लगाएर आएका बिरामीलाई फर्काइएको छ ।
विस्तृत
खनालले राष्ट्रपतिलाई भने– सहमतिविनाको बजेट नस्वीकार्नुस
सोमबार, कार्तिक २०, २०६९
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपति रामबरण यादवलाई दलहरुको सहमति बिना सरकारले ल्याउने बजेट स्वीकृत नगर्न आग्रह गरेका छन् ।
विस्तृत
असहमतिमै पनि बजेट ल्याउने सत्ता गठबन्धनको निर्णय
सोमबार, कार्तिक २०, २०६९
विपक्षी दलहरुले राष्ट्रिय सहमतिविना पूर्ण बजेट प्रस्तुत गर्न नपाईने अडान राखिरह“दा सत्तारुढ गठबन्धनले भने कार्तिक मसान्तभित्रै पूर्ण बजेट ल्याउने निर्णय गरेको छ ।
विस्तृत
अयोग्य लडाकुलाई दुईलाख दिने निर्णय रोक्न सर्वोच्चको आदेश
आइतबार, कार्तिक १९, २०६९
अयोग्य ठहरिएका माओवादीका लडाकुलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ दिने सरकारी निर्णय रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
एमाओवादी अध्यक्ष दाहालले राष्ट्रपतिलाई भेटे
आइतबार, कार्तिक १९, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज राष्ट्रपति रामबरण यादवसँग भेटगरी आगामी बजेट र समसामयिक राजनीतिका बारेमा छलफल गरेका छन् ।
विस्तृत
ओलीलाई थप उपचारका लागि भारत लगियो
आइतबार, कार्तिक १९, २०६९
सिकिस्त विरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका एमालेका नेता केपी शर्मा ओलीलाई थप परीक्षण र उपचारका लागि १९ कार्तिक दिउँसो भारत लगिएको छ ।
विस्तृत
सहमतीबिनाको बजेट अनुमोदन गर्ने आधार छैनः पूर्व अर्थमन्त्रीहरु
आइतबार, कार्तिक १९, २०६९
पूर्व अर्थमन्त्रीहरुले राष्ट्रपतिसँग दलहरुको सहमति बिना ल्याइने बजेट अनुमोदन गर्ने संवैधानिक आधार नभएको बताएका छन् ।
विस्तृत
कोइरालाद्वारा एमाओवादीलाई चेतावनी
आइतबार, कार्तिक १९, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीले सर्वसत्तावादी शासनको मानसिकता नत्याग्ने हो भने उसको हविगत पनि राणा, पञ्चायत र राजाको जस्तै हुने चेतावनी दिएका छन् ।
विस्तृत
एमाओवादीले सरकार नछाड्नेः मन्त्री शर्मा
आइतबार, कार्तिक १९, २०६९
विपक्षी दलहरुको आग्रहलाई लत्याउँदै एनेकपा माओवादीका नेताहरुले सरकारबाट नहट्ने अडान लिइरहेका छन् ।
विस्तृत
ओलीलाई आज थप उपचारका लागि भारत लगिंदै
आइतबार, कार्तिक १९, २०६९
छातीको संक्रमण र सेप्टिसेमियाले विरामी भएका एमाले नेता केपी शर्मा ओलीलाई आज भारत, हरियाणाराज्यको गुडगावंस्थित 'मेदान्ता द मेडिसिटी' अस्पतालमा उपचारका लागि लगिने भएको छ।
विस्तृत
सर्वसत्तावादका विरुद्ध नागरिक आन्दोलन हुने
शनिबार, कार्तिक १८, २०६९
मुलुक सर्वसत्तावादतर्फ उन्मुख भएको र लोकतन्त्र तथा राष्ट्रियता समेत संकटमा परेको भन्दै नागरिक आन्दोलनका अगुवा लगायत विविध क्षेत्रका पेशाकर्मीहरुले नागरिक आन्दोलन गर्ने भएका छन् ।
विस्तृत
पार्टी निर्णय विपरित नजान कांग्रेसको चेतावनी
शनिबार, कार्तिक १८, २०६९
नेपाली कांग्रेसले पार्टीको संस्थागत निर्णयविरुद्ध कुनै पनि नेता कार्यकर्ताले गतिविधि नगर्न सचेत गराएको छ ।
विस्तृत
क्यासिनोबाट १५ जना जुवाडे पक्राउ
शनिबार, कार्तिक १८, २०६९
प्रहरीले लाजिम्पाटको क्यासिनो भेनसमा छापा मारी १५ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
विस्तृत
ओलीलाई तत्काल भारत नलगिने
शनिबार, कार्तिक १८, २०६९
छातीमा संक्रमण भई नर्भिक अस्पताल भर्ना भएका एमाले नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि तत्कालै भारत नलगिने भएको छ ।
विस्तृत
सरकारको नेतृत्व हस्तान्तरण हुँदैनः नेता महरा
शनिबार, कार्तिक १८, २०६९
एमाओवादी स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले सरकारको नेतृत्व अन्य दललाई हस्तान्तरण नगरिने बताएका छन् ।
विस्तृत
चितुवाले १५ जनाको ज्यान लियो
शनिबार, कार्तिक १८, २०६९
बैतडीमा नरभक्षी चितुवाले पटक पटक गरी १५ जनाको ज्यान लिएको छ ।
विस्तृत
चुनावमा जाने सहमति तर, सरकारमा कुरा मिलेन
शुक्रबार, कार्तिक १७, २०६९
राष्ट्रपतिले सहमतिका लागि दवाब बढाएपछि १७ कार्तिकमा बसेको चार राजनीतिक शक्तिको बैठकमा चुनावमा जानेबारे सबै दल सहमत देखिए पनि त्यसको प्रक्रियाबारे सहमति हुन सकेको छैन ।
विस्तृत
नेपाली आकाशमा ‘निलम’को प्रभाव
शुक्रबार, कार्तिक १७, २०६९
दुईदिन अघि भारतको तामिलनाडु र आन्ध्रप्रदेशमा आएको निलम नामको आँधीका कारण नेपाली आकाशमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
सरकारले ब्रह्मलुट गरेको छ: नेता ज्ञवाली
शुक्रबार, कार्तिक १७, २०६९
नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यकोषको दुरुपयोग गरी ब्रह्मलुट मच्चाएको आरोप लगाएका छन् ।
विस्तृत
उन्नाइस वर्ष पहिले शिलान्यास भएको सडक अझै खुलेन
शुक्रबार, कार्तिक १७, २०६९
उन्नाइस वर्ष पहिले शिलान्यास भएको सुदुरपश्चिमको साँफे–मार्तडी सडकखण्ड अँझै पनि चालु हुन सकेको छैन ।
विस्तृत
राष्ट्रपतिको दबाबपछि दलहरु निर्वाचनबारे छलफलमा
शुक्रबार, कार्तिक १७, २०६९
राष्ट्रपति रामबरण यादवले मुख्य तीन दल र मधेशी मोर्चाका शीर्ष नेताहरुलाइ चाँडै सहमति गर्न दवाब दिएपछि दलहरु निर्वाचनबारेको छलफलमा जुट्ने भएका छन् ।
विस्तृत
“काठमाण्डौं लिटरेरी जात्रा २०१२” स्थगित
बिहीबार, कार्तिक १६, २०६९
नेपाल ईकोनोमिक फोरमले १४ मङ्सिरदेखि १६ मङ्सिरसम्म आयोजना गर्ने भनिएको पूर्व निर्धारित “काठमाण्डौं लिटरेरी जात्रा २०१२” स्थगित भएको छ ।
विस्तृत
राष्ट्रपतिले शीर्ष नेताहरूलाई फेरि बोलाए
बिहीबार, कार्तिक १६, २०६९
राष्ट्रपति रामवरण यादवले तीन प्रमुख राजनीतिक दलसहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूलाई फेरि छलफलका लागि बोलाएका छन् ।
विस्तृत
« First
«
10
20
30
459
460
461
462
463
470
480
490
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस